कर प्रणालीमा दीर्घकालीन स्थायित्वदेखि डिजिटल रूपान्तरणसम्म व्यापक सुधारको खाँचो: महालेखा
काठमाडौं । महालेखापरीक्षकको कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनले कर तथा राजस्व प्रणालीमा व्यापक सुधारको आवश्यकता औँल्याउँदै कर प्रणालीलाई पूर्वानुमानयोग्य र नीतिगत रूपमा स्थिर बनाउन दीर्घकालीन वा मध्यमकालीन कर नीति संरचना विकास गर्नुपर्ने सुझाव दिएको छ । प्रतिवेदनमा आर्थिक ऐनमार्फत...
बाली र पशुधन बीमामा गम्भीर अनियमितता: दाबी भुक्तानी ढिलाइ, कागजात जाँचमा कमजोरी र अनुदान व्यवस्थामा त्रुटि
काठमाडौं । महालेखापरीक्षकको कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनले बाली तथा पशुधन बीमा प्रिमियम अनुदान वितरण र दाबी भुक्तानी प्रक्रियामा गम्भीर कमजोरी देखिएको औँल्याएको छ। प्रतिवेदनमा बीमा कम्पनीहरूले दाबी भुक्तानीमा ढिलाइ गरेको, कागजात रुजु प्रक्रिया प्रभावकारी नभएको तथा बीमा शुल्क...
संस्थानबाट ऋण असुली कमजोर, सरकारको २ खर्ब ८२ अर्ब दायित्व भाखा नाघ्यो
काठमाडौँ । नेपाल सरकारले वैदेशिक स्रोतबाट विभिन्न संस्थानमा गरेको ऋण लगानीको ठूलो हिस्सा अझै फिर्ता हुन नसकेको पाइएको छ। महालेखापरीक्षकको कार्यालय को ६३ औँ वार्षिक प्रतिवेदनअनुसार समयमै साँवा तथा ब्याज असुल हुन नसक्दा सङ्घीय सञ्चित कोषमा अतिरिक्त व्ययभार परेको...
एकै बर्षमा ८८ अर्ब बेरुजु, हालसम्म सात खर्ब ५५ अर्ब बक्यौताः महालेखा
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले गत आवको बार्षिक आर्थिक प्रवेदन सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा गत अघिल्लो आवको तुलनामा आव २०८१।०८२ मा झण्डै ३ प्रतिशत बेरुजु बढेर ८८ अर्ब नौ करोड ११ लाख बेरुजु हुन आएको देखिएको...
९४ खर्बभन्दा बढीको लेखापरीक्षण, ८८ अर्ब बेरुजु: यस्तो छ महालेखा परीक्षकको ६३औं प्रतिवेदन
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएसँगै कार्यालयले आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार सङ्घ, प्रदेश, स्थानीय तह, समिति तथा अन्य संस्था र सङ्घीय...
शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.७७ अकंले बढेर २७३१.९४ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने सुस्त नै देखिन्छ । आज ३३८ कम्पनीको ७९ लाख ३४ हजार कित्ता शेयर किनबेच...
रास्वपा सरकारसँग त्रसित शेयर लगानीकर्ताः राताम्यमा डुब्दै लगानी, अझै किन छ खतरा ?
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजार तीन दिनको गिरावटपछि आज सामान्य अकंले बढेको हो । बजार केहि सामान्य बढेपनि समग्रमा बजार सुस्त रहेको छ । साना तथा ठूला दुवै प्रकारका लगानीकर्तामा मनोवैज्ञानिक दबाब बढाएको देखिन्छ...
युनियन हाईड्रोपावर सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज पनि नेप्सेमा गिरावट आएको छ । पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु यतिबेला निराश बनेका छन् । आज युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, अपी पावर, रिलायन्स स्पिङ्ग मिल्स, एसवाई प्यानल,...
आधा जनसंख्या बीमाको दायरा बाहिर हुनु प्राधिकरणका लागि ठुलो चुनौती र जिम्मेवारी पनि होः कार्यकारी निर्देशक
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले करिब आधा जनसंख्या बीमाको दायरा बाहिर रहेको अवस्था हाम्रा लागि ठुलो चुनौती र जिम्मेवारी पनि हो । स्थापनाको ५७ औं वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा प्राधिकरणका...
