समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । लिलामी शेयरमा आवेदन दिन इच्छुक आवेदकले भोलि बैंकिङ् समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले चैत २९ गतेदेखि हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याएको हो...
आइपीएलको सिजनमा ५० अर्बको बीमा
काठमाडौं । इन्डियन प्रिमियर लिग अर्थात् आइपीएलको सिजनमा १० टीमका २०४ खेलाडीले ७४ वटा खेल खेलिने भएका छन् । खेल प्रतियोगितामा आइपीएल भारतको इतिहासमा सबैभन्दा ठूलो बीमा गरिएको खेल बनेको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले कभरेज सीमा २५...
बीमा समितिको प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश
काठमाडौं । बीमा समितिले प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको छ । समितिले प्रादेशिक कार्यालय मार्फत समितिको नियमनकारी भूमिका अझ विस्तार गर्न प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको हो । समितिले आगामी आर्थिक आर्थिक वर्षको लागि अर्थमन्त्रालयलाई...
नबिल बैंक र पिआइएससीबीच सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेडले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी)सँग सम्झौता गरेको छ । बैंकले युवा उद्यमशीलतालाई सहयोग पुर्याउन पिआइएससीसँग सम्झौता गरेको हो । बैंकको तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र (पिआईएससी नेपाल) का कार्यकारी निर्देशक प्रवीण...
राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धमा सानिमा क्यापिटल नियुक्त
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्काशनको लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले निष्काशन गर्न लागेको ‘आरबीबीएल डिबेञ्चर, २०८९’ नामको ऋणपत्रको लागि बिक्री प्रबन्धक चयन गरेको हो । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका...
कारोबारको पहिलो दिनमै ग्रीन भेन्चर्सको शेयरमा सर्किट
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ कारोबारमा आएको पहिलो दिनमै सकारात्मक सर्किट लागेको छ । साताको दोस्रो दिनबाट कारोबारमा आउनु पर्ने सो कम्पनीको शेयर प्रि–ओपनिङ्ग सेसनमा शेयर म्याचिङ नहुँदा कारोबारमा आएको थिएन । कम्पनीको शेयर आज प्रि–ओपनिङ सेसनमा प्रतिकित्ता...
छिमेक लघुवित्तको स्वतन्त्र संचालक रिता पन्तको पदावधि समाप्त
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक रिता पन्तको पदावधि समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै उनको कार्यकाल समाप्त भएको जनाएको हो । लघुवित्तको स्वतन्त्र संचालक पन्तको पदावधि २०७८ साल चैत ३० गतेदेखि समाप्त भएको...
सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ ।कम्पनीले आर्थिक बर्ष २०७७र ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको...
महालक्ष्मी विकास बैंकको वित्तिय सूचकमा देखियो सुधार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको वित्तिय सूचकमा सुधार देखिएको छ । यसअवधिमा खुद नाफा ७६।९८५ ले बढेर ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४० करोड...
ग्रीन भेन्चर्सको शेयर कारोबार आजदेखि खुला, कतिमा भयो पहिलो कारोबार ?
काठमाडौं । ग्रीन भेन्चर्सको शेयर कारोबार मंगलबारदेखि खुला भएको छ । नेप्सेमा स्पेसल प्रि ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता २७१ रुपैयाँ १० पैसामा भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । सोमबार भने...
नबिल बैंकको खुद नाफा घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्ममा आइपुग्दा नबिल बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ८।९१५ ले घटेर ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँमा सीमित भएको...
इजलाशको साहारामा बीमितमाथि अपराध गर्दै सगरमाथा इन्स्योरेन्स
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा शुल्क लिई बीमा गरेर बीमितलाई अप्ठेरो परेको बेला दावी भुक्तानी दिन भने अनेकन बाधा मात्रै सिर्जना गर्दैन उल्टै अदालतमा जाने मुद्दा दायर गर्ने र इजलाशको साहारामा बीमितमाथि अन्याय गर्दै आएको पाइएको छ ।...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै संस्थापक समूहको शेयर बिक्री गर्न लागेको जनाएको हो । कम्पनीको संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम चैत २५...
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा लगानी गर्नका लागि वाणिज्य बैंकहरुलाई गौपय शिलबन्दी पेश गर्न आह्वान गरेको हो । नेपाल पुनर्बीमा कम्पनको लगानीयोग्य अमेरिकी डलर...
सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख २ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आइपीओमा साढे १८ लाख बढीले आवेदन दिईसकेका छन् । कम्पनीले ३ करोड ९५ लाख...
आर्थिक सङ्कटमा फसेको श्रीलंकामा नयाँ सरकार गठन, १७ मन्त्री नियुक्त
कोलम्बो । आर्थिक संकटका कारण जनता सडकमा उत्रिएपछि श्रीलंकाका सबै मन्त्रीहरुले राजिनामा दिएपछि खाली भएकोमा आज नयाँ सरकार गठन गरिएको छ । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तार...
९९६ वटा फर्मद्धारा ठगी, विभागले गर्यो कारबाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नौ महिनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौँ उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी अनुचित कारोबारमा संलग्न ९९६ फर्मबाट एक करोड १८ लाख ६१ हजार राजश्व सङ्कलन गरेको छ...
ऊर्जामन्त्री भुसालसँग एडिबीका उपाध्यक्षको भेट
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक९एडिबी०का उपाध्यक्ष सिचीन छिन ले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच एडिबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे विचारविमर्श भएको...
हस्तकलाका बस्तुहरुको निर्यात प्रर्वद्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य
काठमाडौं । हस्तकलाका बस्तुहरुको निर्यात प्रर्वद्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ ।व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामाग्रीले महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रर्वद्धनमा...
सरकारी कर्मचारीले मनपरी गाडी चढ्न नपाउने, कार्यालय खर्च र इन्धनमा २० प्रतिशत कटौति गर्ने निर्णय
काठमाडौं । अर्थ मन्त्रालयले सरकारसँग सम्बद्ध सार्वजनिक सवारी साधनको इन्धन खर्च कटौति गर्ने भएको छ । मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै प्रशासनिक र इन्धन खर्चमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको जनाएको हो । यसअघि मन्त्रालयको अध्यादेशलाई प्रतिस्थापन...




















