बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७४ खर्ब ८२ अर्ब, निजी क्षेत्रमा ५५ खर्ब ८० अर्ब कर्जा प्रवाह

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ का तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा प्रवाहमा सकारात्मक वृद्धि देखिएको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.० प्रतिशत अर्थात् २...


फागुन २१ को निर्वाचन धरापमा, प्राविधिक रुपमा समेत असम्भव

काठमाडौं । आगामी फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनको सम्भावना लगभग समाप्त भएको छ । निर्वाचनका लागि प्राविधिक रुपमा समेत अब फागुन २१ गतेको निर्वाचन सार्नुपर्ने अवस्थामा पुगिसकेको देखिन आएको छ । सरकारले विदेशमा रहेका नेपालीहरुले समेत...


४.४८ प्रतिशतले बढ्यो श्रमिकको ज्याला

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्ममा नेपालमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो दर ३.३१ प्रतिशतमा सीमित थियो। प्रदेशअनुसार कोशी प्रदेशमा तलब तथा ज्यालामा १.१२ प्रतिशत, मधेशमा ३.६२...


तीन महीनामा ७२ अर्बको वस्तु निर्यात हुँदा ४ खर्ब ६८ अर्बको आयात

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तीन महीनामा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आवको तीन महीनाको तुलनामा...


असोजमा महङ्गी नियन्त्रणमा, उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सीमित

काठमाडौं  असोज २०८२ मा नेपालमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महङ्गी) १.४७ प्रतिशतमा सीमित रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यो दर ४.८२ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले घटेको छ भने गैर–खाद्य तथा...


विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड, बैंकिङ प्रणाली १९.९ महिनाको आयात धान्न सक्षम

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको तथ्यांक सार्वजनिक गर्दै देशको विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा उच्च भएको जानकारी दिएको छ। तथ्यांक अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल...


तीन महिनाको समीक्षामा चालु खाता र शोधनान्तर बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ तथ्याङ्कले चालु खाता तथा शोधनान्तर दुवैमा उल्लेखनीय सुधार देखिएको छ। तथ्याङ्कअनुसार समीक्षा अवधिमा चालु खाता रु. २३७ अर्ब ५९...


३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ३ महिनामा भित्रियो ५ खर्ब ५३ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०८२।८३ को तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ । केन्द्रीय तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२...


यी तीन माध्यमबाट हेर्नुहोस् एसवाई प्यानलको आईपीओको नतिजा

काठमाडौं । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री...


एसवाई प्यानलको आईपीओ बाँडफाँट, ४ लाख ७ हजारले पाए शेयर

काठमाडौँ । एसवाई प्यानलको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ आज बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा २१ लाख ६६ हजार ९३९ जनाले आवेदन दिएका थिए । जसमध्ये ४ लाख ७ हजार ६१५ ले...


बिक्री आम्दानी बढ्दा सोनापुर मिनरल्सको मुनाफा ४ करोड ३६ लाख, अन्य सूचक कस्ता ?

काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचक लयमा आइरहेको देखिएको हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनी ८ करोड ५५...


जेनजी आन्दोलनका कारण निर्जीवन बीमा क्षेत्र ध्वस्त, १४ मध्ये १२ वटा कम्पनी घाटामा

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रत्यक्ष र सबैभन्दा ठूलो असर नेपाली निर्जीवन बीमा क्षेत्रमा परेको छ । बीमा कम्पनीका सिईओहरुले पुनर्बीमा नगरेका कारण ठूलो मात्रामा दायित्वका कारण पहिलो त्रैमासिक वित्तीय विवरणमा १२ वटा...


झापा इनर्जीको पहिलो कारोबार कति ?

काठमाडौँ । प्रि ओपन सेसनमा झापा इनर्जीको पहिलो कारोबार भएको छ। कम्पनीको शेयर प्रतिकित्ता २९३ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो। कम्पनी कात्तिक २८ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५...


सुनको मूल्यमा भारी गिरावट, आइतबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन ६ हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।...


सर्वाेत्तम सिमेन्टद्वारा २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल २०...


आशा लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थका लागि ०.५...


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५ प्रतिशत...


नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको छ। बैठकले शेयरधनीहरूलाई गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश...


शिवम् सिमेन्टको नाफासहित ईपीएसमा उछाल, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

काठमाडौँ । शिवम सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा लोभलाग्दो सुधार देखिएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीले २० करोड ९६ लाख...


सानिमा रिलायन्स लाइफको वित्तीय सूचकमा प्रगतिः नाफासँगै आम्दानी बढ्यो, बीमाकोष २१ अर्ब नजिक

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति देखिएको हो। कम्पनीले गत आवको असोज मसान्तसम्म १३ करोड...