नासा सेक्युरिटिजले भन्यो, ‘हाम्रो कम्पनीमा कसैले छापा हानेको छैन’

काठमाडौँ । सामाजिक सञ्जालमा दिपेन्द्र अग्रवालले नासा सेक्युरिटिज कम्पनीमा छापा परेको भन्ने स्टाटस लेखेपछि कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै ती समाचार भ्रामक भएको दाबी गरेको छ। नासा सेक्युरिटिजले आफ्नो विज्ञप्तिमा भनेको छ ‘कम्पनीसँग सम्बन्धित कुनै अनियमित कार्य भएको छैन...


बीमकले कृषि बीमामा कृषकलाई प्रोत्साहन गर्न आवश्यक छ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बीमा कम्पनीहरु रिइन्स्योरेन्सबाट सुरक्षित भएको भए कृषिमा बीमा गरेर कृषकलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । बीमा कम्पनीहरु कुनै हिसाबले रिइन्स्योरेन्सबाट सुरक्षित हुनुहुन्छ भने यसलाई कसरी अझै राम्रो...


प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत

काठमाडौँ । आगामि फागुनमा २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे ७ अर्बमाथि माग गरेको भएपनि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको हो । आयोगका अनुसार थप बजेट...


बैंकहरुको क्लासिफिकेसन परिमार्जन गर्न आवश्यक छ: डिब्यान अध्यक्ष

काठमाडौं ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल ९डिब्यान०का अध्यक्ष सुयोग श्रेष्ठले विकास बैंकहरुको क्लासिफिकेसनमा परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्। हामीले क्लासिफिकेसन हुनु हुँदैन भनेका हेनौं क्लासिफिकेसन चाहिन्छ क्लासिफिकेसनमा कमर्सियल बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी भनेर भनियोस् तर...


नेपाल लाइफ, नेशनल लाइफ र एलआईसी नेपालः कुन सूचकमा को अब्बल?

काठमाडौं । नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) नेपालमा स्थापित र पुराना जीवन बीमा कम्पनी हुन्। यी तीनै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरण प्रकाशन गरिसकेको छ। चुक्तापुँजीको आधारमा बीमा क्षेत्रका मुख्य स्तभकारको रुपमा...


डरलाग्दो फाइनान्सको वित्तीय आंकडाः मुनाफा ऋणात्मक हुँदा ईपीएसमा समेत पहिरो, ५०% सम्म खराब कर्जा

काठमाडौँ । ‘ग’ वर्गका फाइनान्स कम्पनीहरू वित्तीय दबाबमा पर्दै गएका छन् । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिक विवरण अनुसार अधिकांश फाइनान्सको प्रमुख वित्तीय सूचकहरू कमजोर बन्दै गएको देखाएको हो । जेनजी आन्दोलनका क्रममा सार्वजनिक...


नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाइफमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आयोजित ट्रफी टुर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडमा पुगेको छ। क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) द्वारा आयोजना गरिएको एनपीएल–२ को ट्रफी कम्पनीको नक्सालस्थित प्रधान कार्यालयमा विशेष कार्यक्रममा प्रदर्शन गरिएको हो। सह–प्रायोजकका...


नेपाली सेनामा खुल्यो ३६ सय नयाँ भर्ना (सूचनासहित)

काठमाडौँ । नेपाली सेनाले देशभरका विभिन्न पृतना, गण र बाहिनीहरूका लागि ठूलो संख्यामा सैनिक भर्ना प्रक्रिया सुरु गरेको छ। जंगी अड्डाले एकैपटक ३६ सय सैनिक पदका लागि दरखास्त आह्वान गर्दै नयाँ भर्ती अभियान सार्वजनिक गरेको हो। नवीन भर्ना अभियानअन्तर्गत...


सुमनापछि सन्तोष परियारले पनि छोडे राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्। रास्वपाका तत्कालिन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ। रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्।


४ लाखले पाउने एसवाई प्यानलको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । एसवाई प्यानलको आईपीओ बाँडफाँट अर्का साताको सुरुवातमा नै बाँडफाँट गर्ने गरी तयार भइरहेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ अर्का साताका सोमबार तिर बाँडफाँटको तयारी गरिरहेको हो । कम्पनीको आईपीओमा २१ लाख ६६ हजार ९३९ जनाले...


