माछापुच्छ्रे बैंकले २४ सै घण्टा सेवा प्रदान गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परी आफ्नो ग्राहक सेवा केन्द्रलाई चौबीसै घन्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुआत गरेको छ । बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधासहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको बैंकले ग्राहकलाई...


ग्रीन भेन्चर्स लिमिटेडको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेडको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने जिज्ञासाको विषय बनेको छ । कम्पनीको आइपीओ बाँडफाँड भइसकेको छ तर नेप्सेमा सूचीकृत हुन भने बाँकी छ । सो कम्पनीको आइपीओ प्राप्त गर्ने लगानीकर्ताहरुमा पहिलो...


जम्बुलिङ फिल्मस प्रा. लि.ले मनाइयो १० औं वार्षिक उत्सव

काठमाडौँ । जम्बुलिङ फिल्मस प्रा. लि. ले १० औं वार्षिक उत्सव को अवसरमा नव वर्ष २०७९ को शुभकामाना अदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम र जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को घोषणा कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २६ गते...


नबिल बैंकले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्यायो क्यासब्याक योजना

काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकले आज (बैशाख १ गते) देखि लागू हुने गरी उक्त योजना ल्याएको हो ।...


काठमाडौं उपत्यकामा आजदेखि बढ्यो सवारी साधनको भाडादर

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । बागमति प्रदेश श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले आगामि आज (बैशाख १ गते) देखि लागू हुने गरी प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो...


बीमा क्षेत्रमा हलचल मच्चाउँदै विदा भयो वर्ष २०७८, ऐतिहासिक कामहरु के-के भए ?

काठमाडौं । २०७८ साल हामीबाट विदा भइसकेको छ । बीमा क्षेत्रमा हलचल मच्चाएको २०७८ सालले बीमा क्षेत्रमा आमूल परिवर्तनको लागि केही ऐतिहासिक कामहरु समेत गरेर अघि बढेको छ । बीमाको पहुँच ऐतिहासिक ३५ प्रतिशत पुग्ने, बीमा कम्पनीहरुलाई कडा नियमन...


२०७८ सालमा शेयर बजारमा के के भए ? वर्षको अन्तिम दिन सुखद बिदाई, पछाडि फर्केर हेर्दा के के देखियो ?

काठमाडौं । नेपालको शेयर बजारको इतिहासमा २०७८ साल ऐतिहासिक वर्षको रुपमा आजबाट विदा भएको छ । नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक मूल्यबृद्धि भई ३२०० बिन्दु माथि पुगेर नयाँ रेडर्क कायम गर्न सफल भएको छ । गत वर्ष उकालो चढ्ने क्रममा...


१५ औं दरवारमार्ग महोत्सव बैशाख ३ गते सचांलन हुने, आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना हुन गईरहेको १५ औं दरवारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग...


एक बर्षभित्र निर्धारित पुँजी नपुराए फोर्स मर्जर गराउछौ : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको सङ्ख्या घटाउन, पूँजी बृद्धि गर्न, बीमकको जोखिमधारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय भएको बताएका छन् । नववर्ष २०७९...


प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न, हकप्रद जारी गरी पूँजि पुराउने र लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारण सभा चैत्र ३० गते बुधबार सम्पन्न भएको छ । तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा बिद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक...


एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच क्युआर कोड सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेडले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्युआर कोडबाट हुने कारोबार सम्बन्धमा...


सनी सेक्यूरिटिजद्धारा जिल्ला प्रहरी कार्यालय बाँकेमा आधारभूत शेयर तालिम सम्पन्न

काठमाडौं । सनी सेक्यूरिटिजले जिल्ला प्रहरी कार्यालय, बाँकेमा आधारभूत शेयर तालिम सम्पन्न गरेको छ । सनी सेक्यूरिटिजले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा संचालित साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र जिल्ला प्रहरी कार्यालय, बाँकेको समन्वयमा २६ गते उक्त...


शेयर बजारमा सुधार आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेप्से ३० अंकले बढ्दा २४१५।२४ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएपनि यी कम्पनीका युनाईटेट इर्दी मर्दी, नयाँ सारथी, आइसीएफसी, शिव श्री, सनराइज ब्लुचिप फण्ड, विजय लघुवित्त, ग्रिन लाइफ हाईड्रोपावरका लगानीकर्ताले सर्वाधि गुमाएका छन्...


हरियाली छाएको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात् यस वर्षको अन्तिम दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३० अंकले बढेको छ । पछिल्लो केही महिनायता देशमा आर्थिक संकटका कारण शेयरबजारमा प्रभाव परेको थियो । बैकिङ्ग क्षेत्रमा तरलता...


नेष्डो लघुवित्तको शेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए?

काठमाडौं । नेप्से ३० अंकले बढ्दा २४१५।२४ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएको छ। आज नेष्डोको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भएको छ । आरएमडिसी लघुवित्त, राष्ट्र उत्थान लघुवित्त,...


२०७८ सालको अन्तिम दिन शेयरबजारमा हरियाली, ३० अंकले नेप्से बढ्दा कारोबार एक अर्बमा सीमित

काठमाडौं । २०७८ सालको अन्तिम दिन नेप्सेमा हरियाली छाएको । यस वर्ष विभिन्न उतारचढावकाबीच शेयरबजारमा आज ३०.२४ अंकले नेप्से परिसूचक बढ्न पुगेको छ । अघिल्लो दिन उच्च गिरावट आएको पूँजीबजार यस वर्षको र यस साताको कारोबारको अन्तिम शेयरबजार १.२७...


अब लाइभ फ्लोरसिटको विवरण कारोबार सकिएपछि मात्र हेर्न पाईने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्च (नेप्से) लाई लाइभ फ्लोरसिट विवरण कारोबार सकिएपछि मात्र देखाउन निर्देशन दिएको छ । अवधिभर लगानीकर्ताले अब कारोबारको रियल टाइममा फ्लोरसिट हेर्न नपाउने भएका हुन् । कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबार...


सिभिल लघुवित्तद्धारा ८४ जना कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ८४ जना कर्मचारी माग गरेको हो । कम्पनीले कनिष्ठ अधिकृतमा ५ जना, सहायक कनिष्ठ अधिकृतमा ९ जना, बरिष्ठ सहायक। सहायकमा ४५ जना र...


सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्व १२ करोडकोे १५ प्रतिशत वोनस शेयर...


बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड बाट पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १२.५ प्रतिशत छुट पाउने समझदारी भएको हो ।...