एनएमबी लघुवित्तको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त भएका छन् । यसअघि सो पदमा रहेका गोविन्द वास्तोलाले आफ्नो व्यक्तिगत कारण देखाइ राजिनामा दिएकोमा कम्पनीको वैशाख १२ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको...


एलआईसीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल को बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न...


ग्लोबल आइएमई बैंकका ग्राहकले अबदेखि भिडियो कलमार्फत् केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाईसी प्रणाली (ग्लोबल लाइभ बैकिङ्ग) सुचारु गरेको छ । बैंकले डिजिटल नेटवर्क सोलुसन प्रालिसँगको सहकार्यमा भिडियो केवाईसी प्रणााली विकास र कार्यान्वयनका लागि सम्झौता गर्दै यो प्रणाली सुरु गरेको हो । उक्त सम्झौतापत्रमा...


चौथो जुत्ता चप्पल व्यापार प्रवद्धन मेला भृकुटीमण्डपमा हुँदै

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख १५ देखि जेठ ८ गतेसम्म जुत्ता चप्पल व्यापार प्रवद्धन मेला २०७९ आयोजना हुने भएको छ । स्वदेशी उत्पादनलाई प्रवद्धन गर्न विदेशी जुत्ता चप्पलको आयातलाई प्रतिस्थापन गरि बस्तु...


व्याजदर नघटाए आर्थिक वृद्धि हुँदैन: अध्यक्ष मल्ल

काठमाडौं । हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको उल्लेख गर्दै नेपालको वैदेशिक व्यापारमा वढदै गइ रहेकोव्यापार घाटालाइ न्युन गर्न बिकाश साझेदार संस्थाहरुले उर्जा,पर्यटन तथा कृषि क्षेत्रलाइ प्राथमिकता दिनु पर्ने बताएका...


ग्लोबल आइएमई बैंकले खुलायो रोजगारीको अवसर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सिनियर अफिसर।अफिसर आवश्यक रहेको जनाएका हो । उक्त पदको लागि कम्पनीले स्नाकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा लगानी गर्न लगानीयोग्य क र ख वर्गका बैंक तथा वित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।...


प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । । बैंकले चैत १६ गतेदेखि ३० गतेसम्म विक्री गरेको ऋणपत्र वैशाख १२ गते बाँडफाँड गरेको हो । बैंकले १० वर्षे अवधिको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर लिलामीमा, आजदेखि खरिद गर्न पाइने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ४५ हजार ९९१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी आज (बुधवार) देखि विक्रीमा ल्याएको हो...


खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेसँगै नाडेप लघुवित्तको नाफा ५०% ले घट्यो, इपिएस कति ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड ६९ लाख रुपैयाँ...


नेपाल फाइनान्सद्धारा हकप्रद निष्काशनको लागि बुकक्लोजको मिति तय

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले चुक्तापूँजीको १ः०.७० अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । फाइनान्सको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका...


कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त

काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सिइओमा खनाललाई चयन गरेको जनाएको हो । कम्पनीको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले वैशाख १४ गतेदेखि नै लागू...


आजबाट गाडी आयात गर्न प्रतिबन्ध, रक्सी, मोबाईल र खेलौना ल्याउन नपाइने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि १० वटा विलासी बस्तु आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारका हलुका सवारी साधनहरु एम्बुलेन्स र शव बाहन बाहेकमा पूर्ण प्रतिबन्ध लगाएको...


हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कारवाही गर्ने राष्ट्र बैंकको निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर प्रक्रिया भाँडेको भन्दै हिमालयन बैंक र नेपाल राष्ट्र बैंकलाई कारवाही गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले हिमालयन बैंकलाई पठाएको पत्रमा आधारभूत शेयरधनीको लाभांश रोक्का राख्न, आधारभूत शेयरधनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का,...


१९ जीवन बीमा कम्पनीले चैत्र महिनामा संकलन गरे तीन अर्ब, कसको घट्यो, कसको बढ्यो ?

काठमाडौं । चालु आवको चैत्र महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले झण्डै तीन अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले चैत्र महिना दुई अर्ब ९८ करोड ५१ लाख १० हजार...


सीवाईसी नेपाल लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुने

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा भोलि बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । लघुवित्तको आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी...


कुमारी बैंकको सिईओमा रामचन्द्र खनाल नियुक्त, नौ महिनादेखिको रिक्तताको अन्त्य

काठमाडौं । नेपालको क बर्गको वित्तिय संस्था कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । नौ महिना भन्दा लामो समयदेखिको रिक्ततालाई अन्त्य गर्दै बैंकको सञ्चालक समितिले खनाललाई सिईओमा नियुक्त गरेको हो । हाल कामु...


अन्तत: सबै बीमा कम्पनीहरुले बुझाए पुँजिवृद्धिको कार्ययोजना

काठमाडौं । बीमा समितिमा हाल संचालनमा रहेका सबै बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना बुझाएका छन् ।गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक महिनाभित्र क्यापिटल...


प्रथम बीमा शुल्कमा सिटिजन–सन नेपाल–रिलायबलको चमत्कार, नौ महिनामा १९ कम्पनीद्धारा २९ अर्ब संकलन

काठमाडौं । चालु आवको ९ नौ महिनाको अवधीमा नयाँ बीमा कम्पनीहरु सिटिजन, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले चमत्कारिक रुपमा व्यवसाय विस्तार गर्न सफल भएका छन् । बीमा समितिले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार सिटिजन लाइफ इन्स्यारेन्स...


गभर्नर अधिकारीको मुद्दा आज टुंगो लागेन, हेर्दाहेर्दैमा राखेर बिहिवार अन्तिम टुंगो लगाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई गर्दा गर्दै नभ्याइएपछि बिहिवारको लागि सारिएको छ । उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर थप सुनुवाई गर्न लागिएको हो । आज सपना प्रधान मल्ल र टंक...