जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ३५ अर्ब माथि, कुनले कति गरे ? (तथ्यांक सहित )

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १ करोड ३८ लाख बीमालेख जारी गरेर ३५ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा बीमा कम्पनीहरुले...


चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, मतदातामात्र नभएर उम्मेदवारले समेत आकर्षक उपहार पाउने

काठमाडौं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको छ । अफर अन्तरगत निर्बाचनमा भाग लिन...


आयोजना प्रभावितका लागि जारी सान्जेन जलविद्युतको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

काठमाण्डौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको आईपीओ आज कात्तिक २९ गतेका दिन बाँडफाँड गरिएको छ। कम्पनीले १०० अंकित दरका कुल ३६ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। आईपीओ...


जीवन बीमा क्षेत्रमा पाँच खर्ब पुँजि निर्माण, बैंकमा मुद्धति निक्षेपदेखि कृषि, पर्यटन, घरजग्गासम्ममा लगानी (लगानी सम्बन्धी क्षेत्रगत तथ्याङ्क)

काठमाडौं । बीमा क्षेत्रमा हालसम्म झण्डै पाँच खर्ब लगानीयोग्य पुँजि निर्माण भएको छ । नेपाली बीमा क्षेत्रमा झण्डै पाँच खर्ब अर्थात चार खर्ब ९७ अर्ब ७२ करोड २७ लाख ३९ हजार रुपैयाँ लगानीयोग्य पुँजि रहेको छ । जीवन बीमा...


ब्याजदर नघट्ने विषयले शेयरबजारमा गिरावट, हाइड्रोपावरको शेयर किनबेच बढ्दा अर्बमाथिको कारोबार

काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक बढेपनि कारोबार बन्द हुने समयसम्म आज नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको छ । मंसिर महिनामा बैंकहरुको ब्याजदर नघट्ने विषयले...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आन शेयर बजार ६.५९ अंकले घटेर १८९७.८६ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापछि आज सिटिजन तारागाँउ रिजेञ्सी होटलको ८.५६ प्रतिशतले सर्वाधिक शेयर मूल्य...


यी हुन आज सर्वाधिक कमाएका कम्पनीहरु

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ६.५९ अंकले घटेर १८९७.८६ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज सिटिजन म्युचअल फण्डको ४।५८ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको...


मुनाफा बढेसँगै हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकको सुधार देखिएको नेप्से परिसूचक आज ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेपनि आज मार्केटमा १ अर्ब २ करोडमाथिको...


पुनर्बीमा कम्पनीको लगानी २० अर्ब माथि, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बैंक तथा वित्तिय संस्था र अन्य लगानी क्षेत्र गरि २० अर्ब १ करोड रुपैयाँ लगानी गरेको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा ९ करोड ४७ लाख रुपैयाँ रकम लगानी गरेको छ...


जानकी फाइनान्सको अध्यक्षमा बलराम प्रसाद गुप्ता नियुक्त

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको अध्यक्ष पदमा बलराम प्रसाद गुप्ता नियुक्त भएका छन । कम्पनीको कात्तिक २७ गतेका दिन बसेको सञ्चालक समितिको निर्णय बमोजिम उनलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । उक्त अध्यक्ष पदमा बलराम प्रसाद गुप्तालाई २...


वाणिज्य बैंकहरुले मंसिरमा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने, ब्याजदर स्थिर राख्ने एनबीको सहमति

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिरमा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने भएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकमा बैंकरहरुबीच मंसिर महिनामा ब्याजदर स्थिर राख्ने सहमति बनेको हो। ‘मंसिरमा बैंकको कर्जा र निक्षेपको ब्याजदरमा कुनै फेरबदल नगर्ने सहमति...


विजय लघुवित्तको नाफासहित अधिकांश सूचक खस्कियो

काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले पहिलो त्रैमाससमको वित्तिय विवरण सार्वननिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिसम्ममा नोक्सान ब्यहोरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्त ७९ लाख ८२ हजार रुपैया नोक्सानमा रहेको छ...


विश्वभरको जनसंख्या ८ अर्ब नाघ्यो

काठमाडौं । विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार सात अर्बको कासेढुंगाा पार गरेको ११ वर्षपछि मात्रै विश्वको जनसंखया ८ अर्ब नाघेको हो । २०औं शताब्दीको मध्यमा जनसंख्या ठूलो बृद्धि भएपछि त्यसयता जनसंख्या बृद्धि...


मर्जर प्रकृयामा रहेका बीमा कम्पनीहरुलाई प्रगती विवरण बुझाउन बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । मर्जर प्रकृयामा रहेका बीमा कम्पनीहरुलाई प्रगती विवरण बुझाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ। बीमा प्राधिकरणले एक आपसमा गाभ्ने र गाभिने सहमती भएका बीमा कम्पनीहरुलाई प्रगती विवरण पेश गर्न निर्देशन दिएको हो । बीमा प्राधिकरणले मर्जरको प्रकृयामा...


चुनावमा कसले कति दिन पाउदैछन् सार्वजनिक विदा ?

काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावका लागि ४ दिन सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले मंसिर २ गतेदेखि ५ गतेसम्म विदा दिने भएको हो । निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण...


नेपाल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा कसको अवस्था कस्तो ?

काठमाडौं । एलआईसी नेपाल र नेपाल लाइफ इन्स्योरेन्स नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् । नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ भने एलआईसी नेपाल दुई नम्बरमा पर्छ । जीवन...


सिटिजन लाइफद्धारा घातक रोग वापतको १५ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको दाबी भुुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले बीमितलाई घातक रोग सुविधा वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले विर्तामोड–४ निवासी अनिता खरेललाई घातक रोग वापतको १५ लाख रुपैयाँ...


किसान लघुवित्त ४ करोड ३७ लाख रुपैयाँ नोक्सानमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आवको पहिलो त्रैमाससम्ममा ४ करोड ३७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाले सो अवधिसम्म नोक्सानी बेहोर्नुपरेको हो । गत आर्थिक...


राधी विद्युतको १३ लाख बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम १०० कित्ता खरिदका लागि आवेदन दिन सक्ने

काठमाण्डौं । राधी विद्युत कमपनीले १३ लाख बढी कित्ता अवितरित हकप्रद शेयर आज देखि बिक्रीमा ल्याएको छ । कम्पनीले गत असोज ५ गतेबाट असोज २५ गतेसम्म चुक्तापुँजीको १ः१।४७५२ अनुपातमा कुल ९५ लाख ३५ हजार ७६०।९९ कित्ता हकप्रद शेयर बिक्री...


नेशनल माइक्रोफाइनान्सको खुद नाफा र इपिएस दुवै घट्यो

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १० करोड २३ लाख ६३ हजार रुपैयाँ...