बीमापोष्टको छैठौं वार्षिकोत्सव सम्पन्न, बीमा तथा वित्तीय पत्रकारितामा थप जिम्मेवारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता
काठमाडौं । ‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने अभियानका साथ शुरु गरिएको बीमापोष्ट डटकमले आफ्नो छैटौं वार्षिकोत्सव सम्पन्न गरेको छ । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित बीमापोष्टले काठमाडौंको पुतलीसडकस्थित न्यूप्लाजामा विशेष कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको...
नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक टेकबहादुर बोहरा पदमुक्त
काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति सदस्य टेकबहादुर बोहरा पदमुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाले उनलाई सञ्चालक पदबाट हटाएको हो । संस्थाले नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्रअनुसार, राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण...
माउण्ट एभरेष्टको आईपीओ बाँडफाँड, १७ हजार २०० जनाले पाए शेयर
काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि वैशाख २३ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री अवधिभर ९१ हजार ८६६ जनाको आवेदन परेकोमा ९१ हजार ८३० जनाको आवेदन मात्रै स्वीकृत भएको...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ पाण्डेको श्रीमतीले गरिन् मुद्दा दायर
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) ले पक्रेर ठगी तथा आपराधिक विश्वासघातको कसुर लगाएपछि श्रीमती निरु दाहालले बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेकी छन् । उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीश...
एनसेलको मुख्यालय धापासीमा सिआइबी टोलीको छापा
काठमाडौं । एनसेलको मुख्यालय,धापासीमा सिआइबीको टोलीले छापा मारेको छ । त्यस क्रममा केही कागजपत्र नियन्त्रणमा लिएको बताइएको छ । एनसेल र स्मार्ट सेलवीच भएको कारोबारवारे अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनका आधारमा छापा मारिएको जनाइएको छ । यसबारे थप जानकारी...
नेपालले रोक्यो सगरमाथामा अमेरिकी ड्रोन उडाउने प्लान, कसरी पुग्यो जासुसी ड्रोन ?
काठमाडौं । नेपालको सगरमाथा बेसक्याम्पमा खतरनाक ड्रोन उडाउने अमेरिकी योजनालाई बालेन सरकारले रोकिदिएको छ । गृहमन्त्रालय सम्हालेका प्रधानमन्त्री बालेन शाहले १४ दिन अघि अमेरिकाले सगरमाथा बेसक्याम्पमा उडाउन खोजेको अल्टा एक्स जेन २ ड्रोन उडाउने योजना नेपालको कारण रोकिएको छ...
बजार घटेपनि यी कम्पनीका लगानीकर्ता भए मालामाल !
काठमाडौं । आज नेप्से परिसूचक घटेको भए पनि केही कम्पनीहरूको शेयरमूल्यमा भने हरियाली देएिको छ। जसमध्ये युनियन हाइड्रोपावरको सबैभन्दा बढी ९.७९ प्रतिशतले शेयरमूल्य बढेको छ। क्रेष्ट माइक्रो लाइफको ९.२२ प्रतिशत, एनआईबिएल स्टेबल फण्डको ३.६३ प्रतिशत, एनएमबि हाइब्रीड फण्ड एल–आईआईको...
हिमालयन रि इन्स्योरेन्सको शेयर घट्ने डरले बेच्ने लगानीकर्ताको आइरो, अन्य कुनको कारोबार कति ?
काठमाडौं । साताको चार दिनमा शेयर बजार आज बढ्न सकेन । निति तथा कार्यक्रममा लगानीकर्ताहरुको मनोबल बढाउने कुनै बाटो नदेखिसकेपछि शेयर बजार निरन्तर घटिरहेको छ। हिमालयन रि इन्स्योरेन्सलाई शेयर कारोबारमा दुई महिनाको लागि बन्देज लगाएपछि लगानीकर्ताहरु आत्तिएर कम्पनीको शेयर...
नीति तथा कार्यक्रमपछि बढ्न सकेन शेयर बजार, आज पनि राताम्मे
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेयता नेप्से लगातार घटिरहेको छ। लगानीकर्ताले आशा गरे बमोजिम नीति तथा कार्यक्रम नआएपछि लगानीकर्ता हतोत्साहित बन्दा बजार घट्न पुगेको हो। आज नेप्से परिसूचक १०.०७ प्रतिशतले घटेर १७३०.१७ को विन्दुमा कायम...
