स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित तीन बैंकको साधारणसभा आज हुँदै, के-के छन् प्रस्ताव?

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसहित तीन ओटा बैंकको साधारणसभा आज हुँदैछ । आज कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्श बैंकले पनि साधारण सभा हुँदैछ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त दिन दिउँसो...


राष्ट्र बैंकद्धारा सम्पत्ति शुद्धिकरण निवारण सुपरीवेक्षण विभाग गठन

काठमाडौं। नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण निवार सुपरीवेक्षण विभाग गठन गरेको छ । पुस एक गतेदखि सञ्चालनमा आउने गरी सम्पत्ति शुद्धिकरण निवारण विभाग गठन गरेको हो । केन्द्रीय बैंकले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहित गर्ने कम...


सञ्चय कोषका नवनियुक्त प्रशासक जितेन्द्र धितालद्धारा पदभार ग्रहण

काठमाडौं । सञ्चय कोषका नवनियुक्त प्रशासक जितेन्द्र धितालले पदभार ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै धितालले पुलचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। धिताललाई मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी सञ्चय...


भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने

काठमाण्डौ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको ५७।५ मेगावाट जडित क्षमताको ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख कित्ता साधारण सेयर जारी पुँजीको १०...


खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२ टीभी जित्ने मौका

काठमाण्डौं। खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘खल्तीमा बैंक लिंक’ अफर ल्याएको छ। यस अफरअन्तर्गत खल्तीले आफ्नो लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्तामध्ये दैनिक एकजना भाग्यशाली विजेतालाई ३२ू टीभी जित्ने मौका प्रदान गर्दैछ। यसका साथै प्रयोगकर्ताले आफ्नो पहिलोपटक लिंक...


अझै ११ वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, कुनले कति देला ?

काठमाडौं । हालसम्म १५ वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेका छन् । सो मध्येबाट पनि केही बैंकहरुले साधारण सभा गरि प्रस्तावित लाभाश पारित गरिसकेको छ । हालसम्म एनसीसी बैंक, सेञ्चुरी कमर्सियल बैंक,...


बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन?

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा ७२ करोड २७ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आजसम्ममा ६ लाख २१ हजार ३८ जनाले ७२ लाख २७ हजार ५९ कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि...


सहारा सहकारीले १६ प्रतिशत नाफा बाड्ने

काठमाडौं । देशभर सहकारीहरु जटिल समस्यामा गुज्रिरहेको बेला झापाको एक सहकारीले आफ्ना सदस्यलाई १६ प्रतिशत नाफा बाड्ने भएको छ । झापा चारपानेमा केन्द्रिय कार्यलय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (सहारा साकोस) ले गत आर्थिक बर्षको नाफाबाट...


फ्युचर बोनस प्रोभिजनिङ्गमा सहुलियत दिने बीमा प्राधिकरणको निर्णय, ३५ प्रतिशत प्रोभिजन अनिवार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरणले फ्युचर बोनस प्रोभिजनिङ्गको व्यवस्था संसोधन गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई सहुलीयत दिँदै फ्युचर बोनस प्रोभिजनिङ्ग ५ प्रतिशतले घटाएको हो । प्राधिकरणको नयाँ व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुलाई न्युनतम ३५ प्रतिशत कायम गनुपर्नेछ ।...


नेपाल हस्तकला महासंघको १९ औ हस्तकला व्यापार मेला सुरु

काठमाडौं । नेपाल हस्तकला महासंघको १९ औ हस्तकला व्यापार मेला तथा १७ औ हस्तकला प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिता काठमाडौंको होटल हयात रिजेन्सी, बौद्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकि हुन । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो पहिचान...


रिलायन्स लाइफ इन्स्योरेन्स र बिएनसी अस्पतालबीच सम्झौता

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोड स्थित बिएनसी अस्पताल बीच मेडिकल अन्डर राइटिंग को लागि सम्झौता भएको छ ।सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका साथै स्थानिय ब्रान्च मेनेजरहरुको उपस्थिति रहेको थियो ।...


१० हाइड्रोपावर कम्पनीद्धारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । हालसम्म १० वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । यी कम्पनीहरुले आव २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन् । हालसम्म रिडी हाइड्रोपावर, चिलिमे जलविद्युत, युनाइटेड इदी मर्दी, माउन्टेन...


इन्स्योरेन्स इन्स्टिच्युट नेपाललाई एकेडेमिक बनाईने , अन्तराष्ट्रिय स्तरमा समेत समन्वय गर्ने तयारी

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाललाई एकेडमिक बनाउने तयारी गरेको छ । अन्तराष्ट्रिय स्तरमा समेत समन्वय गर्दै अघि बढ्ने तयारी गरेको इन्स्टिच्युटका प्र्रमुख कार्यकारि अधिकृत भोजराज शर्माले बताए । जसको लागि इन्स्टच्युट नेपालले चुक्ता पुँजि वृद्धि गर्न हकप्रद शेयर जारी...


सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दुलेगौँडा शाखाले दुर्घट्ना म्यादी जीवन बिमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको हो । गत भदौ ३१ गते राती १०ः५० बजे भिमाद–५ मिछलुङस्थित मडुवामा सवारी...


बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । बैंक अफ काठमाण्डूको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सभा आज आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ६...


सामलिङ पावरको शेयर कारोबार रोक्का, ३ दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले मंसिर २१ गते बिहान ९ः३० बजे संचालक समितिको बैठक बसी आफ्ना शेयरधनीहरुलाई गत आव २०७८।७९ को लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको जानकारी...


सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो । संस्थाको...


ग्लोबल आईएमई बैंकका सिईओ रत्नराज बज्राचार्यले कति बुझे तलब भत्ता ? संचालकको भत्ता बढ्यो

काठमाडौं । नेपालकै सर्वाधिक कारोबार गर्ने ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् ।बैंकले प्रकाशित गरेको १६ औं वार्षिक प्रतिवेदन अनुसार बज्राचार्यले तलब भत्ता र सेवा सुविधा बापत् आव २०७८।७९ मा १...


महालक्ष्मी लाइफको सिईओमा पुन: रमेश कुमार भट्टराई नियुक्त

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको सिईओ पुनः रमेश कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको आज बसेको ६६औँ सञ्चालक समितिको बैठकबाट वर्तमान प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मंसिर १७ गते देखि लागु हुने गरी ४ वर्ष अवधिका...


पाँचथर पावरको लाभांश घोषणा

काठमाडौं । पाँचथर पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ७ प्रतिशत नगद...