नेपाल राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार गर्ने निकायलाई एकीकृत परिपत्र २०७९ जारी (पूर्णपाठसहित)

२१ चैत्र २०७९, मंगलवार ११:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई एकीकृत परिपत्र–२०७९ जारी गरेको छ ।

केन्द्रीय बैंकले विदेशी विनिमय ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरेको हो ।

 

FXMD-Circular-18_2079-80_Unified-Circular-2079

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*