आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं। नेप्से ६।४५ अंकले घटेको छ। आज एक कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। प्रभु बैंकको डिभेञ्चर ०८७ का इकाईधनीले आज सर्वाधिक गुमाएका छन् । त्यस्तै, सिद्धार्थ प्रिमियम, आशा लघुवित्त, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, धौलागीरी लघुवित्त, सिटिजन...


शेयरबजारमा सामान्य अंकको गिरावट, सात उपसूचकमा छायो हरियाली

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ६ अंकले घटेर १८६५ को विन्दुमा कायम हु्न पुगेको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर किनबेच हुँदा ९१...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं। नेप्से ६।४५ अंकले घटेको छ। आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सानिमा ग्रोथ फण्ड, ग्लोबल आइएमई लघुवित्त, न्यादी हाईड्रोपावर, सनराईज ब्लु चिप, मन्दाकिनी हार्यड्रोपावर, घलेम्दी हाईड्रोपावर, सुपर माई,...


शिवम् सिमेन्ट्सहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ६ अंकले घटेर १८६५ को विन्दुमा कायम हु्न पुगेको छ । शेयरबजारमा आज ९१ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको...


मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ चैत २० गते सोमबार बाँडफाँड गरेको हो । कम्पनीले आफ्नो १०० रुपैयाँ अंकित दरका जारी पुँजी ५४ करोड २५...


ग्रीन डेभलपमेन्ट बैंकका संचालक विश्व मोहन अधिकारीद्वारा राजिनामा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका संचालक विश्व मोहन अधिकारीले राजिनामा दिएका छन् । बैंकका सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक अधिकारीले आफ्नो ब्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको चैत २० गते बसेको संचालक समितिको...


एलआइसी नेपालका संचालक बी.सी. पटनायकको कार्यकाल समाप्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक बी.सी. पटनायकको पदावधि समाप्त भएको छ । कम्पनीको संचालक समितिमा भारतीय जीवन बीमा निगम (एलआइसी अफ इण्डिया)बाट मनोनित भई पदभार ग्रहण गरेका संचालक समिति सदस्य पटनायकको यहि चैत १७ गतेदेखि कार्यकाल...


नियम विपरित आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गर्ने बीमा कम्पनीमाथि प्राधिकरणको निगरानी

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले नियमविपरित आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गरेको भन्दै जीवन बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको छ। बीमा प्राधिकरणले नियम विपरित काम गर्ने कम्पनीमाथि थप निगरानी राखेको छ। बीमा प्राधिकरणले गरेको आन्तरिक निरिक्षणको...


सातै प्रदेशको अध्यक्ष राखेर वरिष्ठ उपाध्यक्ष उमेशलाल समुहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले ७ ओटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षलाई मञ्चमा राखेर उम्मेदवारी घोषणा गरेको छ । सोमबार एक कार्यक्रबीच ७ ओटै प्रदेश अध्यक्षको समर्थनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी...


महालक्ष्मी विकास बैंकको ४ वटा शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटमेडको शाखा कार्यालयरु स्थानान्तरण हुने भएको छ । बैंकले आफ्ना चारवटा शाखा कार्यालयहरु स्थानान्तरण गरेको हो । बैंकले चन्द्रनिगाहपुर शाखा, सातदोबाटो, प्रसौनी र महिलबार शाखा कार्यालय स्थानान्तरण गरेको हो । जसमा चन्द्रनिगाहपुर शाखा १००...


एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठको उम्मेदवारी दर्ता, एसोसिएट्सका उपाध्यक्ष भरतराज आचार्यको समर्थन

काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ।वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग बाणिज्य महासंघ, टेकु पुगेर आफ्ना...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्न शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज बनेको...


आइएमई लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो । कम्पनीले एरिया ब्रान्च म्यानेजर र ब्रान्च म्यानेजर पदमा केहि संख्याले कर्मचारी माग गरेको छ ।...


एशियन लाइफ इन्स्योरेन्स १६औं वर्षमा प्रवेश, जीवन बीमा ब्यवसायमा उत्कृष्ट प्रदर्शन गर्न सफल

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स आजबाट १६औं वर्षमा प्रवेश गरेको छ । सबैका लागि सधैंका लागि नाराका साथ स्थापना भएको कम्पनीले १५औं वर्ष पुरा गरी १६औं वर्षमा प्रवेश गरेको हो । सो अवसरमा कम्पनीले जीवन बीमा क्षेत्रमा उत्कृष्ट कम्पनीको...


नेपाल राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार गर्ने निकायलाई एकीकृत परिपत्र २०७९ जारी (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई एकीकृत परिपत्र–२०७९ जारी गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ६३ ले दिएको अधिकार...


रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी अब नेपाली बजारमा, यस्ता छन् फिचर्स र बजारमूल्य

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी गरि दुईवटा फोनहरू समावेश छन् । लन्चको...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले करिव १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने ल्याएको हो । कम्पनीको चार जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ९८ हजार ६८३ कित्ता संस्थापक सेयर...


१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज...


सगरमाथा जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । प्रभु क्यापिटल लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी बिच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि चैत्र २० गते शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो...


स्थिर सम्पत्ति लिलाम गर्दै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंक लिमिटेडले स्थिर सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले शाखा कार्यालय सुन्धारा (साविक सिभिल बैंक लिमिटेडको प्रधान कार्यालय) मा रहेको लिजहोल्ड तथा फर्निचर फिक्स्चर लगायतको सम्पत्तिहरु लिलाम गर्न लागेको हो । उक्त सम्पत्तिहरु जे जस्तो...