दुईवटा ट्रकमा भेटियो एक लाख २० हजार थान अवैध भेप, तस्करीमा भिआईपीकै संलग्नता !
काठमाडौं । एउटा व्यापारिक गिरोहले गरेको सेटिङ नमिलेपछि मुस्ताङको कोराला नाकामा एक लाख २० हजार थान अवैध भेप बरामद गरिएको छ । गत शुक्रबार राति नेपाल आउँदै गरेको ना६ख ४८४३ र ना५ख ७९२१ नम्वरका दुईवटा ट्रकमा अवैध भेप नेपाल...
मिड सोलु हाइड्रोपावरको बोनस शेयर सूचीकृत
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। शुक्रबार कम्पनीको बोनस शेयर सूचीकृत भएको हो। नेप्सेमा कम्पनीको साधारणसभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर बापत ११ लाख २२ हजार ६०० कित्ता शेयर सूचीकृत भएको हो।...
नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी बिनोद कुमार अग्रवालको स्वामित्वमा रहेको ४४ हजार ६२३ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई...
आजदेखि मलमास शुरू, केके बार्नु पर्छ?
काठमाडौँ । आज जेठ ३ गतेदेखि मलमास अर्थात् अधिकमास शुरू भएको छ। यो अधिकमास आगामी असार १ गतेसम्म रहनेछ। सूर्य र चन्द्रमाको गतिमा हुने अन्तर मिलाउन करिब प्रत्येक तीन वर्षमा एकपटक अधिकमास पर्ने गर्दछ। एउटा औंसीदेखि अर्काे औंसीसम्म सूर्य...
आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै
काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज विभिन्न कार्यक्रम सहित विश्वभर मनाइँदैछ। इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे जनचेतना फैलाउने तथा डिजिटल पहुँचमा रहेको असमानता कम गर्ने उद्देश्यले हरेक वर्ष मे...
दाबी भुक्तानीका लागि २१ दिनभित्र सम्पर्कमा आउन नेपाल माइक्रो इन्स्योरेन्सको आग्रह
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को पौष मसान्तसम्म कम्पनीमा निवेदन परेका विभिन्न बीमा दाबीसम्बन्धी आवश्यक कागजात पेश गर्न बाँकी रहेका बीमितलाई २१ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीले हालसम्म पनि केही बीमितले...
विद्यार्थीले कलेजमै साइबर सुरक्षा, एआई र डेटा साइन्स पढ्न पाउने
काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई लक्षित गर्दै टेकपाइला इनोभेसनले बेलायतको एनसीसी एजुकेशन यूकेसँग रणनीतिक सहकार्य गरेको छ। सहकार्यसँगै अब नेपालका कक्षा ११ र १२ का विद्यार्थीहरूले आफ्नै कलेजबाट अन्तर्राष्ट्रिय स्तरका साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता...
कालीमाटीमा तरकारीः गोलभेंडा ६५, रायो साग १०० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ ३ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ६५ रुपैयाँ, रायो साग १०० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ,...
कुवेती दिनारको भाउ ५०० रुपैयाँ नाघ्यो, अरु मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको विदेशी मुद्राको विनिमय दरअनुसार आज जेठ ३ गते एक अमेरिकी डलरको खरिद दर १५३.२५ रुपैयाँ र बिक्री दर १५३.८५ रुपैयाँ कायम भएको छ। विदेशी मुद्रामध्ये बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०५.७५ रुपैयाँ...
जीवन बीमा क्षेत्रमा कमिशन क्लॉब्याकः समस्या कि समाधान ?
🖋️ राजेन्द्र महर्जन, उप निर्देशक, नेपाल बीमा प्राधिकरण सारांश: जीवन बीमा क्षेत्रमा बढ्दो Lapsation तथा Surrender दरले बीमकको वित्तीय स्थायित्व, बजार अनुशासन तथा उपभोक्ता संरक्षणमा चुनौती सिर्जना गरिरहेको छ। आर्थिक अस्थिरता, mis-selling, कमजोर ग्राहक सेवा तथा अत्यधिक upfront...
