हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई ‘ए माइनस’ रेटिङ, वित्तीय विश्वसनीयतामा उच्च मूल्याङ्कन

काठमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्रमा तीव्र रूपमा विस्तार भइरहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले वित्तीय विश्वसनीयता र व्यवसायिक क्षमतामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । रेटिङ एजेन्सि इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी-आईआर ए माइनस’ रेटिङ प्रदान गरेको हो ।...


जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमास कस्तो देखियो?(सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ । कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा अध्किांश कम्पनीहरूले नाफा वृद्धि कायम राखे पनि ठूलो हिस्सा ओगट्ने केही कम्पनीको आम्दानी घट्दा समग्र क्षेत्रको नाफा नै संकुचित...


सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यता, चाँदी...


सहकारीका सम्पर्कविहीन ऋणी सदस्यको विवरण माग्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने तथा सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण उपलब्ध गराउन सहकारी संस्थाहरूलाई आग्रह गरेको छ । महानगरपालिकाले प्रचलित सहकारी ऐन तथा नियमावलीअनुसार ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन विभागले एसएमएस...


विजय लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको वैशाख ३१ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश...


विजय लघुवित्तका सीईओ लम्सालले दिए राजीनामा, कामु सीईओको जिम्मेवारी घिमिरेलाई

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त राज लम्सालले राजीनामा दिएका छन् भने कामु सीईओको जिम्मेवारी सरोज घिमिरेलाई तोकिएको छ। सीईओ लम्सालले वैशाख २८ गते बुझाएको राजीनामा कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिले...


बीमा प्राधिकरण ५८ औं वर्षमा, अझै प्रभावकारी नियमन अबको दायित्व

काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५८ औं वर्षमा प्रवेश गरेको छ । ५८ औं वार्षिकोत्सव प्राधिकरणले विविध कार्यक्रम गरी गत सातादेखि नै मनाउँदै आएको छ । सरकारले खर्च कटौति गर्ने अभियान चलाएकोले यस बर्ष प्राधिकरणले वार्षिकोत्सवको अवसरमा औपचारिक...


सानिमा जिआईसीद्वारा दाबी रकम लिन बाँकी बीमितलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले बीमा दाबी निवेदन पेश गरे पनि आवश्यक कागजात नपुगेको कारण हालसम्म दाबी भुक्तानी प्रक्रिया पूरा हुन नसकेका बीमितहरुलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीले आज जेठ १ गते सूचना जारी गर्दै दाबी...


अनावश्यक रूपमा नयाँ सामग्री खरिद गर्ने प्रवृत्ति रोक्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न सरकारी कार्यालयहरूमा अनावश्यक रूपमा नयाँ सामग्री खरिद गर्ने प्रवृत्ति रोक्न निर्देशन दिएको छ। कार्यालयले बिहीबार एक परिपत्र जारी गर्दै अत्यावश्यक अवस्थाबाहेक नयाँ फर्निचर, उपकरण तथा सवारी साधन खरिद नगर्न सबै मन्त्रालय, आयोग,...


कालीमाटीमा तरकारीः गालभेंडा ७८, काउली ६० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ७८ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ र स्थानीय काउली ६० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको बिक्री दर १५३ रुपैयाँ ५३ पैसा कायम भएको छ भने खरिद दर १५२ रुपैयाँ ९३ पैसा रहेको छ। युरोपियन यूरो एकको खरिद दर १७९ रुपैयाँ र बिक्री दर १७९...


पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्तिको विषयमा प्रश्नहरू उठेपछि त्यसको छानबिन गर्न समिति गठन गरेको छ। गृहमन्त्री छँदा गुरुङको सम्पत्तिको बारेमा प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए। केही दिन अघि मात्रै उनले आफ्नो बारेमा छानबिन...


महिला लघुवित्तको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहको ८४ हजार ५३७ कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनी निरू कुथुमी राई र इन्दिरा गिरीको नाममा रहेको शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागिएको हो। निरू कुथुमी राईको नाममा...


रिलायबल समृद्धि योजना–२ को इकाई बिक्री अवधि लम्बियो

काठमाडौं । रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ बन्दमुखी योजनाको इकाई बिक्री अवधि थप गरिएको छ। मागअनुसार आवेदन नपरेपछि योजना व्यवस्थापकले सार्वजनिक निष्काशन तथा बिक्री अवधि जेठ १२ गतेसम्म लम्ब्याएको हो। यसअघि योजना अन्तर्गत प्रतिइकाई...


सर्वसाधारणलाई खुलाइएको स्नो रिभर्सको आईपीओ आजबाट बन्द हुँदै

काठमाडौं । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिक्री प्रक्रिया आजदेखि बन्द हुने भएको छ। कम्पनीले आज जेठ १ गते बैंकिङ समयपछि आवेदन संकलन बन्द गरिने जनाएको हो। कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५...


नीति तथा कार्यक्रम साझा दस्तावेज बनाउने सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

काठमाडौँ । राष्ट्रिय सभामा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्न, सुझाव र सरोकारका विषयमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका छन्। उनले सांसदहरूले दिएका धारणा र सुझावलाई सरकार गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै...


यशोदा फुड्सका ‘करेन्ट’ र ‘लाली’ चाउचाउ गुणस्तरहीन रहेको पुष्टि, स्वास्थ्यमा गम्भीर जोखिमको खतरा

काठमाडौं । बजारमा बिक्री भइरहेका केही चर्चित ब्रान्डका चाउचाउ र बिस्कुटहरू स्वास्थ्यका लागि हानिकारक र गुणस्तरहीन भेटिएपछि व्यापक चर्चा र चर्को विरोध भइरहेका बेला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती उत्पादनहरू तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको...


मन्त्रालय संख्या घटाइएपछि मन्त्रीहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या घटाएपछि मन्त्रीहरूको जिम्मेवारी पुनः एकपटक हेरफेर गरेको छ । मन्त्रालयहरूलाई १८ वटामा सीमित गरिएसँगै सोहीअनुसार कार्यविभाजन पुनः निर्धारण गरिएको हो । सरकारी निर्णयअनुसार हाल कायम रहेका मन्त्रालयहरूको संरचना पुनर्संयोजन भए पनि खारेज नभएका वा...


सीईओ पक्राउ प्रकरणले बैंकिङ क्षेत्र तरंगित, ‘सुन अनि थुन’ सिद्धान्त उल्लंघन भएको भन्दै गम्भीर आपत्ति

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएपछि नेपालको बैंकिङ क्षेत्र तरंगित बनेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वैशाख ३० गते पाण्डेलाई नियन्त्रणमा लिएपछि यस घटनाप्रति...


नेपालमा पहिलो जापानी पूर्ण विद्युतीय एसयूभीको ऐतिहासिक प्रवेश: सुजुकीको ई भिटारा देशभर हस्तान्तरण सुरु

काठमाडौँ । सीजी मोटोकर्पले सुजुकी ई भिटाराको देशव्यापी हस्तान्तरण सुरु गरेको छ । यो गाडी कम्पनीको नेपाली बजारमा भित्र्याइएको पहिलो पूर्ण निर्मित विद्युतीय गाडी हो र यस मूल्य खण्डमा कुनै जापानी कम्पनीबाट आउने पहिलो विद्युतीय एसयूभी पनि । सुजुकीको...