सीवाईसी नेपाल लघुवित्तको आइपीओमा साढे १८ लाखको आवेदन
काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओमा २ अर्ब ११ करोड ५९ लाखको आवेदन परेको छ ।सीडीएसका अनुसार सोमबारका साँझ ५ः०९ बजेसम्ममा १८ लाख ६३ हजार ७९४ जनाले २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन्...
नेपाल आयल निगमलाई आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । आज पठाएको सूची अहनुसार डिजेल र हवाई इन्धनको मूल्य भने...
एलआईसी नेपालको चाबहिल शाखाद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । एलआईसी नेपालको चाबहिल शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । स्वर्गीय छेतेन शेर्पा को हकवाला भाइ पासाङ काजी शेर्पा लाई आज एक समारोहका बिच निजको निवास कपन काठमाडौ मा कम्पनी का तर्फबाट शाखा प्रबन्धक उमेश उप्रेती,...
युनियन लाइफको साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति तय
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा प्रयोजनको लागि आगामी वैशाख १३ गते बुक क्लोज गर्ने भएको छ ।कम्पनीले वैशाख २३ गते हुने साधारण सभाको लागि बुक क्लोज मिति तय गरेको हो । यस आधारमा वैशाख १२ गतेसम्म...
सेञ्चुरी बैंकद्धारा तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको वित्तीय समापन सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो । तल्लो चिरखुवा...
नेप्सेमा थप ३ लाख ५९ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको साधारण शेयरबाट पारित भएको १३ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ३ लाख ५९ हजार...
शेयर बजार राताम्मे हुँदा हाईड्रोपावरका लगानीकर्ताले गुमाए
काठमाडौं । नेप्से निरन्तर घटिरह्दा छ भने कारोबार रकममा समेत सुधार देखिएको छ । आज साताको दोस्रो दिन इन्फास्टरक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, हिमालयन उर्जा, ग्रिन लाइफ हाईड्रोपावर, युनिभर्सल पावर, गुडविल फाइनान्स, कालिका पावर, घलेम्दी...
नबिल बैंक सहित यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी
काठमाडौं । नयाँ वर्ष २०७९ को कारोबारको दोस्रो दिन शेयरबजार ४१ अंकले घट्न पुगेको छ । गत वर्षको अन्तिम दिन हरियाली छाएर विदाई भएको शेयर बजारमा आज भारी गिरावट आएको हो । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३८ लाख...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से निरन्तर घटिरह्दा छ भने कारोबार रकममा समेत सुधार देखिएको छ । आज साताको दोस्रो दिन नेष्डो लघुवित्तमा सकारात्मक सर्किछट लागेको छ। त्यस्तै, दिव्यश्वरी हाईड्रोपावर, जालपा सामुदायिक लघुवित्त, सिटिजन म्युचुअल फन्ड२, कालिका लघुवित्त, एनआईसी एशिया ग्रोथ फन्ड,...
शेयरबजारमा उच्च गिरावट, नेप्से ४० अंकले घट्दा कारोबार एक अर्बमा खुम्चियो
काठमाडौं । नयाँ वर्षको शेयर कारोबारको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन २९ अंकले घटेको नेप्से परिसूचक आज ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा कायम भएको छ । गत वर्षको भदौ महिनामा ३२ सयको इन्डेक्समा पुगेको...
सिएनआई प्रतिनिधि र अर्थमन्त्रीबीच भेट, श्रीलंकासँग नेपालको तुलनानै नहुने ठहर
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो । सो भेटमा सिएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको बर्तमान...
राष्ट्र बैंकका गर्भनरले गरेकोे सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा हिजो दायर गरेको रिट आज दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले दायर गरेको रिट सोमबार दर्ता भएको हो ।गभर्नर अधिकारीले...
आइपीओ जारी गरेको सिवाईसी नेपाल लघुवित्तको नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?
काठमाडौं । वैशाख २ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)निष्काशन गरेको सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य बृद्धि गरेको...
प्राइम लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ रोजगारीको अवसर ?
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सूचना प्रकाशित गर्दै २ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं प्रदेशको लागि प्रोभिन्स हेड एकजना र काठमाडौं नक्साल शाखाका लागि शाखा प्रबन्धक एकजना...
तीन कम्पनीद्धारा आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन, कुनको कति कित्ता आउँदैछ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सर्वसाधारणका लागि आइपीओ निष्काशनको अनुमति माग्लै तीन कम्पनी थपिएका छन् । बोर्डमा कालिन्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटी होटल लिमिटेड छन्। बोर्डको अनुमति पश्चात तीन कम्पनीले ४३ करोड ३६ लाख ५० हजार...
शाओमीको नोटबुक सिरिज र रेड्मीबुक सिरिज अब नेपाली बजारमा, यस्तो छ बजारमूल्य
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल...
वाणिज्य बैंकहरुको खुद नाफामा १६ प्रतिशतको बढ्यो, कुन बैंकको अवस्था ?
काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा वाणिज्य बैंकहरुले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।अघिल्लो महिना अर्थात् माघमा बैंकहरुको नाफा ४० अर्ब २४ करोड रुपैयाँ थियो। एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको...
प्रि ओपनिङ्ग सेसनमा नै साढे ५ लाखको शेयर खरिदबिक्रि
काठमाडौं । प्रि ओपनिङ्ग सेसनमा ५ लाख ५६ हजार ६२८ रुपैयाँको शेयर कारोबार भएको छ। नेप्सेका अनुसार चार कम्पनीका १ हजार ६१० कित्ता सेयर १४ वटा कारोबारमा सो रकम बराबरको सेयर खरीद बिक्री भएको हो । साढे दश देखि...
प्रि–ओपन सेसनमा ग्रीन भेन्चर्सको पहिलो कारोबार हुन सकेन
काठमाडौं । आज प्रि–ओपन सेसनमा ग्रीन भेन्चर्सको पहिलो कारोबार हुन सकेन।कम्पनीको शेयर बैशाख ४ गते, आइतबार नेप्सेमा सूचीकृत भएको थियो। सो अनुसार यस दिनको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार हुनु पर्ने थियो। स्पेशल प्रि ओपन सेसनमा...
नेपाल फाइनान्सको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन् । कम्पनीको २९औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीको तर्फबाट संचालकमा नियुक्त भएका प्रधान अध्यक्षमा पनि चयन भएका हुन् । कम्पनीको वैशाख ४ गते बसेको संचालक समितिको ३५४औं बैठकले सर्वसम्मतबाट...




















