मन्त्रिपरिषदको बैठकले गर्यो चार निर्णय
काठमाडौं । आज बुधबार बसेको मन्त्रिपरिषदको बैठकले चारवटा निर्णयहरू गरेको छ। सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश,...
छोरोको जन्मदिनमा हिमालयन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा विशेष अवसरमा आफ्ना सन्तान तथा प्रियजनलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। आफ्ना सन्तान र परिवारको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका विशेष अवसरमा बीमा...
मोबाइल अफ गरेर बेपत्ता भएका इन्भेष्टमेन्ट बैंकका सिईओ पाण्डे पक्राउ
काठमाडौं । सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले गएराति हेटौडा–सिन्धुली राजमार्गबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।...
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे २७ लाख आवेदकको हात रित्तो
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले गत वैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।...
सुनको भाउ घट्दा चाँदीको बढ्यो, अब प्रतितोला कति?
काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ भने चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँ तोकिएको...
कर छलीसम्बन्धी बीमापोष्टको समाचार हटाउन काठमाडौं जिल्ला अदालतको आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बीमापोष्टमा प्रकाशित कर छली सम्बन्धी समाचार हटाउन अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोशलेश्वर ज्ञवालीको एकल इजलासले बीमापोष्टमा गत चैत्र २४ र २६ गते प्रकाशित दुई समाचारलाई हटाउन आदेश जारी...
समृद्धि र पोखरा फाइनान्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन्। कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले वैशाख २९ गतेको पत्र मार्फत् आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनार्थ अन्तिम स्वीकृति दिएको हो। अन्तिम स्वीकृती प्राप्त भएकाले अब...
निर्जीवन बीमा कम्पनीहरूको मुनाफा ४७ प्रतिशतले घट्यो, तीन बाहेक सबैको नाफामा गिरावट (तथ्यांक सहित)
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरूको नाफामा व्यापक दबाब देखिएको छ। अधिकांश कम्पनीहरूको नाफा उल्लेख्य रूपमा घट्दा समग्र उद्योगको नाफा नै करिब आधाले खुम्चिएको हो। निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय...
नौ महीनामा १४ बीमा कम्पनीले कमाए साढे ४ अर्ब मुनाफा, ४ वटाको घट्दा १० वटाको बढ्यो
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरूको नाफामा गिरावट देखिएको छ। अधिकांश कम्पनीहरूले नाफा वृद्धि कायम राखे पनि ठूलो हिस्सा ओगट्ने केही कम्पनीको आम्दानी घट्दा समग्र क्षेत्रको नाफा नै संकुचित भएको छ। जीवन...
जीवन बीमा कम्पनीको मुनाफा ७४ प्रतिशतले घट्यो, चुक्ता पुँजी १८ करोड मात्रै
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको मुनाफा यस अवधिसम्ममा ७४ प्रतिशतले घटेको छ। गत बर्षमा १ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको मुनाफा यस त्रैमाससम्ममा ४०...
प्रभु इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ५० करोडमाथि, इपीएस कति ?
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन गत बर्षको तुलनामा ५ प्रतिशतले वृद्धि भएर ५० करोड रुपैयाँ पुगकोे छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ४७ करोड...
एशियन लाइफ खुद बीमाशुल्क आर्जन १३% ले बढ्यो, चुक्ता पुँजी ४७% को वृद्धि
काठमाडौं । एशियन लाइफले तेस्रो ,त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ। गत बर्षमा ६ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्ममा ७...
हिमालयन एभरेष्ट इन्स्योरेन्स खुद बीमाशुल्क आर्जन १५% ले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन गत बर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ। गत बर्षगत बर्ष १ अर्ब २४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले...
एनएलजी इन्स्योरेन्सले कमायो ३ करोड नाफा, आम्दानीमा वृद्धि
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्म ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको सोही अवधिमा कमाएको १२ करोड ३३ लाख रुपैयाँको तुलनामा ७१.७८ प्रतिशत कम हो। यद्यपि कम्पनीको खुद बीमाशुल्क...
नेपाल इन्स्योरेन्सको मुनाफामा ४०%को गिरावट, इपीएस झन कमजोर बन्दै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्ममा कम्पनीको मुनाफा ४० प्रतिशतले घटेको छ । गत बर्ष १७ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको यस त्रैमासमा घटेर १० करोड ६० लाख...
प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने, के बोल्लान नयाँ कुरा ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रम शाहले जनताको समस्या र चासोको बिषयमा आफूखुशी सम्बोधन गर्न लागेका भने होइनन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही बैशाख २८ गते संघीय संसदमा पेश गर्नु...
सन नेपाल लाइफको नाफा बढ्यो, जीवन बीमाकोष १२ अर्ब नजिक
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ३.३५ प्रतिशतले बढेको हो। गत आवको चैत मसान्तसम्म ३२...
जलजलामा ७५० जनाको निःशुल्क मुटु तथा मृगौला परिक्षण, बिरामीले पाए घरदैलो उपचार
काठमाडौं । यही बैशाख २६ गते शनिबार मुटु जोगाउँ, काठमाण्डौ तथा जलजला गाउँपालिका, पर्बतको आयोजनामा एक दिने निःशुल्क मुटु तथा मृगौला परिक्षण स्वास्थ्य शिविर भव्यताको साथमा सम्पन्न भएकोछ । बरिष्ठ मुटु सर्जन डा. अनिल भट्टराईको उपस्थितिमा सम्पन्न भएको मुटु...
एलआईसी नेपालको नाफा ३५ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेनश नेपाल लिमिटेड (एलआईसी नेपाल) ले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ३२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ६० लाख रुपैयाँ नाफा...
नेपाल लाइफको आम्दानीमा उल्लेख्य वृद्धि, जीवन बीमाकोष २ खर्ब ६५ अर्ब नाघ्यो
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो। यस...




















