युनियन लाइफद्वारा ५० लाख रुपैयाँको बीमा दाबी भुक्तानी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको बुटवल शाखाले बीमित बिरेन्द्र पौडेलको असमायिक निधन भएकोले उनकि श्रीमती अमृता पौडेललाई बीमा दावी वापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीबाट...
ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा, लगानीको वातावरण सिर्जना हुन सकेन: अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायित्वका लागि ब्याजदर फेरबदल नहुने प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले उद्योग व्यवसाय सञ्चालन, घरजग्गा,...
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। फस्र्ट माईक्रोफाइनान्स र आइसीएफसी फाइनान्सको बोनस शेयर आज सूचीकृत भएको हो । फस्र्ट माईक्रोफाइनान्सको १९ प्रतिशत र आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
रिलायन्स लाइफ इन्स्योरेन्समा कसको कति लगानी ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा सम्पन्न भएको छ । कम्पनीमा सेयरधनीमा ९ व्यक्ति तथा कम्पनी रहेका छन् । सबैभन्दा बढी सिद्धार्थ बैंकको १२.५७ प्रतिशत अर्थात २६ करोड ४० लाख कित्ता रहेको छ । कम्पनीले सानिमा लाइफ इन्स्योरेन्स मर्जरमा...
आधिखोला लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आधिखोला लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमास्रंस्थाको ३० प्रतिशत बोनस बापतको ३ लाख ५७ हजार कित्ता बोनस सेयर आइतबार सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण...
सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी हुँदै
काठमाडौं । ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र...
बीमा अभिकर्ताहरुलाई आवश्यक कागजात बुझाउने म्याद थप, सात दिनभित्रमा नबुझाए लाइसेन्स खारेज
काठमाडौं । बीमा अभिकर्ताहरुले आगामी सात दिनभित्रमा आफ्नो कागजात सम्बन्धित कम्पनीमा पेश गर्नुपर्ने भएको छ ।प्राधिकरणले यसअघि तिनपटकसम्म म्याद थप गरिसकेको छ। आवश्यक कागजात पेश नगरेमा प्राधिकरणले लाइसेन्स खारेज गर्ने समेत बीमा अभिकर्ताहरुलाई निर्देशन दिएको छ। हालसम्म साढे १...
जनउत्थान सामुदायिक लघुवित्तद्वारा सधारण सभा आह्वान, यस्ता छन् एजेण्डा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन २० गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा बिहान ११ बजे होटल न्यू इरा, कालिकापथ, रुपन्देहिमा बस्ने भएको हो ।...
सम्पूर्ण लघुवित्त संस्थाहरुलाई राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना
काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुलाई साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा केन्द्रीय बैंकमा लाभांश प्रस्ताव सहितको वित्तीय विवरण पेश गर्न अनुरोध गरेकोछ । केन्द्रीय बैंकको लुघवित्त संस्था सुपरिक्षण विभागले इजाजतपत्र...
सुपरमादी हाइड्रोपावरको शेयरमा पहिलो दिनमै सर्किट, कतिमा खुल्यो कारोबार ?
काठमाडौं । सुपरमादी हाइड्रोपावर कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । बिहिबार नेप्सेमा सूचीकृत भई कम्पनीको शेयर ‘एसएमएचएल’ सिम्बोलबाट कारोबारमा आएको हो । कम्पनीको शेयर २९९ रुपैयाँमा खुलेको छ । कारोबार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सकारात्मक सर्किट...
लयमा फकर्दै सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा...
नेप्सेमा थप ४५ लाख ३८ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ४.७५% बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ४५ लाख ३८ हजार १०६ कित्ता...
नेप्सेमा प्रभु बैंकको ८२ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ६.५०% बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ८२ लाख ६० हजार ६५७ कित्ता...
उपकार लघुवित्तद्वारा ४ जना संचालक नियुक्त
काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले संचालक पदमा ४ जनालाई नियुक्त गरेको छ । संस्थाले संचालक पदमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट शान्ती देवी ढकाल, चन्द्र कला न्यौपाने, श्याम प्रसाद रिजाल र चेतना अर्याललाई निर्विरोध निर्वाचित गरेको हो । संस्थाको...
बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन १९ गते शुक्रबार काठमाडौंमा बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा...
नेपाल राष्ट्र बैंकद्वारा जीवन विकास लघुवित्तको लाभांश संशोधन, परिमार्जनपछि बोनस र नगद कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम संशोधन गरेको हो । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले...
एचआइडिसिएलको संचालकमा प्रेम प्रसाद आचार्य नियुक्त
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड (एचआइडिसीएल)को संचालकमा राम प्रसाद आचार्य नियुक्त भएका छन् । कम्पनीको फागुन १९ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई कम्पनीको संचालक समितिको सदस्यमा नियुक्त गरेको हो ।
सूचीकृतपश्चात् दुई हाइड्रोपावरको शेयर आजदेखि कारोबार खुल्दै, कुनको कतिमा खुल्ला ?
काठमाडौं । दुई हाइड्रोपावर कम्पनीको आजदेखि कारोबार सुरु हुँदैछ । शुभम पावर र सुपर मादी हाइड्रोपावरको आइपीओ बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आउने भएको हो । सुभम पावरको आइपीओ ‘एसपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा जेसमिन हाडा बच्राचार्य नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य नियुक्त भएकी छिन् । साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा गाभिई बनेको ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’ कम्पनीको स्वतन्त्त संचालकमा बज्राचार्य चयन भएकी हुन् । कम्पनीको फागुन १७ गते...
प्रभु लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुट दिने, कहिलेसम्म पाइन्छ ?
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखमा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै फागुन २१ गतेदेखि आगामी वैशाख ३१ गतेसम्म पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत छुट प्रदान गर्ने जनाएको...




















