महिला लघुवित्तको ५० प्रतिशत लाभांश आज पारित हुँदै
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज (फागुन २१ गते) आइतबार बस्दैछ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल काभ्रेमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...
नेपाल पुनर्बीमाको निर्जीवन बीमाको व्यवसायको खुद नाफा सामान्य विस्तार, जीवन बीमाको घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा निर्जीवन बिमा व्यवसायतर्फ खुद नाफा सामान्य विस्तार गरेको छ भने जीवन बिमातर्फ घटेको छ । गत वर्ष १६ करोड...
खारेज भइसकेको सुगौली सन्धि मान्नुको कारण खोज्दै ग्रेटर नेपाल, प्रधानमन्त्री प्रचण्डलाई बुझायो ज्ञापनपत्र
काठमाडौं । खारेज भएको सुगौली सन्धी अनुसार नेपालले फिर्ता पाउनु पर्ने भुभाग फिर्ता गर्र्न पहल गर्दै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै टिष्टादेखि काँकडासम्मको भारतले कब्जा गरेको भुभाग फिर्ता गर्न प्रम प्रचण्ड समक्ष माग गरेको...
इङवा खोला हाईड्रोपावरको आईपिओ स्थानीयका लागि बिक्री खुल्ला
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ आजदेखि स्थानीयबासीका लागि खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा...
कुशल अर्थमन्त्रीको खोजीमा प्रचण्ड, गगन थापाद्धारा अर्थमन्त्री बन्न अस्वीकार
काठमाडौं । संकटपूर्ण देशको अवस्थाबाट पार लगाउन कुशल अर्थमन्त्रीको खोजीमा प्रधानमन्त्री प्रचण्डले विभिन्न व्यक्तिहरुसँग छलफल गरिरहेको बुझिएको छ । अन्य पार्टीहरुलाई राष्ट्रपतिको चुनाव लागे पनि माओवादीको उम्मेदवार नभएकोले राष्ट्रपतिको चुनावले खासै व्यस्त बनाएको छैन । यही मौकामा प्रधानमन्त्री प्रचण्ड...
मौसम खरावपछि मलेसियाबाट आएको बातिक एयर ओभरशूट, कतार एयर कलकत्ता डाईभर्ट
काठमाडौं । एकाएक मौसम खराव भएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ठूला जहाज अवतरण गर्न सकेका छैनन् । मलेसियाबाट आएकोब बातिक एयरको बोईङ ७३७ म्याक्स जहाज ओभरसूट भएको छ । खराव मौसमसँग सम्झौता नगर्ने कतार एयर कलकत्ता डाईभर्ट भएको छ ।...
जनतालाई सत्ता हस्तान्तरण गर्न नयाँ बानेश्वरबाट दुर्गा प्रसाईको चेतावनी, बैंकभित्रको भ्रष्टाचार रोक्न माग
काठमाडौं । वर्तमान सरकार र बैंकहरुको अत्याचारको विरुद्धमा महा अभियान सञ्चालन गर्दै आएका झापाको व्यवसायी दुर्गाप प्रसाईले नयाँ बानेश्वरमा आयोजित सभालाई सम्बोधन गर्दै वर्तमान शासन व्यवस्थाले देशमा कुनै परिवर्तन नगर्ने भएकोले बिनाशर्त सत्ता हस्तान्तरण गर्न चेतवानी दिएका छन् ।...
बढ्दै आइएमई पेदेखि आइएमई पेको फ्री सेन्ड मनीको प्रयोग
काठमाण्डौ । आइएमई पेमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताले पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ। उक्त विशेषताले नै सेवाग्राहीबीच आइएमई पे नेपालकै सबैभन्दा राम्रो रहेको र सेवाग्राहीले सबैभन्दा बढी मन पराएको पाइएको छ। ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको...
बीमा कम्पनीमा कार्यरत कर्मचारीका लागि ६९ करोड रुपैयाँ बोनस छुट्याइयो, कुन कम्पनीमा कति ? (सूची सहित)
काठमाडौं । चालु आर्थिक वर्षको दास्रो त्रैमास सम्ममा प्रकाशित जिवन र निर्जिवन बीमा कम्पनीहरुले कर्मचारी बोनशको लागि ६९ करोड ५ लाख २१ हजार रुपैयाँ छुट्याएका छन् ।प्रकाशित विवरण अनुसार निर्जिवन बीमा कम्पनीहरु भन्दा बढी जिवन बीमा कम्पनीहरुले कर्मचारी बोनशमा...
