साल्ट ट्रेडिङ कर्पोरेशनले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकोछ । कम्पनीले यहि चैत १० गते त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि बस्नेगरी डाकेको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव...
लाभांश प्रस्तावसहित मनकामना स्मार्ट लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पाँचौ साधारण सभा चैत १६ गते होटल पौवा सिद्धार्थनगर–६ रुपन्देहीमा हुनेछ । सभाले गत आर्थिक वर्ष २०७८।७९ को कायम चुक्तापुँजीको ४.७५% बोनस सेयर र...
आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार...
माई खोला हाइड्रोपावरले फागुन २५ गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले फागुन २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३९ करोड २१...
मेट लाइफलाई ३३ करोड अमेरिका लैजान दिने प्राधिकरणको निर्णय पूर्वाग्रही, अध्यक्ष–सञ्चालकहरुमाथि प्रश्न
काठमाडौं । बीमा प्राधिकरणले अमेरिकी जीवन बीमा कम्पनी मेट लाइफलाई गत आवमा आर्जित मुनाफा बापत ३३ करोड रुपैयाँ अमेरिका लैजान अनुमति दिने कागजातमा हिजो हस्ताक्षर भएको छ । तर, उक्त निर्णयले बीमा प्राधिकरण पूर्वाग्रही भएको तथ्य मात्रै बाहिर आएको...
फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको निर्णय
काठमाडौं । आपसी मर्जरमा जाने सम्झौता गरेका सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले यही फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेका छन् । आपसमा मर्जरमा जाने अन्तिम सहमति गरिसकेका दुई बीमा कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा प्राधिकरण...
आइएमई लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा चैत ६ गते, यस्ता छन् अन्य एजेण्डा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको आइतवारको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले चैत ६ गते लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको हो । सो सभाको कम्पनीको...
दुई कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
गत आर्थिक वर्षको अन्त्यसम्ममा ५५६ रुपैयाँ ५९ पैसा प्रतिशेयर नेटवर्थ र १८५ रुपैयाँ ४३ पैसा ईपीएस भएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन १५...
अपि पावरको साधारण सभाबाट लाभांश र हकप्रद पारित
अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (फागुन १४ गते, आइतबार) सम्पन्न भएको छ । कम्पनीको १९ औँ वार्षिक साधारण सभा फागुन १४ गते बानेश्वर ब्याङ्क्वेट, थापागाँउ,काठमाडौँमा सञ्चालन गरिएको थियो । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय...
दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो । दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (फागुन...
बैंकहरुविरुद्धको आन्दोलनमा ई. कँडेल र दुर्गा प्रसाई एकसाथ, २० गतेदेखि काठमाडौंमा भव्य आन्दोलन
काठमाडौं । नेपाली बैंकहरुले सर्वसाधारण जनतामाथि गरेको शोषण, दमन र उत्पीडनका विरुद्धमा यही फागुन २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन हुँदैछ । झापाका व्यवसायी दुर्गा प्रसाईले सुरु गरेको आन्दोलनको क्रममा देशका विभिन्न स्थानमा आमसभाहरु सम्पन्न भई अब काठमाडौं केन्द्रीत आन्दोलन...
दुर्गा प्रसाईंको बीएण्डसीले साढे २ अर्ब बढी अर्ब ऋणलाई पायो रेटिङ
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु माथि विभिन्न आरोप लगाउँदै ऋणसमेत नतिर्न आह्वान गरेका विवादित व्यवसायीको कम्पनीले रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालबाट दीर्घकालीन तथा अल्पकालीन ऋण लिन रेटिङ गराएको हो। प्रसाईंको बीएण्डसीले २०२१र२२ मा १ अर्ब १९ करोड ६०...
उच्च अदालतद्धारा नायक पल शाहलाई सफाई, स–सम्मान रिहा हुँदै
काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उच्च अदालतले सफाई दिएसँगै नायक पल शाह स–सम्मान रिहा हुने भएका छन् । तल्लो अदालतको फैसला माथिल्लो अदालतबाट काटिने भएकोले यसअघि...
आत्मनिर्भर लघुवित्तको आइपीओमा १ अर्ब ३६ करोड बढी आवेदन
काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओमा १ अर्ब ३६ करोड ८० लाख ३३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन १४ गते) सम्ममा १२ लाख २४ हजार १६ जनाले १ करोड ३६ लाख ८० हजार ३३०...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताएका छन् । बैंकले वार्षिकोत्सवका अवसरमा ग्राहकहरुलाई डेबिट कार्ड तथा...
सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौंका मेयर बालेन्द्र शाह बीच भेटवार्ता
काठमाडौं । सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आज भेटवार्ता भएको छ । उक्त भेटमा विषेश गरि दुईवटा विषयमा छलफल भएको भएको हो । काठमाडौँ महानगर भित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि...
बीमा प्राधिकरणले चुक्ता पुँजि नै नभएको मेट लाइफलाई अमेरिकामा लाभांश लैजान दियो स्वीकृती
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी कम्पनीको शाखा कार्यालयको रुपमा रहेको मेट लाइफलाई लाभांश लैजान अनुमति दिएको छ ।नेपाल बीमा प्राधिकरणले मेट लाइफ इन्स्योरेन्स कम्पनीलाई लाभांश लैजान स्वीकृति दिएको हो । प्राधिकरणको बोर्डले कम्पनीलाई गत आर्थिक वर्ष २०७८/७९ को...
आइएमई लाइफको लेखा प्रणाली सबैभन्दा उत्कृष्ट, आव २०७८।०८९ को एक्चुरी भ्यालुएशन सम्पन्न, वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत
काठमाडौं । आइएमई लाइफको लेखा प्रणाली अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा उत्कृष्ट रहेको देखिएको छ । अन्य नेपाली बीमा कम्पनीहरुले आव २०७७।०७८ कै एक्चुरी वित्तीय विवरण तयार गरिरहेको बेला आइएमइ लाइफले भने गत आव अर्थात आव २०७८।०७९ को...
आईएमई लाईफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सले बीमा वापतको रकम भुक्तानी गरेको छ । इन्स्योरेन्सले बीमित नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका विष्णु वहादुर श्रेष्ठको परिवारलाई जीबन बीमा भुक्तानी गरेको छ । शनिवार बट्टारमा आयोजित एक कार्यक्रमका विच तारकेश्वर गाउँपालिकाका...
ज्योति विकास बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । ज्योति विकास बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज फागुन १४ गते आइतवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सो सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन...



















