बैंकिङ क्षेत्रको मुख्य उद्देश्य अर्थतन्त्र सुदृढ बनाउनु हो, अब संरचनागत सुधार अपरिहार्य छ: सिबिफिन अध्यक्ष पौडेल
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले छैटौं साधारण सभामा बोल्दै देशले निरन्तर भोग्दै आएका चुनौतीका अवस्थामाझ पनि बैंक तथा वित्तीय संस्थाहरूले सन्तोषजनक प्रगति गर्दै आएको बताएका छन्। राजनीतिक अस्थिरता, लामो समयदेखिका आन्तरिक...
२२ प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद पारित गर्न साहस ऊर्जाले बोलायो साधारणसभा
काठमाडौं । साहस ऊर्जा लिमिटेडले आउँदो मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर १.१०५३ प्रतिशत नगद लाभांश र लाभांश वितरणपछि...
सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा...
माउन्टेन इनर्जीको खुद नाफा ४२ करोड ३४ लाख, ईपीएस १६.२७ रुपैयाँ
काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६...
नागरिक लगानी कोषको खुद नाफा ३१ करोड ४३ लाख, प्रतिशेयर आम्दानी कति ?
काठमाडौँ । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार संस्थाको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको वृद्धि भएको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कोषले ३१ करोड ४३ लाख रुपैयाँ...
लिवर्टी माइक्रो लाइफको नाफा १०४ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आवको पहिलो त्रैमासमा कमाएको १० लाख ५८ हजार रुपैयाँको तुलनामा १०४.७३ प्रतिशत बढी हो। समीक्षा अवधिमा कम्पनीको...
गार्डियन माइक्रो लाइफको नाफा ३३ प्रतिशत बढ्यो, आम्दानीमा उच्च वृद्धि
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३३.६६ प्रतिशतले बढेको हो। गत आवको असोज मसान्तसम्म यस...
नेशनल लाइफले पहिलो त्रैमासमा कमायो १४ करोड ८ लाख रुपैयाँ नाफा, बीमाकोष खर्ब नजिक
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आवको पहिलो त्रैमासमा कमाएको १३ करोड ८३ लाख रुपैयाँको तुलनामा १.८१ प्रतिशतले खुद नाफा बढेको हो।...
एलआईसी नेपालको खुद नाफा ३७ प्रतिशतले बढ्यो, जीवन बीमाकोष १ खर्ब ३६ अर्बमाथि
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले चालू आवको पहिलो त्रैमासमा १० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको पहिलो त्रैमासमा ७ करोड ८८ लाख रुपैयाँ...
सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आउँदो मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्न नेपाल...
सिद्धार्थ प्रिमियरको त्रैमासिक विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासमा ६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पहिलो त्रैमासमा २९ करोड...
एनएलजी इन्स्योरेन्सको आम्दानी बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार गत आवको तीन महीनामा १३ करोड ५१ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवको सोही अवधिमा १७ करोड...
नेपाल लाइफले तीन महीनामा कमायो २१ करोड ५५ लाख रुपैयाँ नाफा, जीवन बीमाकोष साढे २ खर्ब नजिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले आजै सार्वजनिक गरेका प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासमा कमाएको २० कराड ५४ लाखको...
३५ उद्योगबाट प्राधिकरणले उठायो करिब २४ करोड बक्यौता
काठमाडौं । लोडसेडिङको अवधिमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ मार्फत विद्युत् उपभोग गरेका उद्योगहरूमध्ये २५ नयाँ उद्योगले पहिलो किस्ताको प्रिमियम महसुल बुझाएका छन् । त्यस्तै, पहिले किस्ताबन्दी सुरु गरे पनि बीचमा रोकिएका १० उद्योगले पनि भुक्तानी प्रक्रिया पुनः सुरु गरेका...
होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने
काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.ले आफ्ना ग्राहकहरुको सुरक्षालाई सर्बोपरि प्राथमिकतामा राख्दै एक महत्त्वपूर्ण ‘सेफ्टी रिकल’ अभियानको घोषणा गरेको छ। यस अभियान अन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरुको एयरब्याग...
गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बिहीबार कास्कीको पोखरा महानगरपालिका–१४ स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल...
एनपीएलका सबै खेल ‘डिशहोम गो’ मोबाइल एपमा, नेपालबाट हेर्न ३०० रुपैयाँ
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। आगामी १ देखि २७ मङ्सिर २०८२ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले रविभवन, काठमाडौंमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी...
लघुवित्तहरुको खुद नाफा ४१६%ले बढ्यो, करिव १ अर्ब खुद नाफामा कसले कति कमाए ? (सूचीसहित)
काठमाडौं । नेपालमा सञ्चालित २८ वटा लघुवित्त संस्थाहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरण अनुसार अधिकांश संस्थाहरुको मुनाफामा सुधार आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा २८ वटा लघुवित्तहरुले...
फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौँ । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १७ लाख ६० हजार कित्ताको आईपीओ निष्कासन गर्ने लागेको हो । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा...



