निर्धन उत्थान लघुवितमा सबैभन्दा बढी कुन संस्था र शेयरधनीको लगानी ?
काठमाडौं । निर्धन उत्थान लघुवित्तको सेयरधनीमा विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिसहितको लगानी रहेको छ,। कम्पनीमा सबैभन्दा बढी निर्धन संस्थाको २८ करोड ४६ लाख ७ हजार ६५६ रुपैयाँको २८ लाख ४६ हजार ७६ कित्ता अर्थात १२।९७ प्रतिशत रहेको...
देशैभरीका नागरिकले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न पाउने, यी पाँच क्षेत्रबाट सुविधा लिन पाईने, आवश्यक डकुमेन्ट के के चाहिन्छ ?
काठमाडौं । उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरू तोकेको छ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरमा गरी विभिन्न पाँच स्थानमा परिचयपत्र विवरण...
होली इभेन्टको टिकट खरिद गर्ने एउटै प्लेटफर्म आइएमई पे
काठमाण्डौं । आइएमई पेले यो वर्षको होलीका लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भई ती इभेन्टहरुको टिकट प्रदायकका रुपमा रहने जानकारी सार्वजनिक गरेको छ। ग्राहकलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यका साथ आइएमई पेले होली...
बैंकका कार्यालय र कर्मचारीमाथि सुरक्षा व्यवस्था कडा बनाउन गृहमन्त्रालयको निर्देशन
काठमाडौं । गृहमन्त्रालयले मातहतका सबै प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गर्दै देशैभरिका बैंक तथा वित्तीय संस्थाका शाखा र तिनमा काम गर्ने कर्मचारीहरूलाई शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउन निर्देशन दिएको छ। नेपाल बैंकर्स संघले सुरक्षा मागेपछि गृह मन्त्रालयले यसको व्यवस्था मिलाउन...
कर्जा तिर्दिनँ भनेर सुख छैन, त्यसको परिकल्पना नगर्नू: डेपुटी गभर्नर बमबहादुर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने हेतु बनाउन नपाउने बताएका छन् ।शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि मोसो दल्न...
बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख रुपैयाँ बराबरको आवेदन
बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आजसम्ममा ६ लाख २२ हजार ७२० जनाले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् ।यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई...
स्वावलम्बन लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको शुक्रबार काठमाडौंमा २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त...
भोलिको विशाल विरोध सभाको पूर्वसन्ध्यामा सानिमा बैंकले घटायो ब्याजदर, बैंकर्स संघको अडान कायमै
काठमाडौं । गैर आवासिय नेपालीहरु मुख्य संस्थापक रहेको सानिमा बैंकले ऋणीलाई ब्याजदरको चर्को भार परेको भन्दै ब्याजदरमा सहुलियत दिने निर्णय गरेको छ । बैंकले प्रिमियम घटाएर ब्याजदरमा राहत दिने निर्णय गरेको हो । केन्द्रीय बैंकको नीति अनुसार चैत्र मसान्तमा...
सानिमा बैंकको सम्पूर्ण सेवा १२ घण्टा बन्द हुने, यस्तो छ कारण
काठमाडौं । डाटा सेन्टर माईग्रेसनको कारण सानिमा बैंकको सेवा आज साँझ ८ बजेदेखि बन्द हुने भएको छ। बैंकले भोलि बिहान ८ बजेसम्मका लागि सबै सेवाहरु बन्द भएको एक सूचनामार्फत जानकारी दिएको छ। बैंकको सम्पूर्ण बैंकिङ् तथा विधुतीय सेवा आज...
मिटरब्याजीका कारण एक युवकले गरे आत्महत्या
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चर्को व्याजदर असुलेका कारण वा मिटर ब्याजीका कारण आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ । यसैबीच चाँगुनारायण नगरपालिका–८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् । लामो समयदेखि घर जग्गाको कारोवारमा...
बीमा ऐन विपरित कम्पनीहरुलाई प्रिमियम मूल्यमा आइपीओ निष्काशनको अनुमति, धितोपत्र बोर्ड भन्छः ऐनको पाना पल्टाउँदैछौ
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यमान बीमा ऐन २०७९ मा उल्लेख भएको विधायिकीय मनसाय विपरित प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने अनुमति दिईसकेको छ । नियामक निकायबाटै अनुमति पाएपछि हाल चार वटा बीमा कम्पनी प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न बोर्डमा...




