केन्या संसदद्वारा वाणिज्यदूत चन्द्र टण्डनलाई सम्मान

काठमाडौं । नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन नेतृत्वको प्रतिनिधिमण्डललाई केन्या संसदमा विशेष सम्मान गरिएको छ। सभापतिले टोलीलाई सम्मानपूर्वक अभिवादन गर्दै नेपाल–केन्या द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन्। यो मान्यताले २०२५ जुनमा—केन्याका उच्चायुक्तको उपस्थितिमा औपचारिक रूपमा...


अर्थ मन्त्रालयमा विदेशी लगानीका लागि फोकल युनिट स्थापना, समन्वय र सहजीकरण बलियो बनाउने लक्ष्य

काठमाडौँ ।अर्थ मन्त्रालयले विदेशी लगानीकर्तासँगको समन्वयलाई अझ प्रभावकारी बनाउन र लगानी प्रक्रियालाई सहज बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत नयाँ फोकल युनिट स्थापना गरेको छ। नयाँ फोकल युनिटको मुख्य उद्देश्य विदेशी लगानीकर्तालाई अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। समता एजुकेशन फाउन्डेशन नेपालको शैक्षिक क्षेत्रमा स्थापित एक गैर–नाफामुखी संस्था हो, जसले “शिक्षा सबैका लागि” भन्ने मूल नारा अनुरूप...


आईपीओको तयारीमा रहेको सारथी केबल इन्डष्ट्रिजको ब्यापार ४१ प्रतिशतले बढ्यो

काठमाडौँ ।  सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड २० लाखको ब्यापार गरेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीको ब्यापार ४१.१५ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८१/८१ मा कम्पनीको ब्यापार ३८ करोड ४० लाख रुपैयाँ थियो।...


बैंकिङ क्षेत्र संकटमा, तर सबै सेक्टर एकजुट भए अर्थतन्त्रले फेरी गति लिन सक्छ: सन्तोष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को छैठौं साधारण सभामा बैंकिङ क्षेत्रको हालको चुनौतीपूर्ण अवस्थाबारे चर्चा गर्दै आगामी दिनमा सकारात्मक विकासको सम्भावनामा जोड दिएका छन्। सभामा अध्यक्ष कोइरालाले बैंकिङ क्षेत्रको...


लघुवित्तमा ६२ लाख सदस्य र २७ लाख उद्यमी, ग्रामीण अर्थतन्त्र सशक्त बनाउँदै छौंः अध्यक्ष यादव

काठमाडौँ । लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन लघुवित्तले ठुलो भुमिका खेलेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को छैठौँ साधारण सभामा बोल्दै उनले लघुवित्त वित्तीय संस्था नेपालको वित्तीय पहुँच, वित्तीय...


झापा इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झापा इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। आज शुक्रबार झापा इनर्जीको ३८ लाख १ हजार ९०० कित्ता शेयर सूचीकृत भएको हो। झापा इनर्जीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता...


गभर्नर पौडेलले बैंकका अध्यक्ष र सीईओलाई के भने ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडलले बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षहरुलाई अर्थतन्त्र, कर्जा प्रवाह, लगानी वातावरण र डिजिटल रूपान्तरणसँग जोड दिनु पर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को...


हिमालयन विकास ऊर्जा कम्पनीको साधारणसभा आह्वान, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर २३ गते काठमाडौंको नयाँबानेश्वरस्थित अर्पण बैंक्विटमा बिहान ११ बजे पच्चीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। शेयरधनीलाई लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस...


मकर जितुमाया सुरी हाइड्रोपावरले बोलायो साधारणसभा, यस्ता छन् प्रस्तावहरू

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर २६ गते काठमाडौंको धुम्बाराहीस्थित सूर्य इभेन्टमा बिहान साढे १० बजे सत्रौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले सञ्चालक समितिको अध्यक्षले प्रस्तुत गर्ने गत...