छैठौं वर्षमा हाम्रो यात्राः दीगो विकास रणनीतिमा प्रतिबद्धता
आजबाट हाम्रो यात्रा अझै नयाँ हुन पुगेको छ । आजैका दिन २०७८ साल वैशाख ३१ गते ‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने अभियानका साथ शुरु गरिएको बीमापोष्ट डटकम आजबाट पाँच वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ...
नेशनल लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण गराउँदा लाग्ने विलम्ब शुल्कमा भारी छुटको घोषणा गरेको छ। समयमै बीमाशुल्क भुक्तानी भएका कारण व्यतित भएका बीमालेखहरू जेठ १ गतेदेखि जेठ १५ गतेसम्म तोकिएको प्रक्रिया पूरा गरी नवीकरण...
आर्थिक पत्रकारीताको क्षेत्रमा बीमापोष्टले विशिष्ट स्थान ओगट्न सफल भएको छ: फत्तबहादुर केसी
नेपालको आर्थिक पत्रकारीताको क्षेत्रमा बीमापोष्टले विशिष्ट स्थान ओगट्न सफल भएको छ। विगत केही वर्षदेखि विभिन्न सेक्टरलाई कभर गरेर सूचना, खोज गर्ने सञ्चारमाध्यमको अत्यन्त आवश्यक थियो। त्यसमा बीमा क्षेत्र आफैं पनि अपेक्षाकृत र तुलनात्मक रूपमा यो प्राविधिक विषय पनि हो।...
बीमा, पूँजी बजार र आर्थिक क्षेत्रको सूचना आम नागरिकसम्म पुर्याउँदै आएको योगदान प्रशंसनीयः नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बीमापोष्टको छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना दिंदै बीमा पूँजी बजार र आर्थिक क्षेत्रको सूचना आम नागरिकसम्म पुर्याउँदै वित्तीय तथा आर्थिक साक्षरतामा पुर्याएको योगदान प्रसंशनीय रहेको बताएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले...
बीमा क्षेत्रका विकृति, विसंगती र बेथितिको विरुद्धमा बीमापोष्टको भूमिका सशक्तः जीवन बीमक संघ
काठमाडौं । जीवन बीमक संघ नेपालले बीमा क्षेत्रका विकृति, विसंगती र बेथितिको विरुद्धमा खबरदारी गर्न बीमापोष्टले सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। संघका अध्यक्ष प्रविण रमण पराजुलीले शुभकामना मन्तव्य दिंदै बीमाको बजारलाई थप ऊर्जा दिन र...
बीमा क्षेत्रको विकास, विस्तार र उन्नयनमा बीमापोष्टको भूमिका उच्चः नेपाल बीमक संघ
काठमाडौं । नेपाल बीमक संघले बीमापोष्टको छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना दिंदै बीमा क्षेत्रको विकास, विस्तार र उन्नयनमा बीमापोष्टले खेलेको भूमिका उच्च भएको बताएको छ। सघंका अध्यक्ष विरेन्द्र वैदबार क्षेत्रीले शुभकामना मन्तव्य दिंदै प्रजातान्त्रिक समाजमा सुसुचित हुन पाउने नागरिकको नैसर्गिक...
बीमालाई फराकिलो बनाउन बीमापोष्टको भूमिका महत्त्वपूर्णः बीमा सर्भेयर संघ
काठमाडौं । बीमा सर्भेयर संघ नेपालले बीमापोष्ट डटकमको छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिंदै बीमा क्षेत्रको दायरालाई फराकिलो बनाउन अहम् भूमिका निर्वाह गरेको बताएको छ। संघका अध्यक्ष ऋषि कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्दै बीमालाई सीमित घेराबाट निकालेर ग्रामीण बस्तीसम्म...
नक्कली गहना धितो राखेर ठगी गर्ने तीनजना पक्राउ
काठमाडौं । नक्कली गहना धितो राखेर ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको एक सुन पसलेलाई नक्कली गहना धितो राखी रकम ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४...
बीमालाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बीमापोष्टको भूमिका अहम्ः पेशागत बीमा अभिकर्ता संघ
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमापोष्टको छैठौं वार्षिकोत्सवमा शुभकामना दिंदै बीमा बजारलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बीमापोष्टले सराहनीय भूमिका खेलेको बताएको छ। संघका अध्यक्ष ओम बहादुर खत्रीले शुभकामना मन्तव्य दिंदै नेपाल तथा नेपाल बाहिर बीमा...
लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारणसभा
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २९ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ५९औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस...
नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशमा आयोजित रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा कुल १७८...




















