ग्लोबल आइएमई लघुवित्तले चैत ६ गतेदेखि ‘ग्लोबल मनि वीक’ मनाउँने, बचत, बीमा, कर्जा तथा शेयरलगानी विषयमा प्रशिक्षण दिने
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्ववित्तीय सप्ताह मनाउने भएको छ । संस्थामा गठित विश्ववित्तीय सप्ताह समितिले यहि चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनि वीक २०२३ कार्यक्रम मनाउने निर्णय गरेको हो । वित्तीय संस्थाले लघुवित्त...
कुमारी बैंकको करिब ३ लाख कित्ता शेयरमा आवेदन दिने अवधि थप, न्यूनतम मूल्य ११९ रुपैयाँ
काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने समय थप गरिएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक समूहको जम्मा २ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । जसमा फागुन ३० गतेसम्म मात्रै...
सर्पोट लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी निमित्त सिइओ चौधरीलाई
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत विष्णु कान्त चौधरीलाई दिइएको छ । संस्थाको फागुन २८ गते बसेको संचालक समितिको बैठकले संस्थाको निमित्त सिइओ चौधरीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको...
साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार शंकास्पद, राफसाफ रोक्न माग गर्दै उजुरी
काठमाडौं । साल्ट साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर कारोबार शंकास्पद रहेको सचेत लगानीकर्ताहरुले ठहर गरेको छ । लगानीकर्ताहरुले सो कम्पनीको शेयर कारोबार शंकास्पद रहेको बताउँदै धितोपत्र बोर्ड (सेबोन)मा उजुरी समेत गराएका छन् । पछिल्ला केही महिनादेखि हालसम्म आइपुग्दा साल्ट...
६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन आर्थात सोमबारको दिन सुनको मूल्य ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख...
सिद्धार्थ बैंकको बचत खाता परितर्वन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बचत खाता परिर्वतन गरेको छ । बैंकले सिद्धार्थ स्वर्णिम बचत खाता सिद्धार्थ प्लाटिनम बचत खातामा परिवर्तन गरेको हो । साथै उक्त खाता परिवर्तनपश्चात् पनि हाल कायम भइरहेको खाता नम्बर नै यथावत रहने बैंकले जनाएको...
एक्सेल डेभलपमेन्ट बैंकका संचालकहरुको कार्यकाल थप
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक समुहका संचालकशहरुको कार्यकाल (पदावधि) थप गरेको छ । बैंकका संचालक समितिकोको पदावधि सकिएतापनि नियमित कारबाहि संचालन राख्नको लागि समितिका अध्यक्ष महेन्द्र कुमार गोयल, राजन शर्मा, अमित कुमार अग्रबालको पदावधि अगामि वार्षिक साधारण...
प्रभु बैंकको लाभांश शेयरधनीहरुको खातामा जम्मा
काठमाडौं । प्रभु बैंक लिमिटेडको बोनस शेयर तथा नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । बैंकको पुष १४ गते सम्पन्न भएको २१औं वार्षिक साधारण सभाबाट पारित भएको ६.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको डिम्याट...
कुमारी बैंकको ३ लाख २१ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समुहको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात सो ३ लाख २१ हजार १ सय ४० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।...
सिवाइसी नेपाल र आाँधिखोला लघुवित्तको एकीकृत कारोबार भोलिदेखि हुँदै, दुवैको शेयर कारोबार रोक्का रहने
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (फागुन ३०) गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । सो प्रयोजनका लागि यी दुवै संस्थाले नेप्सेसमक्ष शेयर कारोबार राख्न अनुरोध गरेको छ । सिवाइसी नेपाल र आँधिखोला लघुवित्तबीच...
समृद्धि फाइनान्सका संचालक दिपक अधिकारीको राजिनामा स्वीकृत
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका संचालक दिपक अधिकारीको राजिना स्वीकृत भएको छ । संस्थाको फागुन २८ गते बसेको संचालक समितिको बैठकको निर्णयले अधिकारीको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका थिए ।...
साधना लघुवितद्धारा सदस्यहरुका लागी आयोजित तरकारी खेती तथा नर्सरी व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । साधना लघुबित्त वित्तिय संस्था लि.शाखा कार्यालय अक्षते बाग्लुङ्गले काठेखोला गाउपालिकाको तालिम हलमा तरकारी खेती तथा नर्सरी व्यवस्थापन सम्वन्धी २ दिने तालिमको सम्उत्घाटन गरिएको छ । फागुन २७ र २८ गते आयोजना हुने उक्त तालिमका प्रमुख अतिथि काठेखोला...
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट शुभारम्भ हुँदै
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्ज भई आजदेखि एकिकृत निर्जीवन बीमा कारोबार शुभारम्भ हुँदैछ । आजबाट मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार हुँदैछ । एकिकृत कारोबार पश्चात् सगरमाथा...
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?
कृषि विकास बैंक र स्वरोगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ बुक क्लोज गर्दैछन् । तसर्थ, यी दुवै कम्पनीको लाभांश हात पार्न आज सेयर खरिद गर्नुपर्ने हुन्छ ।...
दुई लघुवित्तको बार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । दुई लघुवित्त संस्थाको साधारण सभा आज बस्दैछ । दुवै संस्थाले सो सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव पेश गर्नेछन् । सिभिल लघुवित्त सिभिल लघुवित्तको ११औं वार्षिक साधारण सभा आज बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान...
यी अवस्थामा बैंकहरूले पाउने छन् अन्तिम ऋण सुविधा (विनियमावलीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार अन्तिम ऋणदाता सुविधा सम्बन्धि नियमावली जारी गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको यो सुविधा कार्यान्वयन गर्ने उद्देश्यले नियमावली ल्याएको हो। बैंकदरमा २ प्रतिशत थप ब्याज लाग्ने गरी यस्तो सुविधा दिन लगिएको...
कृषि विकास बैंकमा ८० करोड घोटाला, पूर्व सिईओ अनिल उपाध्यायमाथि छानविनमा ढिलाई
काठमाडौं । कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल उपाध्यायले जथाभावी प्रवाह गरेको ऋणको कारण बैंकको अवस्था दयनीय बनेको छ । आफैले हस्ताक्षर गरेर केटिएम सिटी नामक एक कम्पनीलाई दिएको ऋण शंकाको घेरामा परेको छ । उपाध्याय...
महिला लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने
काठमाण्डौ । खल्ती प्राइभेट लिमिटेडले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग आधिकारिक सहकार्यको गर्न पाउँदा खुसी छ। यसमार्फत ग्राहकलाई खल्ती वालेटबाट आफ्नो सहज मासिक किस्ता (ईएमआई) तिर्न सक्षम पारेको छ । आउँदो समयमा खल्ती र महिला लागुवित्त वित्तीय संस्था दुवैले...
मर्चेन्ट बैंकरहरुले आफ्नो ग्राहकहरुका लागि आयोजना गरेको डि पि तथा सेयर रेजिष्ट्रार सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु तथा सो समस्याहरुको सम्भावित समाधान सम्बन्धी मिति २०७९ साल...
गुराँस लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा करिब तीन वर्ष अघि जीवन बीमा गराएका...




















