तेह्रथुम पावरले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । तेह्रथुम पावर कम्पनीले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले सभा यहि पुष १० गते होटल हार्दिक, बागबजार, काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो । कम्पनीको...


शिवम सिमेन्टले ल्यायो शिवमसँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना

काठमाडौ । शिवम सिमेन्टले सफलताको सम्पूर्ण ग्राहकलाई दिँदै ‘शिवमसँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना लिएर आएको छ। यस योजनाअन्तर्गत अब प्रत्येक २० बोरा शिवम सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्नेछन्। उक्त...


झिनो अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्बमाथि

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । गत साता उचारचढाव देखिएको नेप्से परिसूचक आज २.१६ अंकले बढेर इन्डेक्स १९६२ मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४...


आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिकार गुमाए

काठमाडौं । साताको पहिलो दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज शेयर बजार २।१६ अंकले बढेर १९६३।२२ को बिन्दुमा कायम भएको छ । शेयर बजार उकालो लागेसँगै आज नेस्डो समृद्धि लघुवित्तको ६।११ प्रतिशतले घटेको छ ।...


अधिंकाश बीमा कम्पनीहरुको शेयर मूल्य बढ्यो, कुन कम्पनीको शेयरमा लाग्यो आज सर्किट ?

काठमाडौं । नेप्सेमा समामान्य सुधार आँउदा आज धैलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज लघुवित्तको शेयर ९।५८ प्रतिशतले बढेको छ। त्यस्तै, ओरियन्टल होटल, खप्तड लघुवित्त, युनाईटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स , एलआईसी (नेपाल), एशियन लाइफ इन्स्योरेन्स , आरएमडिसी,...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक शेयरबजार बन्द हुँदासम्म २.१६ अंकले बढेर १९६३को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा एक अर्ब...


बीमा ऐनबाट बीमाको पहुँच अझ बृद्धि हुन्छ : नेशनल लाइफकी अध्यक्ष सिंह

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले बीमा ऐन २०७९ ले बीमा क्षेत्र थप नियमन हुने विश्वास ब्यक्त गरेकी छिन् । कम्पनीको ३४औं वार्षिक साधारण सभामा बोल्दै सिंहले लामो समयपश्चात बीमा ऐन लागू भएकोमा खुशी...


सामाजिक विकास कार्यालय डोटीद्धारा सुदृढीकरण कार्यक्रम सम्पन्न, ९ वटै स्थानीय तहलाई टेलिभिजन र स्मार्ट फोन वितरण

काठमाडौं । सामाजिक विकास कार्यालय डोटीले आयोजना गरेको सुुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रारम्भिक बालबिकास तथा शिक्षा (इडिसी) कक्षाहरुमा श्रव्य दृश्य सामाग्री मार्फत सिकाईका लागि डोटी जिल्लामा रहेका ९ वटै स्थानीय तहका बालविकास केन्द्रको सुदृढीकरण गर्ने उदेश्यका साथ...


नेशनल लाइफको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज कम्पनीकै केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो ।कम्पनीको साधारणसभाले लाभांश बापत आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण...


सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट बालाजु एरिया’ सम्पन्न, १२८ लिडर्स सम्मानित (फोटोफिचरसहित)

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सिटिजन लिडर्स मिट बालाजु एरिया’ सम्पन्न भएको छ । कम्पनीको बालाजु क्षेत्रका ८ वटा शाखाले इन्द्रेणी ब्याङ्क्वेट बसुन्धारा काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषक पौडेलको...


सहकारीको समस्या समाधानका लागि उप्रेतीको संयोजकत्वमा महासंघले बनायो उपसमिति

काठमाडौं । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको अधित्तम पहल गर्नका लागि राष्ट्रिय सहकारी महासंघले उपसमिति गठन गरेको छ । महासंघको मंसिर १५ गते बसेको २०२ औं बोर्ड बैठकले महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा उपसमिति...


आइएमई लाइफ इन्स्योरेन्सको तीन दिने स्किल डेभलपमेन्ट तालिम भव्यताका साथ सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको सिनियर एजेन्सी म्यानेजरहरुको तीन दिने स्किल डेभलपमेन्ट तालिम चितवनमा सम्पन्न भएको छ। कम्पनीका सिईओ कवि फुयाँलको प्रमुख अतिथिमा एजेन्सी म्यानेनजरहरुको व्यक्तित्व र सीपको विकासको लागि कम्पनीले आयोजना गरेको तीन दिने तालिम भव्यताका साथ...


दोलखाको प्रदेश सभा क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी

काठमाडौं । दोलखाको प्रदेश सभा क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन्। केसीले १९ हजार चार सय १४ मत ल्याएका छन् भने लामाले १७ हजार पाँच सय ९५ मत ल्याएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार...


सानिमा लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाले बीमित ललित बहादुर रानाको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो । बीमित कोहलपुर ११ निवासी रानाको असमायिक निधन भएको कारण उनकी...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा घातक रोग वापत १६ लाख रुपैयाँ भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतरको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तुल्सीपुर दाङ शाखाले घातक रोग वापतको रकम हस्तान्तरण गरेको हो । आइएमई लाइफ इन्स्योरेन्स तुल्सीपुर दाङ शाखाले झरना रि–कण्डीशनका बीमित डिल्लीराज पाण्डेलाई...


तेस्रो पक्षमार्फत अभिकर्ताको प्रश्नावली तयार पार्ने प्राधिकरणको निर्णय, जनशक्ति अभाव हुँदा आफैले प्रश्नावली बनाउन सकेन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तेस्रो पक्ष मार्फत अभिकर्ताको प्रश्नावली तयार पार्ने भएको छ । प्राधिकरणमा जनशक्ति अभाव भएको कारण आफैले प्रश्नावली बनाउन नसक्ने भएपछि रोष्टर आह्वान गरेको छ ।कर्मचारीको संख्या कम हुँदा बीमा कम्पनीको नियमनमा समस्या हुने गरेको...


धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता, शेयर कारोबार रोक्का

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय सस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर)मा जाने सम्झौता भएको छ । यी दुईसंस्थाबीच मंसिर १८ गते बिहान ९ बजे मर्जरमा जाने सहमतिपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । सम्झौता भएसँगै नेप्सेले धौलागिरी...


नेपाल लाइफको २२औं वार्षिक साधारण सभाको माइन्युट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर ८ गते होटल भिष्वा, वीरगंजमा सम्पन्न भएको हो । कम्पनीले गत सो वार्षिक साधारण सभाको माइन्युट नेप्सेमा पेश गराएको छ ।...


हिमालयन रि इन्स्योरेन्सद्धारा कर्मचारी माग

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले डाटाबेस एडमिनिस्टे«टरका लागि एकजना कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले आवश्यक काजगातसहित ७ दिनभित्र कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।    


ह्वातै बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रपैयाँले बढेको छ । चाँदीको मुल्य २५ रुपैैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै,...