जेड वर्गमा परेका दुई कम्पनीलाई पुनरावलोकनपछि ‘ए’ वर्गमा

काठमाडौं । यस अघि जेड वर्गमा परेका दुई कम्पनीलाई पुनरावलोकनपछि ‘ए’ वर्गमा पारेको छ । नेप्सेले ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावरलाई ‘ए’ वर्गमा पारेको हो । यसअघि चैत ६ गते सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्दा यी दुवै कम्पनी...


जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन बुधबार ५ अंकले बढेको शेयरबजार आज २२ अंकले घटेको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुँदा...


आइएमई जनरल इन्स्योरेन्ससहित यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन बुधबार ५ अंकले बढेको शेयरबजार आज २२ अंकले घटेको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुँदा...


दोहोरो अंकलले घट्यो नेप्से, जीवन बीमा समुहको उच्च घट्दा १ अर्बमा कारोबार सीमित

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकको बृद्धि भएको नेप्से परिसूचक आज १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा कायम भएको छ । पछिल्लो केही महिनायता शेयरबजारमा घट्दो क्रममा छ । बैंक तथा...


नेपाल लाइफका सयौं अभिकर्तामाझ ख्यातीप्राप्त अन्तराष्ट्रिय प्रशिक्षक सोनु शर्मा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा देशभरका १ हजार ३ सय ४५ सक्रिय अभिकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रमको...


बीमा क्षेत्रमा चमत्कारिक सुधार, बीमाको पहुँच ३७ प्रतिशत माथि

काठमाडौं । सरकारले गत जेठ १५ गते संसदमा पेश गरेको बजेट वक्तव्यमा चालु आर्थिक बर्षमा बीमाको पहुँच ३३ प्रतिशत पुराउने लक्ष्य लिएको थियो । चालु आर्थिक बर्षको ९ महिनामै बीमाको पहुँच ३७ प्रतिशत भन्दा माथि पुगेपछि बीमा क्षेत्रमा चमत्कारिक...


आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत पुग्ने तथ्यांक विभागको निष्कर्ष

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ५ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको हो । देश गम्भीर आर्थिक संकटतर्फ अघि...


ज्योति लाइफद्धारा चितवन–हेटौंडा–नवलपुर क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी क्लब मेम्बरहरुको बैठक सम्पन्न गरेको छ । कम्पनीले चितवन, हेटौंडा र नवलपुर क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न गरेको हो । कम्पनीका तालिम विभाग प्रमुख उत्तम आचार्यको प्रमुख आतिथ्यता र एरिया...


सन नेपाल लाइफद्धारा ११ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको अर्घाखाँची शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले २०७८ साल भदौ १९ गतेका दिन बैदेशिक रोजगारको शिलशिलामा दुवैबाट नेपाल...


उपकार लघुवित्तको ओपनिङ रेञ्ज नै १२ सय माथि, आइपीओ पाउनेहरु बन्ने भए मालामाल

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भनि चासोको विषय बनेको छ । २०७८ साल चैत २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ वैशाख ९ गते बाँडफाँड सम्पन्न भएको...


युनियन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इटहरी शाखाले बीमितको परिवारलाई बीमा दाबी रकम प्रदान गरेको हो । कम्पनीले कसेनी ६ मोरङ घर भई हाल इटहरी नगरपालिका वडा नं. २० सुनसरीमा...


बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेका हुन् । संस्थापक शेयरधनी दुर्गा बोहराले ८८ हजार ७१ कित्ता र जगदिश चन्द्र श्रेष्ठले १८१ कित्ता शेयर...


एशियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा छुट प्रदान गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल व्यतित बीमालेखमा ब्याज छुट गराउने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीबाट जारी गरिएका तथा नियमित रुपाम बीमाशुल्क भुक्तानी नगरेको कारण मिति २०७७ वैशाख १५ भन्दा अगाडी ब्यतित भएका बीमालेखहरु...


मिर्मिरे लघुवित्तको खुद नाफा साढे ४९ करोड रुपैयाँ, चुक्तापुँजी ३१ प्रतिशतले बढ्यो

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअुनसार लघुवित्तको नाफामा सुधार देखिएको छ । चालु् आवको चैत मसान्तसम्ममा संस्थाको खुद नाफा १८.६४ प्रतिशत बढेर १७ करोड ४९...


मेरो माइक्रोफाइनान्सको खुद नाफा सवा ३४ करोड रुपैयाँ माथि, इपिएस कति ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफामा सामान्य सुधार देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा संस्थाले ३४ करोड १५ लाख...


४१ करोड रुपैयाँ चुक्तापुँजी रहेको इन्फिनिटी लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्ममा ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा १३.०१ प्र्रतिशतले बढेको हो ।...


आरएमडीसी लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, कर्जा कर्जा परिचालनमा माहिर

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य बृद्धि भएको छ । संस्थाले चालु आवको चैत मसान्तसम्ममा २६ करोड ५९ लाख रुपैयाँ पुगेको छ...


बिजय लघुवित्तको नाफा ११ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्ममा ९ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासम्मको वित्तीय विवरणअुनसार संस्थाको नाफा १०.९५ प्रतिशतले घटेको हो ।...


राष्ट्र उत्थान लघुवित्तको अधिकांश सूचकमा देखियो सकारात्मक सुधार, नाफा ७०% ले बृद्धि

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमासम्ममा ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ७०.२० प्रतिशतले बढी हो । कम्पनीले आज प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय...


अपि पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काडमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (बैशाख १५ गते) अन्तिम दिन रहेको हो । कम्पनीले...