लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषणप्रति लघुवित्तकमीहरुको असन्तुष्टि
काठमाण्डौं । वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथी उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २२ औं स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले कृषि क्षेत्रको...
सर्भर समस्याको कारण देशैभरका स्वास्थ्य बीमा सेवा अवरुद्ध, सेवाग्राही मारमा
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केहीबेरमा सुचारु हुने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामेदर बसौलाले केही समयमा यो समस्या निराकरण हुने बताएका छन् ।केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले...
नेप्सेमा थप ४३ लाख ५७ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले संस्थापक समूहतर्फको लिलामीमा ल्याएको ४३ लाख ५७ हजार १८५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत गराएको छ । सूचीकृतपश्चात् सो शेयर सम्बन्धीत शेयरधनीहरुको...
दुई लघुवित्तको साधारण सभा भोलि बस्दै, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । दुई लघुवित्त संस्थाको साधारण सभा भोलि (फागुन २९ गते) बस्दैछ । सिभिल लघुवित्त र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि छुट्टाछुट्टै बस्नेछ । दुवै संस्थाले सो सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव पेश...
आत्मनिर्भर लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भइसकेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार संस्थाको आइपीओ १६ हजार बढीले पाएका छन् । आइपीओ पाउने शेयरधनीहरुमा यतिबेला लघुवित्तको आइपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको...
कामना सेवा विकास बैंकद्वारा चारवटा शाखारहित बैकिङ्ग सेवा बन्द
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चारवटा शाखारहित बैकिङ सेवा बन्द गरेको छ । बैंकले व्यक्ति।फर्मबीच शाखारहित बैकिङ्ग सेवा संचालनको लागि एकआपसमा सम्झौता भई शाखारहित बैकिङ्ग प्रतिनिधिको रुपमा काम हुँदै आएको चारवटा बिएलबि एजेन्ट फागुन १८ गतेदेखि लागू...
लुम्बिनी जनरल इन्स्योरेन्सको १५ दिन शेयर कारोबार रोक्का हुने
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार रोक्का हुने भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भोलि (फागुन २९) गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै साविक लुम्बिनी जनरलले सो प्रयोजनका लागि नेप्सेसमक्ष १५ दिनका लागि शेयर...
१७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिन सुनको मूल्य १७ सय रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा १७ सय रुपैयाँले बढेर १ लाख...
अख्तियारको छानविनकै बीचमा सूर्यज्योतिद्धारा रातारात कर चुक्ता, एक आर्थिक वर्षको लेखापरिक्षण अझै भएन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको परेको सुर्यज्योति लाइफले छानविनकै बीचमा तीन आर्थिक वर्षको कर चुक्ता गरी कर चुक्ता प्रमाणपत्र समेत लिएको छ । यद्यपि अझै मर्जर अघिका दुई ज्योति सूर्या लाइफले एक–एक (दुई) आर्थिक वर्षको लेखा परिक्षण...
प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने आज (फागुन २८ गते) अन्तिम दिन रहेको छ ।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गरेको हो...
आत्मनिर्भर लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, ५ जना भाग्यशाली शेयरधनीले पाए ११ कित्ता शेयर
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान कार्यालयमा शेयर बाँडफाँड गरेको हो । बिक्री प्रबन्धकका अनुसार आईपिओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले...
आत्मनिर्भर लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । लघुवित्तको आइपीओ ४ वटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट,...
सिलिकन भ्याली बैंकका सिईओ ग्रेगरको एउटा आत्मघाती निर्णय, जसले ४८ घण्टामा टाट पल्टियो बैंक
काठमाडौं । बैंकका व्यवस्थापकहरु निकै रणनीतिक, योजनाकार र भविष्यद्रष्टा हुनुपर्दछ । अन्यथा सिलिकन भ्यालीका सिईओ ग्रेग बेकरकै शैलीमा ४८ घण्टाभित्रैमा बैंक टाट उल्टिन समय लाग्ने रहेनछ । नेपाली बैंकहरुमा को कति भविष्यद्रष्टा छन्, जोखिम विश्लेषण गरेर निर्णय हुन्छ कि...
४० वर्षको इतिहास बोकेको अमेरिकाको सिलिकन भ्याली बैंक बन्द, निक्षेप बीमाले राहत
काठमाडौं ।अमेरिकामा वित्तीय क्षेत्रमा संकट आएको छ । अमेरिकाको ठूलोमध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएका छन् । यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ । सन् २००८ मा...
माघमा साढे १ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीको कति ? (सूची सहित)
काठमाडौं । संचालनमा रहेका जीवन बीमा कम्पनीको १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको ९ हजार ८३९ बीमा पोलिसी सरेन्डर भएको छ ।बीमा कम्पनीहरुमार्फत बीमितले माघमा मात्रै ९ हजार ८३९ जना बीमितले पोलिसी त्यागेका हुन् ।...
साताको नेप्सेः २ प्रतिशत बढ्यो नेप्से, निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक, कुल बजार पूँजीकरण वृद्धि
काठमाडौ । यो साता नेप्से परिसूचक करिब २ प्रतिशत बढेको छ। गत साता १९६९.०२ विन्दुमा बन्द भएको छ । यो साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से उकालो लागेको थियो...
चार कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?
काठमाडौं । शुक्रबार ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान लघुवित्त, आशा लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । यी ४ वटै कम्पनीले साधारण सभा तथा...
सामान्य नागरिकको हैसियतमा सर्वोच्च अदालतको इजलासमा उपस्थित प्रधानमन्त्री प्रचण्डको नाममा आदेश
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री प्रचण्ड विरुद्ध दर्ता भएको रिटमाथि आज प्रारम्भिक सुनुवाई सकिएपछि कारण देखाउ आदेश जारी भएको छ । अन्य आदेशजस्तै सामान्य आदेश लागे पनि सर्वोच्च अदालतका न्यायाधिश ईश्वर प्रसाद खतिवडाले दिएको आदेशमा प्रधानमन्त्री प्रचण्डलाई पदीय हैसियतमा...
एक्साइडको नँया मोटरसाइकल ब्याट्री नेपाली बजारमा
काठमाडौं । विश्व प्रसिद्ध एक्साइड ब्राण्डको एक्सप्लोर नामक नँया ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले यसको विक्री वितरण आरम्भ गरेको हो । नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री...
रामगोपालपुर नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न, कृषि तथा पशुपन्छीको बीमा गर्न नपाएको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि रामगोपालपुर नगरपालिकाका प्रमुख राम दुुलार साहले बीमाको पहुँच बढाउनका लागि नगरपालिकाले सहजीकरण गर्ने र कृषिबीमामा...




















