महालक्ष्मी विकास बैंकले ल्यायो आवास र व्यवसायिक कर्जा योजना, सुलभ ब्याजदरमै कर्जा पाइने
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बर्षको अवसर पारेर सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुक ग्राहकहरुलाई आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकहरुलाई...
ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा सुुर्य प्रसाद लम्साल नियुक्त
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा सुुर्य प्रसाद लम्साललाई नियक्त गरेको छ । बैंकको चैत १७ गते बसेको संचालक समितिको बैठकको निर्णयले रिक्त रहेको पदमा लम्साललाई नियुक्त गरेको हो ।
प्रभु लाइफद्वारा एक हप्तामै मृत्यु बीमा दावी भुक्तानी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको एक हप्तामै बीमा दावी भुक्तानी गरेको हो । ३ वर्ष अगाडी प्रभु लाइफ इन्स्योरेन्समा जीवन...
लघुवित्तहरुको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकद्वारा सुझाव पेश गर्न आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको वर्तमान समस्या समाधान गर्न आवश्यक सुझाव पेश गर्न अनुरोध गरेको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै लघुवित्त संस्थाहरुको समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव...
प्रचण्ड सरकारमा दुई हेल्थ असिस्टेन्ट मन्त्रीको भूमिका, स्वास्थ्यकर्मीद्धय गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. महतको संयोग
काठमाडौं । वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा सहभागी १७ जना मन्त्री मध्ये दुई जना हेल्थ असिस्टेन्ट रहेका थिए । हाल गृहमन्त्रालयको भूमिका रहेका नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. रामशरण महत हेल्थ असिस्टेन्ट थिए भन्दा जो कोहीलाई पत्यार नलाग्न पनि सक्छ...
शेयर बजार घटेसँगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २० अंकले घटेर १८८८ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट भएसँगै स्वाभिमान लघुवित्तको शेयर मूल्यमा...
नयाँ अर्थमन्त्रीको आगमनमा शेयरबजारमा छाएन रौनक, नेप्से २३ अंकले घट्दा सबै उपसूचक राताम्य
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २३ अंकले घटेर १८८५ को विन्दुमा कायम हुन पुगेको छ । नयाँ अर्थमन्त्रीको आगमनसँगै शेयरबजारमा सकारात्मक सुधार आउने अपेक्षामा बसेका लगानीकर्ताहरुमा निराशापन छाएको छ ।...
युरोपमा बैंक डुब्दा राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ तनावमा
काठमाडौं । युरोपमा बैंक डुब्न थालेपछि राष्ट्रिय बाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ तनावमा पर्न थालेको बुझिएको छ । युरोपस्थित श्रेष्ठको ठूलो धनराशी थुपारिएका देशहरूमा बैंकको अवस्था निरन्तर बिग्रँदै जाँदा बैंक टाट पल्टिन सक्ने भयले तनावमा परेको बुझिएको छ...
एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २० अंकले घटेर १८८८ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट आएतापनि केहि कम्पनीको शेयर मूल्य...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २३ अंकले घटेर १८८५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज शेयरबजारमा जम्मा एक अर्ब १६ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको...
लाभांश प्रस्तावसहित सूर्योदय वोमी लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले ११औं साधारण सभा वैशाख ३० गते बस्नेगरी डोकेको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको १५...
ग्लोबल आइएमई बैंकमा भौतिक साधनको अभाव बढ्दै, प्रिन्टर बिग्रदा चेक र स्टेटमेन्ट प्रिन्ट रोकियो
काठमाडौं । ग्लोबल आइएमई बैंकभित्र भौतिक साधनको आभावमा बैंकिङ सेवा कठिन बन्न थालेको छ । मेशिन बिग्रेपछि दिउँसै एटिएम बुथको सटर बन्द गर्ने ग्लोबल आइएमई बैंकको राजधानीभित्रैको एउटा शाखामा बिग्रिएको प्रिन्टर नबन्दा एक सातादेखि सेवाग्राहीहरुले सास्ती भोग्न बाध्य भएका...
इन्स्योरेन्स इन्स्टिच्युट नेपालको बीमा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले बीमा अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम सम्पन्न भएको छ।प्रदेश नं १ का अभिकर्ताहरुलाई नेपाल इन्स्योरेन्स इन्स्टिच्युटले दिएको तीन दिने तालिम सम्पन्न भएको हो । इन्स्टिच्युट नेपालले आयोजना गरेको कार्यक्रममा निप्सले सहभागीताको साथै सहजीकरण समेत गरेको थियो...
मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने
काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यहि चैत्र २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द हुने भएको छ । जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै यहि चैत्र २३ गते...
नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मर्जरको लागि उपयुक्त पार्टनर खोज्दै, यी दुईबीच कति सम्भव छ ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स मर्जरको लागि उपयुक्त पार्टनर खोज्दैछन् । यी दुई कम्पनीले मर्जरको लागि विभिन्न कम्पनीहरुसँग चरणवद्ध रुपमा छलफल गरिरहेका छन् । त्यस्तै, दुई कम्पनी नै मर्जरको पार्टनर खोजिरहेको हुँदा एक अर्काबीच छलफलमा पनि...
सगरमाथा जलविद्युत कम्पनीको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ गत शुक्रबार बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओ ३ लाख ५८ हजार १७६ जनाले प्राप्त गरेका छन् । आइपीओ पाउने...
वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको निर्णय
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई जिताउनको लागि नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ । शनिवार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित...
नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्न।गाभिने वा मर्जरसम्बन्धी अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुई कम्पनीले चैत १६ गते विहीबार अपरान्ह ४ बजे गाभ्ने÷गाभिने मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्...
६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नेपाल...
कामना सेवा विकास बैंकको लाभांश घोषणा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ४.४१ प्रतिशत बोनस शेयर र कर...




















