कात्तिक मसान्तसम्म ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को कात्तिक मसान्तसम्मको देशको आर्थिक अवस्थाको स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ४ महिनामा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको छ । कात्तिक महिनाको अन्त्यसम्ममा...


शोधानान्तर स्थिति २० अर्ब ३ करोड बचतमा, चालु खाताको घाटामा सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को चार महिनाको वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार शोधानान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँ बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार शोधानान्तर स्थिति...


बैंकको ब्याजदर नघट्दा शेयरबजार प्रभावित, १४ अंकले घट्यो नेप्से

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ । बैंकहरुले आज सार्वजनिक गरेको नयाँ ब्याजदरमा मंसिर महिनाकै ब्याजदर कायम राखेकोले पनि आज शेयरबजार घट्न पुगेको हो...


१ कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनको कति गुमाए ?

काठमाडौं । कारोबार साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४।४८ अंकले बढेर १८८२ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसंगै पिपल्स हाइड्रोपावरको शेयरमा नकरात्मक सर्किट लागेको छ ।...


दुई कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

काठमाडौं । कारोबार साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४।४८ अंकले बढेर १८८२ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेतापनि रुरु जलविद्युत र इस्टन हाइड्रोपावर लिमिटेडको शेयरमा सकरात्मक...


एनसीसी बैंकको सर्वाधिक २२ करोडमाथिको कारोबार, यी हुन् आज धेरै खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ । नेप्से घटेपनि आज शेयरबजारमा एक अर्ब १९ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक एनसीसी बैंकको प्रोमोटर शेयर...


राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ संशोधन (८ बुँदे निर्देशनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ संशोधन गरेको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुका लागि जारी गरेको एकीकृत निर्देशन परिमार्जन गरेको...


लघुवित्त संस्थाहरुले माघदेखि आधार दर मासिक रुपमा वेबसाइटमा प्रकाशन गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ संशोधन गरेको छ । केन्द्रीय बैंकले लघु्वित्त वित्तीय संस्थाले मासिक रुपले आधार दर तयार गरी महिना सकिएको १५ दिनमा राष्ट्र बैंकमा पेश...


बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया कार्यक्रम, क्षति मूल्याङ्कन प्रतिवेदन समयमा नै उपलब्ध गराउन निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बीरगञ्जस्थित प्रदेश कार्यालयको आयोजनामा मङ्सीर २८ गते बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा सर्भेयरको कामलाई छिटोछरितो बनाउने तथा सर्भेयरका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना...


सेबोनद्धारा एक आर्थिक वर्षको लेखा परिक्षण नै नगरेका दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति, अध्यक्ष डा. हमालको कार्यक्षमतामाथि प्रश्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जरमा रहेका दुई कम्पनीहरुलाई अन्तिम आर्थिक वर्षको लेखा परिक्षण नै नगरेको अवस्थामा मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको खुलेको छ । वित्तीय क्षेत्रमा अनैतिक कार्य मानिने सो कार्यले बोर्डका अध्यक्ष डा. रमेश हमालको कार्यक्षमतामाथि...


निफ्राको ५ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्री खुल्ला

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आज (मंसिर २९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५÷८६’ बिक्री गर्न लागेको हो...


ग्राहकहरुमा थप सेवा बढाउँदै एनआइसी एशिया बैंक, अनलाइन बैकिङ्गमा यी ५ विशेषता पाउन सकिने

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै अनलाइन बैकिङ्गमा ५ वटा नयाँ विशेषता समावेश गरेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले थप सेवा सुविधा दिने हेतुले अनलाइन बैकिङ्गमा विभिन्न पाँच विशेषता समावेश गरेको हो ।...


राष्ट्र बैंकले भोलिदेखि बैंक तथा वित्तीय संस्थाहरुका लागि दुई कार्यविधि लागू गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि भोलि (पुष १) गतेदेखि लागू हुनेगरी दुई कार्यविधि लागू गर्दैछ । केन्द्रीय बैंकले खुला बजार कारोबार विनियमावली र खुला बजार कारोबार सम्बन्धी कार्यविधि दोस्रो संशोधन २०७९ भोलिदेखि लागू गर्ने...


पुष महिनाका लागि बैंकहरुले सार्वजनिक गर्यो नयाँ ब्याजदर, मंसिर महिनाकै ब्याजदर यथावत्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पुष महिनाका लागि ब्याजदर यथावत् राखेका छन् । बैंकहरुले आज प्रकाशित गरेको पुष महिनाका लागि नयाँ ब्याजदरमा पु्रानै ब्याजदर कायम गरेका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको मंगलबार बसेको कार्यसमितिको...


चन्द्रागिरी हिल्सले लाभांश नबाँड्ने, डाक्यो साधारण सभा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाड्ने भएको छ । कम्पनीले आव २०७८।७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको १३औं वार्षिक साधारण...


लाभांश प्रस्तावसहित एनएमबि बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकोछ । कम्पनीले २७औं वार्षिक साधारण सभा पुष २५ गते बस्नेगरी डाकेको हो । बैंकको मंसिर २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसासभा पुष २५ गते सोमबार बस्नेछ...


बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै,...


युनियन हाइड्रोपावरले डाक्यो साधारण सभा, शेयरधनीहरुलाई छैन लाभांश

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले सभा पुष २२ गते सिद्धार्थ कटेज, ललितपुुर–३, धोबिघाटमा बिहान ११ बजे भर्चुअलमार्फत बस्ने निर्णय गरेको हो । सभाले...


शिवम् सिमेन्ट्सद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोजको मिति समेत तय

काठमाडौं । शिवम् सिमेन्ट्सले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शे्यरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १०.५३ प्रतिशत नगद...


एचआइडीसीएलको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २९ गते बिहान बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...