पुनर्बीमा कम्पनीहरु नेपालमा मात्रै होइन, अन्तराष्ट्रिय बजारमा जानुस्ः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु आफैले व्यवसाय गर्ने र सरकारले वातावरण मात्रै बनाउने दायित्व भएको बताएका छन् । नेपाल पुनर्बीमा कम्पनीको नवौं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाल पुनर्बीमा कम्पनीले आफ्नो हिस्सा...
नेपाल बीमा प्राधिकरणको नयाँ लोगो सार्वजनिक
काठमाडौं । भोलिदेखि अस्तित्वमा आउने नेपाल बीमा प्राधिकरणको नयाँ नामसहितको लोगो आज सार्वजनिक गरिएको छ । बीमा समितिले नयाँ नाम र लोगो निर्णय गरेको हो । गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको बीमा ऐन २०७९ अनुसार...
वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढ्यो, सीडी रेसियो कति ?
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढेको छ। एक सातामा वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघ (एनबीले आज सार्वजनिक गरेको कात्तिक १२ गतेदेखि कात्तिक १८ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको...
आज अधिकांश लघुवित्त संस्थाहरुको शेयरमूल्य घट्यो
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज केही कम्पनीका लगानीकर्ताहरुले गुमाउन पुगेका छन् । आज सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीमा ग्लोबल आइएमई लघुवित्त रहेको छ ।...
झिनो अंकले घट्यो नेप्से, ५ उपसूचक चम्किँदा दुई अर्बमाथिको कारोबार
काठमाडौं । आइतबार एकाएक चमत्कारिक सुधार देखिएको शेयरबजार आज फेरी घट्न पुगेको छ । अघिल्लो दिन ४६ अंकले बढेको नेप्से परिसूचक आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ४४...
धौलागिरी लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजवारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन हरियाली छाएको शेयरबजार आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीमा धौलागिरी लघुवित्त रहेको छ । लघुवित्तको...
दुई अर्बमाथि उक्लियो कारोबार, आज यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजवारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन हरियाली छाएको शेयरबजार आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेपनि आज कारोबार रकम भने २ अर्ब १० करोडमाथि...
नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि लागू (पूर्णपाठसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि २०७७ लागू गरेको छ । नेप्सेले कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्याङ्क प्राप्त गर्न ईच्छुक निकायका लागि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको हो । नेप्सेको कुनै पनि...
खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफा ४९ प्रतिशतले घट्यो, अन्य सूचाङ्क कस्तो ?
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दो ७२ लाख ८३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक विगत्तीय विवरणअनुसार गत वर्षको यसै अवधिमा भन्दा...
आँधिखोला लघुवित्तको इपीएस २९ रुपैयाँले घट्यो, नाफामा ७८ प्रतिशत गिरावट
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको पहिलो त्रैमाससम्म लघुवित्तले १९ लाख ८९ हजा...
महालक्ष्मी विकास बैंक र कलेजहरुबीच साझेदारी पत्रमा हस्ताक्षर
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका...
नेपाल पुनर्बीमा कम्पनीको नवौं बार्षिकोत्सवमा आयोजित प्रभातफेरि (फोटो फिचर)
काठमाडौं । नेपाल सरकारको मुख्य लगानी रही अन्य बीमा कम्पनीहरु तथा सर्वसाधारणको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले आज बार्षिकोत्सवको अवसरमा राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरेको छ । थापाथलीस्थित कम्पनीको कार्यालयबाट निस्किएको प्रभातफेरि कार्यक्रम थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, पुरानोबसपार्क,...
सिद्धार्थ बैंकको साढे ६ लाख शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी बिक्री खुल्ला गरेको छ । बैंकका २ जना संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता सेयर बिक्री खुला गरेको हो...
एनसीसी बैंकले ९ संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै, कुनको कति कित्ता ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।...
नेपाल वेयरहाउजिंग कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने
काठमाडौं । नेपाल वेयरहाउजिंग कम्पनी लिको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । यस साधारण सभा मार्फत कम्पनीले संस्थापकहरुबाट कूल पुजीको ८० प्रतिशत बराबर रु ५५ करोड पुजी पुर्याई २० प्रतिशत बराबारको रु १३ करोड ७५ लाख सर्बसाधारणहरुका...
मुक्तिनाथ क्षेत्रमा राष्ट्रपति भण्डारीद्धारा बुद्ध मुर्ति र बुटिक रिसोर्टको उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ उद्घाटन गर्नुभएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत लगानीमा मुक्तिनाथ क्षेत्रको विकासका लागि करोडौंको लगानीमा निर्माण भएको धार्मिक र पर्यटकीय पूर्वाधारको...
नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्रण भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै हेटौंडा शाखा कार्यालय स्थानान्तरण भएको जनाएको हो । हेटौंडास्थित हेटौंडा शाखा, हालको स्थानबाट करिब १०० मिटर पूर्व स्थानान्तरण भई नयाँ परिसरबाट कात्तिक २३...
एशियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा ५०% छुट दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्क तथा ब्याजमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले कात्तिक २० गतेदेखि कात्तिक २१ गतेभित्र व्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट...
समीट लघुवित्तको नाफामा गिरावट, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा खुद नाफा ५२.८१...
ग्रामिण विकास लघुवित्तको अधिकांश सूचक ऋणात्मक
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड १८ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा लघुवित्तको नाफा घट्न पुगेको...





















