फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको यस्तो छ पहिलो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको...
सानिमा जिआइसी इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनी विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले म्यानेजरियल लेभल अन्तर्गत मार्केटि र अफिसर लेभल अन्तर्गतको मार्केटिङामा कर्मचारी माग गरेको हो । सो पदहरुका लागि कम्पनीले...
मंसिरको महिना सुरु भएसंगै घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कायम भएको छ ।...
कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त भएका छन् । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई सोही मितिदेखि लागू हुनेगरी नै कम्पनी सचिवमा नियुक्त गरेको हो ।
नेपाल एसबिआई बैंकको वैकल्पिक संचालकमा शान्ता गौतम नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिहटेडको वैकल्पिक संचालक पदमा शाान्ता गौतम नियुक्त नियुक्त भएका छन् । बैंकको संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट संचालक समितिमा मनोनित भई कोषले वैकल्पिक संचालकको रुपमा गौतमलाई पठाएअनुसार बैंकको कात्तिक ३० गते बसेको संचालक...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ७८ पैसामा र विक्रीदर १३० रुपैयाँ ३८ पैसामा...
रिलायन्स लाइफ आजबाट छैटौं वर्षमा प्रवेश, बीमाको पहुँच बढाउँदै अघि बढ्ने प्रतिबद्धता
काठमाडौं । २०७४ मंसिर १ गतेबाट औपचारिक रुपमा जीवन बीमा सेवा शुभारम्भ गरेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट पाँच वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गर्दैछ । आज कम्पनीले बार्षिकोत्सव देशव्यापी रुपमा मनाउँदैछ । पाँचौं वर्ष पुरा गरी छैटौं...
भारतबाट पेट्रोलको मूल्य बढेर आयो, नेपालमा के होला ?
काठमाडौं । भारतले पेट्रोलको मूल्य पुनः बढाएर पठाएको छ।नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३.१६ रुपैयाँ बढेको छ। आईओसीले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा...
जीवन बीमा कम्पनीका खुद बीमा शुल्क आम्दानी घट्यो, १९ कम्पनीले ३६ अर्ब संकलन गर्दा कसको बृद्धिदर कति?
काठमाडौं । जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन गत बर्षको तुलनामा घटेको छ । बढ्दो ब्याजदर र आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा समेत देखिन थालेको छ । चालु आवको पहिलो त्रैमासमा बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बीमा...
राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोष ४२ अर्ब नाघ्यो, तीन महिनाको मुनाफा १९ करोड माथि
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषको आकार ४० अर्ब नाघेको छ । संस्थानले आज सार्वजनिक गरेको वित्तीय विवरणमा जीवन बीमा कोष ८.३५ प्रतिशतले बृद्धि भई ४० अर्ब २४ करोड ७२ लाख ३६ हजार ८९० रुपैयाँ...
पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकांश सूचांकमा प्रगति, इपिएस १२ रुपैयाँ माथि
काठमाडौं । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा प्रुडेन्सियल इन्स्योरेन्सका अधिकांश सूचांकमा सकारात्मक देखिएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भएको छ भने बीमा व्यवसाय ११.४१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ...
कनेक्ट आइपिएसको विन्टर अफर, १५ हजारसम्मको वार्षिक इन्टरनेट सेवा निःशुल्क पाइने
काठमाडौं । कनेक्ट आइपिएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न विन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपिएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।...
सानिमा जनरलको खुद नाफामा उच्च बृद्धि, व्यवसाय झनै फराकिलो
काठमाडौं । यही कार्तिक ७ गतेबाट जनरल इन्स्योरेन्स कम्पनीसँग मर्ज भई एकीकृत कारोबार गरेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको मुनाफामा उच्च अंकको बृद्धि देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चार करोड १३ लाख ९३...
तीन ठूला जीवन बीमा कम्पनी नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका तीन ठूला स्थापित जीवन बीमा कम्पनी हुन् ।नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ । जीवन बीमा कम्पनीमा पहिलो...
युनाइटेड इन्स्योरेन्सको खुद मुनाफा ९० प्रतिशतले बढ्यो, इपिएस कति ?
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म युनाइटेड इन्स्योरेन्सले २ करोड...
जनरल इन्स्योरेन्स कम्पनीको कुल बीमा शुल्क र मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्ससँग मर्जरमा गई ‘सानिमा जिआइसी’ नामबाट एकीकृत कारोबार सुरु गरिसकेको जनरल इन्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले सो अवधिसम्म २५ करोड १९ लाख...
प्रभु इन्स्योरेन्सको खुद नाफा सहित सबै सूचांकमा प्रगति, नाफा र व्यवसाय दुवैमा बृद्धि
काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सबै सूचांकमा प्रगति गर्न सफल भएको छ । समग्र अवस्थामा प्रगति गरेको कम्पनीले मुनाफा ७.५३ प्रतिशतले बृद्धि गरी...
पहिलो त्रैमासमा यस्तो देखियो एनएलजी इन्स्योरेन्स, प्रतिशेयर आम्दानी १६ रुपैयाँ माथि अन्य सूचांक कस्तो ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । प्रकाशित विवरण अनुसार कम्पनीको वित्तीय अवस्था औषत देखिएको छ । नेपाली अर्थतन्त्रमा आर्थिक संकटको असर, बैंकहरुबाट कर्जा प्रवाह रोकिने जस्ता कारणहरुबाट बीमा क्षेत्रमा चर्को...
स्वस्तिक लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ट सहायक (शाखा प्रमुुख), सहायक (शाखा प्रमुुख) र प्रशिक्षार्थि कनिष्ठ सहायक...
प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ वितरण गर्ने प्रस्ताव गरेको हो...





















