प्रभु स्मार्ट फण्डको इकाइमा आवेदन दिने अन्तिम दिनमा १० करोड बढी आवेदन
काठमाडौं । प्रभु बैक लिमिटेड कोष प्रबद्र्धक र प्रभु क्यापिटल लिमिटेड कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्मार्ट फण्डले निष्काशन गरेको प्रभु स्मार्ट फण्डमा आवेदन दिन अन्तिम दिनमा १० करोड ५२ लाख भन्दा बढीको आवेदन परेको छ । उक्त...
राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सहकार्य गर्ने सम्झौता, यस्ता छन् फाइदाहरु
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका...
मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट
काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको सु–अबसरमा मेट्रो सुपर मार्केटसंग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ । उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि...
नेप्सेद्वारा दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एक आपसमा गाभिई भोलि (फागुन २९) गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर...
आइएमई पे मार्फत मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ । टप अपमा पाँच (५%) प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै...
रोट्रयाक्ट क्लब अफ पर्वत पोखराद्वारा विद्यार्थीलाई पोषाक वितरण
काठमाडौं । रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले ३२ जना विद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ । क्लबले आफ्नो सिग्नेचर प्रोजेक्ट अन्तर्गत ‘प्रयास न्यानो जिन्दगीको’ अभियानसहित उक्त पोषाक वितरण गरेको हो । मिनाङ्गकोट वालिङ्ग–५ स्थित श्री सरस्वती आधारभूत विद्यालयका ३२ जना...
उतारचढावकाबीच २६ अंकले घट्यो नेप्से, चर्को विरोधका कारण बैकिङ्ग इन्डेक्स सर्वाधिक गिरावट
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २६ अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म २६.८० अंकले घटेर १९७५ को विन्दुमा कायम हुन पुगेको हो । नेप्सेमा सूचीकृत २६० कम्पनीको ४७ लाख ७२...
४० कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कतिले बढ्यो ?
काठमाडौं । नेप्से २८।८० अंकले घट्दा १९७५।८९ का विन्दुमा कायम भएको छ। आज नेप्से ओरालो लागेपनि एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज ४० कम्पनीको शेयर उकालो लागेको छ।शुभम् पावरको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर...
आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबारका दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६।८० को अंकले घटेर १९७५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै, गुडविल फाइनान्सको डिभेन्चरको शेयर मूल्य ६...
यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २६ अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म २६.८० अंकले घटेर १९७५ को विन्दुमा कायम हुन पुगेको हो । नेप्से घटेसँगै कारोबार रकम समेत एक अर्ब...
ग्लोबल आइएमई लघुवित्तद्वारा १० लाख २५ हजार रुपैयाँको बीमा भुक्तानी
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय डेढगाउँ नवलपुरले ऋणी सदस्यको मृत्यु भएकोमा १० लाख २५ हजार रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बौदिकाली गाउँपालिका–२ की सदस्य केशरी दरैको गाडी दुर्घटनामा परी निधन भएकोमा संस्थाको ऋणी...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको चितवन महानगरपालिका १४ शिवनगरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख कार्यकारि अधिकृत रामबहादुर यादबको अध्यक्षता तथा चितवन क्षेत्र नं.१का प्रतिनिधि सभा सदस्य हरि ढकालको प्रमुख आतित्थ्यतामा वित्तिय साक्षरता...
हकप्रद शेयर निष्काशन गर्न अपि पावरलाई आयोगको स्वीकृती
काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर लाई हकप्रद निष्काशन गर्न स्वीकृती दिएको छ । आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले ७.५ प्रतिशत बोनस शेयर वितरण पश्चात...
उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशतमा
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महंगी)७.८८ प्रतिशत रहेको छ । २०७९ माघ महिनामा मूल्य बृद्धि बढेर उक्त विन्दुमा पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो । समीक्षा...
राष्ट्र बैंकको रिपोर्ट: यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक बर्षको माघ महिनासम्मको रिर्पोट सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ ।राष्ट्र बैंकले...
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ प्रतिशतले बढ्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.२५३ अर्ब ९७ करोड (५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१६७ अर्ब ३४ करोड (३.६ प्रतिशत) ले बढेको थियो ।वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा...
२५५ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को माघ मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात्...
ग्लोबल आइएमई लघुवित्तका सिइओ हरिकृष्ण जोशीले कति बुझे तलव भत्ता ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट १२ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद गरि...
माघ महिनासम्ममा ६ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २७.१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको सात महिनामा ६ खर्ब ८९ खर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको हो ।...
शोधानान्तर स्थिति एक खर्ब ३३ अर्ब बचतमा, चालु खाता कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को सात महिनाको आर्थिक अवस्थाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार शोधानान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार...




