मुस्ताङ नाकाबाट छिर्यो करोडौंको भेप, छानविन गर्दै विभाग
काठमाडौं । भन्सार विभागले मुस्ताङको कोरोला नाकाबाट हिजो राति करिब साढे १० बजेतिर दुई वटा गाडी नियन्त्रणमा लिएर छानविन अघि बढाएको छ । गाडीमा अवैध रूपमा ‘भेप’ लुकाएर ल्याइएको आशंकामा नियन्त्रणमा लिइएको हो । हाल गाडी भन्सार विभागको नियन्त्रणमा...
बालेनको सेतो सर्टसँग डिडिसीको चिजः दुधको खपत बढ्छ -अध्यक्ष दाहाल
काठमाडौं । आजको शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारको लगानी रहेको दुग्ध विकास संस्थान (डिडिसी) को कारखानामा बनेको चिज खाइरहेको तस्विर सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री बालेन्द्र शाहले सेतो सर्ट लगाएर डिडिसीमा बनेको याकको चिज खाँदै...
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, स्थायी निक्षेप सुविधा पुनरवलोकन
काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षाको नीतिगत व्यवस्थाअनुसार चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ । केन्द्रीय बैंकका अनुसार विदेशी विनिमय सञ्चिति र...
आन्तरिक सुशासन र संस्थागत सुदृढीकरण गर्ने प्रयासका साथ बीमा प्राधिकरणको वार्षिकोत्सव सम्पन्न
काठमाडौं। बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरी मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रलाई अझ समावेशी, डिजिटल,...
सरकारको स्वीकृतिबिना ३५ कम्पनीमा ५६ अर्ब लगानी, विद्युत् प्राधिकरणको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारको पूर्वस्वीकृति बिना विभिन्न ३५ वटा कम्पनीमा ५६ अर्ब ८ करोड रुपैयाँभन्दा बढी सेयर लगानी गरेको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले कानूनी प्रक्रिया मिचेर गरिएको यस्तो ठूलो लगानीले राज्यको वित्तीय...
दूरसञ्चार क्षेत्रमा ३५ करोड रोयल्टी बक्यौता, ४५ सेवा प्रदायकले सरकारलाई बुझाएनन् रकम
काठमाडौं । देशभर सञ्चालनमा रहेका ४५ वटा दूरसञ्चार सेवा प्रदायकले सरकारलाई बुझाउनुपर्ने करिब ३५ करोड ३६ लाख रुपैयाँ रोयल्टी नतिरेको तथ्य बाहिर आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त विवरणका आधारमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदनमा...
१४९ जलविद्युत् आयोजनाबाट साढे १८ करोड रोयल्टी बक्यौता, सरकारी राजस्व असुलीमा ढिलाइ
काठमाडौं । जलविद्युत् क्षेत्रमा सञ्चालनमा रहेका १४९ वटा आयोजनाले सरकारलाई बुझाउनुपर्ने करिब साढे १८ करोड रुपैयाँ रोयल्टी बक्यौता अझै तिर्न बाँकी रहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ताजा प्रतिवेदनअनुसार २०८२ साल चैत ३ गतेसम्म यस्तो बक्यौता १८ करोड...
कर छुटमा अर्बौँको खेल, अभिलेख प्रणालीमै उठ्यो प्रश्न
काठमाडौँ । सरकारले वार्षिक अर्बौँ रुपैयाँ राजस्व छुट दिने अभ्यास बढ्दै गए पनि त्यसको पारदर्शिता र अभिलेख प्रणालीमाथि प्रश्न उठेको छ । विशेष गरी आन्तरिक राजस्व तथा भन्सार महसुल छुटसम्बन्धी एकीकृत विवरण संसद्मा स्पष्ट रूपमा प्रस्तुत नहुँदा यस विषयमा...
बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव, हेर्नुहोस् १५ तस्बिर
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज आफ्नो ५८औं वार्षिकोत्सव मनाएको छ। प्राधिकरणले आफ्नो प्राङ्गणमा औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो। वि.सं. २०२६ जेठ १ गते बीमा समितिका रूपमा स्थापना भएको निकाय २०७९ कात्तिक २२ गतेदेखि रूपान्तरण भई हाल...
एनएमबि लघुवित्त र गण्डकी मेडिकल कलेजबीच स्वास्थ्य सेवामा १५% सम्म छुट सम्झौता, ग्राहकलाई १०% सहुलियत
काठमाडौँ । वित्तीय पहुँचसँगै सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सम्झौता...




















