भुजुङ्ग हाइड्रोपावरले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी जेठ २७ गते आयोजना गर्ने भएको छ। कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा बुधबार बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली...
अवैध उत्खनन रोक्न प्रहरी सक्रियः धमाधम जेसीबी, टिप्पर र ट्र्याक्टर नियन्त्रणमा लिंदै
काठमाडौं । अवैध माटो उत्खनन रोक्न लुम्बिनी प्रदेश प्रहरीले सक्रियता देखाएको छ। प्रदेशभित्रका विभिन्न स्थानमा अवैध उत्खननमा प्रयोग भएका साधनहरूलाई धमाधम नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले रुपन्देही र बर्दियाका विभिन्न स्थानमा अवैध रूपमा...
बालेनको राज्य आतंकविरुद्ध बुटवलमा सुकुम्बासीहरुको विशाल प्रदर्शन
काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले सुकुम्बासी बस्तीहरुमा डोजर चलाएर आतंक मच्चएको भन्दै हिजो बुटवलमा विशाल विरोध प्रदर्शन भएको छ । भूमिहिन, सुकुम्बासीहरुले बालेनको राज्य आतंकको विरुद्धमा हजारौं सहभागी हुँदै विरोध प्रदर्शन गरिएको हो । बुटवलमा गरिएको प्रदर्शनपछि...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ ४ गते एक अमेरिकी डलरको खरिद दर १५३.२५ रुपैयाँ र बिक्री दर १५३.८५ रुपैयाँ निर्धारण गरिएको छ। युरोपियन यूरोको खरिद दर १७८.१७ रुपैयाँ र बिक्री दर १७८.८७ रुपैयाँ कायम भएको छ...
लुम्बिनी विकास बैंकको साख घट्यो: कर्जा असुली कमजोर, निष्क्रिय कर्जा र जोखिम सूचक बढ्दै
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको वित्तीय साखमा थप कमजोरी देखिएको छ। इक्रा नेपालले बैंकको संस्थागत साख मूल्यांकनलाई घटाउँदै पहिलेको बीबी बाट घटाएर बीबी माइनसमा झारेको छ। यससँगै नकारात्मक निगरानी सूचीबाट हटाइएको भए पनि बैंकको वित्तीय स्वास्थ्यमा देखिएको दबाब...
डा. मनोज शर्मा प्रधानन्यायाधीश प्रस्ताव : संसदीय सुनुवाइ समितिमा ७ उजुरी, प्रक्रिया अघि बढ्दै
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा हालसम्म ७ वटा उजुरी दर्ता भएका छन् । समितिले वैशाख २६ गते सार्वजनिक सूचना जारी गर्दै शर्माको नियुक्ति उपयुक्त नभएको ठान्ने व्यक्तिहरूलाई प्रमाणसहित उजुरी पेश गर्न आह्वान गरेको थियो...
भारतमा चाँदी आयातमा कडा अंकुश, विदेशी मुद्रा जोगाउन ‘प्रतिबन्धित श्रेणी’मा राखियो चाँदी कारोबार
काठमाडौं । वैदेशिक मुद्रा सञ्चिति जोगाउन तथा बढ्दो व्यापार घाटा नियन्त्रण गर्ने उद्देश्यसहित भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नीति लागू गरेको छ । भारत सरकारले शनिबार जारी गरेको विशेष सूचनामार्फत चाँदी आयातलाई सीमित गर्ने निर्णय गरेको...
ग्राहकको पैसा चोर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी कारागार चलान
काठमाडौँ । ग्राहकको खातामा रहेको रकम अनधिकृत रूपमा आफ्नो खातामा सारेर हिनामिना गरेको आरोपमा पक्राउ परेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तौलिहवा शाखाका कर्मचारी रिसभ कार्की कारागार चलान भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार कार्कीलाई ५० लाख रुपैयाँ...
‘नोभा’ आइसक्रिम खान अयोग्य ठहर, हानिकारक जीवाणु भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौँ । पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादन हुने ‘नोभा’ ब्रान्डको आइसक्रिम खान अयोग्य रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार उक्त निर्देशन...
विकल्पबिना बस्ती हटाएको भन्दै बुटवलमा सुकुम्वासीको शक्ति प्रदर्शन, स्थायी व्यवस्थाको माग
काठमाडौँ । रुपन्देहीको बुटवलमा आइतबार देशभरका सुकुम्वासीले विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीनलाई हटाउन नहुने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा...
१० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, कृषिमा सबैभन्दा धेरै
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा ७२८ परियोजनामार्फत कुल ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक...
केन्द्रीय समिति गठन गर्दै राष्ट्रिय बीमा अभिकर्ता संघ सानिमा रिलायन्सको प्रथम भेला सम्पन्न, हेर्नुहोस् २१ तस्बिर
काठमाडौँ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ अन्तर्गत सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम केन्द्रीय भेला सम्पन्न भएको छ। भेला संघका अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। भेलाले नमिता न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा...
राष्ट्रिय बीमा अभिकर्ता संघ सानिमा रिलायन्सको केन्द्रीय समिति गठन, नमिता न्यौपाने अध्यक्ष चयन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आबद्ध अभिकर्ताहरूको संगठन नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको केन्द्रीय भेला आइतबार काठमाडौंमा सम्पन्न भएको छ। भेलाले नमिता न्यौपानेलाई अध्यक्षमा चयन गर्दै नयाँ केन्द्रीय समिति गठन गरेको हो। भेलाबाट श्याम गुरुङ वरिष्ठ उपाध्यक्षमा चयन...
जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्च १२ प्रतिशत बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीहरूले आफ्ना अभिकर्तालाई व्यवसाय ल्याएबापत दिएको कमिसन खर्च १२.०४ प्रतिशतले बढेको छ। कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीहरूको कुल अभिकर्ता कमिसन खर्च ११ अर्ब...
सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी मस्त निद्रामा, दुई ट्रक भेप नेपालतिर हुईकिँदै…
काठमाडौं । शुक्रबार सदाझै मुस्ताङ्को कोरोला भन्सार नाका बन्द भइसकेको थियो । मध्येराति अन्दाजी १ बज्नै लागेको थियो । जेठ २ गते औंशी परेकोले शुक्रबार मध्यराति चकमन्न अध्यारो थियो । करिब १२ बजेतिर चिनियाँ नाकाबाट ना६ख ४७४३ र ना५ख...
भन्सार छुटाएर काठमाडौं ल्याउँदै गरेको अनटेष्ट बिवाईडी अटो २ सिमराको सडकमै पड्कियो
काठमाडौँ । नेपाल भित्र्याएर शोरुमतर्फ लैजाँदै गरिएको बीवाईडीको नयाँ विद्युतीय (ईभी) गाडी बीच सडकमै पड्किएको छ । भन्सार पास गरेर भर्खरै सडकमा गुडिरहेको बिवाईडीको ‘अट्टो २’ बाराको सिमरा सडकमै पड्किएर क्षतिग्रस्त बनेको हो । सिमरा क्षेत्रमा गुडिरहेको अवस्थामा गाडीको...
नबिल बैंकको ‘एनबैंक’ एपमा लगानी सेवा विस्तार, अब एसआइपी दर्तादेखि भुक्तानीसम्म मोबाइलबाटै
काठमाडौँ। नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । यही वैशाख ३१ गते नबिल बैंक...
आइएमई लाइफको ‘ब्ल्याक डायमण्ड लिडरसिप अवार्ड २०२६’ सम्पन्न, ४१ जना अभिकर्ता सम्मानित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको ब्ल्याक डायमण्ड ग्रुपद्वारा आयोजित ‘ब्ल्याक डायमण्ड लिडरसिप अवार्ड २०२६’ सम्पन्न भएको छ। काठमाडौंमा आयोजित विशेष समारोहबीच सम्पन्न कार्यक्रममा ब्ल्याक डायमण्ड ग्रुपका अध्यक्ष नगेन्द्र श्रेष्ठको अध्यक्षता रहेको थियो भने आइएमई लाईफका सीईओ पवन कुमार...
सुनचाँदीको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ...
ईभी मोटर क्षमतामा फैलिँदै भ्रम, स्पष्ट प्राविधिक मापदण्ड बनाउन नाइमाको माग
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को मोटर क्षमता सम्बन्धमा विभिन्न माध्यमबाट भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाईमा) ले ध्यानाकर्षण भएको जनाएको छ । नाइमाले इभि मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक...




















