प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले आज (चैत २१ गते) देखि ९ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको...


सिटी होटल लिमिटेडको आइपीओ आजदेखि निष्काशन, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सिटी होटल लिमिटेडले आज (चैत २१) गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा...


मर्जर प्रस्ताव सहित प्राइम लाइफद्वारा विशेष साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डाकेको छ । कम्पनी सञ्चालक समितिको हिजो चैत २० गते बसेको बैठकले विशेष साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा बिहान...


एनएमबि बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आज (चैत २१ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९।२०९०’ निष्काशन गर्न लागेको हो ।   बैंकले प्रतिऋणपत्र एक...


राष्ट्र बैंकले सार्वजनिक गर्यो क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन

काठमाडौं र नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।केन्द्रिय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण सार्वजनिक गरेको हो । क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा लगानी भई पुँजी पलायन हुन जाने, विप्रेषण...


कानून विपरित शेयर बिक्री गरेको आरोपमा ज्ञानेन्द्रलाल प्रधानलाई बोर्डको कारबाही

नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टि भएपछि धितोपत्र बोर्डले कारबाही गरेको छ । धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक,...


पेट्रोलको मूल्य घट्यो

काठमाडौं । इन्धनको मूल्य घटेको छ । आज नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य लिटरमा ३ रूपैयाँ घटेको हो।पेट्रोलको मूल्य १७५ रूपैयाँ पुगेको छ। यस्तै डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०र१० रूपैयाँ घटेको छ।...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मंगलबारबाट कारोबारमा आउने, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच मर्जर पश्चात कायम हुन आएको शेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो । साविकको...


फोनपे र एनक्यासबीच सहकार्य, अब डिजिटल वालेट एनक्यासबाट फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न मिल्ने

काठमाडौं । फोनपे र एनक्यासबीच सहकार्य भएको छ । आज भएको सम्झौतासँगै अब डिजिटल वालेट एनक्यासबाट फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न मिल्ने भएको छ।आज आयोजित एक कार्यक्रमकाबीच फोनपे र एनक्यासबीच सम्झौता पत्र आदान प्रदान भएको थियो । कार्यक्रममा...


नेपाल लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले मधेश प्रदेश अन्र्तगत सिराहाको लहानमा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम समपन्न गरेको छ । नेपाल लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादवको सभापतित्वमा सुरु भएको कार्यक्रमा प्रमुख अतिथि प्रतिनिधि सभा सासंद एवं पुर्व...


१६ अंकले घट्यो नेप्से, हाइड्रोपावर उपसूचक सर्वाधिक घट्दा कारोबार ९१ करोडमा सीमित

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १६.९१ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । पछिल्लो समय लगानीकर्ताहरु निरुत्साहीत बन्दा शेयरबजारको अवस्था खस्किँदै गइरहेको छ । लगानीकर्ताहरुले पुँजीबजार सुधारका...


एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६।९१ अंकले घटेर १८७१ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै प्रभु बैंकको डिभेन्चरमा नकरात्मक सर्किट लागेको...


आज यी कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कतिले ?

काठमाडौं । आज नेप्से ओरालो लाग्दा एक कम्पनीको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, माहुली लघुवित्त, विशाल बजार, एनआईसी एशिया ग्रोथ फण्ड, एसबीएफ डिभेञ्चर फण्ड ८४, प्राईम बैंकको डिभेञ्चर ८८,...


तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १६.९१ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज कारोबार रकम समेत घटेर ९१ करोडमा सीमित हुन पुगेको छ ।...


नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । विन नेपाल लघुवित्त र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । विन नेपाल लघुवित्तको ९.३३...


पूँजी बजारका लगानीकर्ताले नयाँ अर्थमन्त्री डा. प्रकाश शरण महतलाई दिए ८१ बुँदे सुझाव

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेट्दै लगानीकर्ताहरुले ८१ बुँदे सुझाव दिएका छन् ।नेपाल उद्योग बाणिज्य महासंघ, पुँजीबजार फोरमले अर्थमन्त्री डा. प्रकाश शरण महत समक्ष नेपालको पुँजीबजार बिकास र विस्तारकाका लागि भन्दै ८१ बुँदे सुझाव दिएका हुन् ।...


अर्थमन्त्री महतसँग लगानीकर्ताहरुले भोलि भेटवार्ता गर्ने

काठमाडौं । नेपाली पुँजीबजार लगानीकर्ता संघले भोलि (चैत २१) गते नवनियुक्त अर्थमन्त्री प्रकाश शरण महतसँग भेटवार्ता गर्ने भएका छन् । संघले पुँजीबजार अवस्थाको बारेमा अर्थमन्त्री महतसँग छलफल गर्नेछ । साथै पुँजीबजार सुधारका लागि अर्थमन्त्री महतसँग मागहरु समेत राखिने लगानीकर्ता...


अबको पाँच वर्षपछि हेर्नेछौं, कुन शक्तिले हामीलाई रोक्नेछ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । लामिछानेले आफ्नो नागरिकता र राहदानी विवाद न्यायिक प्रक्रियाबाट टुंगो लाागिसकेको बताएका छन् । प्रतिनिधि सभा सदस्यका लागि चितवन–२ मा मनोनयन दर्ता गर्दै लामिछानेले भने,...


राष्ट्रिय बीमा कम्पनीले खुलायो रोजगारको अवसर, आवेदन दिन ३ दिन बाँकि

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त रहेका पदमा कर्मचारी माग गरेको छ । कम्पनीले चैत ३ गते एक सूचना प्रकाशित गर्दै खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्न कर्मचारी माग गरेको हो । सो सूचनाका आधारमा चैत २३ गते अर्थात...


एनएलजी इन्स्योरेन्सको १७औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको सभा आज आम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा इन्स्योरेन्सका अध्यक्ष बिमल प्रसाद वाग्लेको प्रमुख अध्यक्षतामा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...