सीईओ पक्राउ प्रकरण: सिबिफिनले भन्यो, ‘बैंकिङ क्षेत्र तरंगित, त्रसित र भयवित बन्यो’
काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ गरिएको घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिबिफिनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, सुरक्षित कारोबार...
नेपालमा बीमाको उत्पत्ति र विकास अनि बीमा दिवस
बीमाको उत्पत्तिको बारेमा खास मितिको यकिन नभएता पनि ऋग्वेदको योगक्षमः शब्दबाट बीमा शब्दको सापटी लिइएको पाइन्छ । बीमाको इतिहासमाा सामुद्रिक बीमालाई पहिलो बीमा मानिन्छ । इ. स. १३०० मा ईटलीमा बीमाको पहिलो करार भएको थियो र १४ औैं शताब्दिदेखी...
बीमाको पहुँच विस्तार गर्न प्राधिकरण नियामकिय रुपमा बलियो हुन आवश्यक छः अर्थमन्त्री
काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई ५८औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा.स्वर्णिम वागलेले बीमाको पहुँच विस्तार गर्न प्राधिकरण नियामकिय रुपमा बलियो हुन सुझाव दिएका छन् । बीमा प्राकृतिक तथा मानव सिर्जित जोखिम व्यवस्थापन गर्दै आर्थिक सुरक्षा प्रदान गर्ने सशक्त वित्तीय औजार...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको त्रिपल बी माइनस रेटिङ पुनः पुष्टि, विश्वसनीयता र सबलता कायम
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको समग्र वित्तीय सुदृढता र व्यावसायिक विस्तारलाई आधार मानेर यसको जारीकर्ता रेटिङ पुनः पुष्टि गरिएको छ । रेटिङ संस्था इक्रा नेपालले कम्पनीको जारीकर्ता रेटिङलाई इक्राएनपी–आईआर त्रिपल बी माइनसमा नै कायम राख्दै पुनः पुष्टि...
नगद छुटदेखि निःशुल्क चार्जिङसम्मका सुविधा सहित टाटाको एक्सचेन्ज क्याम्प सुरु
काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आयोजना गर्ने भएको छ। ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको...
आन्तरिक राजस्व र कम्पनी रजिस्ट्रारबीच प्रणाली एकीकरण, अब एउटै विवरणले कर र दर्ता दुवै प्रक्रिया पूरा हुने
काठमाडौँ । आन्तरिक राजस्व विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयबीच विद्युतीय माध्यमबाट स्वचालित रूपमा विवरण आदानप्रदान गर्ने समझदारी भएको छ । यससँगै कर प्रशासनमा हुने झमेला हट्ने र कम्पनीहरूले एउटै निकायमा विवरण बुझाए पुग्ने व्यवस्था हुने भएको छ । सरकारको...
प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्तामा नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।...
लघुवित्तहरूको नाफा ४३ प्रतिशत वृद्धि, १० कम्पनीको घट्दा ४० को बढ्यो (तथ्यांक सहित)
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। सूचीकृत ५० वटै लघुवित्त कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समग्र क्षेत्रको खुद नाफा गत वर्षको तुलनामा ४३.१६ प्रतिशतले बढेर ७...
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस
काठमाडौँ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ । महालेखा परीक्षक तोयम रायाले आज शीतल निवास पुगेर प्रतिवेदन राष्ट्रपति समक्ष औपचारिक रूपमा पेस गरेका हुन् । रामचन्द्र पौडेल समक्ष पेस गरिएको उक्त प्रतिवेदनमार्फत...
राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्रीकै मातहतमा सारियो
काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत फर्काएको छ । सरकारले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली पारित गरेको...
बीमितको साथमा सिद्धार्थ प्रिमियर, १३ हजारभन्दा बढी दाबी फछ्र्यौट गर्दै ४ अर्ब ५० करोड भुक्तानी
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दाबी भुक्तानीमा सक्रिय रुपमा अघि बढेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनासम्ममा ४ अर्ब ५० करोडभन्दा बढी दावी भुक्तानी गरेको हो । सो मध्य भदौ महिनाको अन्तिम साता जेनजी आन्दोलनको...




















