नेशनल लाइफको जीवन बीमा कोष खर्ब नाघ्यो, मुनाफा ४१ करोड माथि

काठमाडौं । जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष खर्ब नाघेको छ । नेशनल लाइफको इतिहासमा पहिलो पटक एक खर्ब ५१ करोड ३७ लाख चार हजार ४६० रुपैयाँको शक्तिशाली जीवन बीमा कोष बनाउन सफल भएको हो...


सानिमा रिलायन्स लाइफको कुल बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । सानिमा रिलायन्स लाइफले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन १४ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ४...


रिलायबल नेपाल लाइफको नाफासँगै बढ्यो आम्दानी, अन्य सूचक कस्ता?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो। यस...


प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका छन्। सभामुख डोल प्रसाद अर्यालको वैशाख २८ गतेको सिफारिसमा संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा...


नेपाल इन्स्योरेन्स ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्डबाट सम्मानित

काठमाडौं ।  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ। न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा आयोजना गरेको १०औं संस्करणको ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् २०२६’ समारोहमा कम्पनी उक्त सम्मानबाट सम्मानित भएको हो।...


घुस सहित रंगेहात समातिएका सशस्त्रका इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुस लिएको आरोपमा रंहेगात पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) वकिल अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार धनुषास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस नक्टाझिजमा कार्यरत निरीक्षक अधिकारीले...


सरकारी साक्षीले बयान फेरेपछि ५० लाख बिगोसहित मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएकी सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार विशेष अदालतमा विचाराधीन रहेको नेपाल सरकार वादी र चन्द्र बहादुर अधिकारीसमेत...


धौलागिरी लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीको बढ्यो सर्वाधिक

काठमाडौं । मंगलबार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन कम्पनीको शेयरमूल्य १५ प्रतिशतले बढेको हो। त्यसैगरी १०.७५% एसबीएल डिबेन्चर २०८९ को ५.५३ प्रतिशत, एनआईबीएल समृद्धि फण्ड–२ को ३.४९ प्रतिशत, ७% एनआईसी एशिया डिबेन्चर...


आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच

काठमाडौं । मंगलबार भारी गिरावट सहित बन्द भएको शेयर बजारमा जम्मा ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ। जसमध्ये नेशनल हाइड्रोको १८ करोड ९९ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड ९ लाख रुपैयाँको...


नीति तथा कार्यक्रमले लगानीकर्तामा छाएन उत्साह, शेयर बजारमा भारी गिरावट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलिपल्टै शेयर बजारमा उच्च गिरावट देखिएको छ। हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर लगानीकर्ताले अपेक्षा गरेअनुसार पूँजी बजारलाई उत्साहित बनाउने स्पष्ट कार्यक्रम...


सुकुम्बासी बस्तीमा भएको दमन पञ्चायतकालीन झझल्कोः प्रचण्ड

काठमाडौं । प्रनिनिधिसभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका संयोकज प्रचण्डले सरकारले सुकुम्बासी बस्तीमा दमन गरेको र त्यो पञ्चायतकालीन निरंकुशताको झल्को भएको बताएका छन्। ‘हिजो निरंकुश राज्यसत्ताले हात्ती लगाएर गरीब, सुकुम्बासीका छाप्रा भत्काउने गर्दथ्यो, बस्तीहरूमा आगो लगाउने गर्दथ्यो। आज लोकतन्त्रमा जनताका...


मानव अधिकारलाई प्राथमिकता दिन सरकारलाई आयोगको पत्राचार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारले प्राथमिकता दिनुपर्ने मानव अधिकारका विषयहरू सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानव अधिकार सम्बन्धी दायित्वको कार्यान्वयनमा वर्तमान सरकारले...


संसदमा आफ्नै सांसदहरुबाट प्रधानमन्त्री बालेनमाथि प्रश्नको बर्षा

काठमाडौं । संसद, जनमत भन्दा पनि सीमित व्यक्ति र समुहको डिजाइनमा चल्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह दिनप्रतिदिन अप्ठेरोमा पर्न थालेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरुले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको कदममाथि गम्भिर प्रश्न...


ललितपुरको सानेपामा चोरी गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सानेपाको खरिबोट बस्ने खडक नगरपालिका–१० घर भएका २४ वर्षीय समिर चौधरी, कुपण्डोल घर भएकी ४८ वर्षीया पूजा शर्मा जोशी र न्यूरोडस्थित कृष्णा डाईमण्ड नामक सुनचाँदी...


सरकारी जागिरपछि बीमा अभिकर्ता पेशामा सुन्दर भविष्य बुन्दै राजु सिजापती

जीवनको २० वर्ष सरकारी सेवामा बिताएका राजु सिजापतीको दैनिकी अन्यजस्तो सामान्य छैन। साधारणतया कुनै व्यक्ति सरकारी सेवाबाट निवृत्त भइसकेपछि खासै पेशा अँगालेको देखिंदैन बरू आरामसँग पेन्सन खाएर जीवन बिताइरहेको देखिन्छ। तर यो भीडमा राजु सिजापती फरक पात्र हुन् उनी...


केही समयदेखि शेयर बजार सीमित समूहको कब्जामा छः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले केही समयदेखि शेयर बजार समिति समूहको कब्जामा रहेको बताएका छन् । सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै आर्थिक र राजनीतिक...


आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तोकियो

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा यसबारे जानकारी दिएका हुन्। राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत...


आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता बिहिबार पेश हुने

काठमाडौं। बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आज अर्थ समितिमा यसबारे जानकारी गराएका हुन् । उनले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश...


एभरेष्ट कलरको आईपीओ बाँडफाँड, ७ हजार ९०० जनाले पाए शेयर

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज शेयर बाँडफाँड गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा गत वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९...


आज अर्थ समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समिति गठनको एक महिनापछि अर्थ  लेखा समितिको बैठक बसेको छ ।सिंहदरवारस्थित समितिको सभाकक्षमा जारी बैठकमा समितिका सचिव एकराम गिरीले लेखा समितिकै कार्यक्षेत्रबारे प्रस्तुतीकरण गरेका छन । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भएपछि, २७ चैतमै संसदीय विषयगत समिति गठन...