भाइटीकामा बीमा पोलिसी उपहार दिऔं, ‘दक्षिणाको साटो बीमा उपहार दिएर जीवनभर माया गरौं’
नेपालीहरुको राष्ट्रिय पर्व मुख्य रुपमा दशैं, तिहार र छठ पर्व अनि यही बीचमा पर्ने न्यूदया भिन्तुना हो । नेपालीहरुको महान् पर्व बिजया दशमी अर्को मुख्य पर्वको रुपमा तिहारलाई लिइन्छ । लक्ष्मी पुजा, म्हपुजा, न्यूदहया भिन्तुना तथा भाइटीका भएकोले तिहारको...
आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’
पाल्पा । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरूबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका...
आज नेपाल सम्वतको नयाँ वर्ष मनाइदै, आजै म्हपूजा गरिदै
काठमाडौं । नेपालको मौलिक सम्वत ११४३ को नयाँ वर्ष आज मनाइदैछ । नेपाल सम्वत भनिए पनि हाल नेवारी समुदायले मात्रै मनाउँदै आएको छ । नेपाल सम्वतलाई नेपाल सरकारले राष्ट्रिय सम्वतको रुपमा प्रयोग गर्दै आइरहेको छ । आज नेपाल संवत्...
तीन महिनामा बाणिज्य बैंकहरुले कमाए पौने १९ अर्ब नाफा, प्रोभिजनको कारण दर्जन बैंकको मुनाफा घट्यो (तथ्यांक सहित)
काठमाडौं । वाणिज्य बैंकहरूले पहिलो त्रैमासको अवधिसम्ममा १८ अर्ब ८६ करोड २८ लाख ९६ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ...
पशु बीमामा आकर्षित हुँदा भोजपुरका किसानलाई राहत
भोजपुर । भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बीमामार्फत् त्यसको क्षतिपूर्ती पाइने भएपछि किसानहरु बीमामा आकर्षित हुन थालेका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष तिवारीका अनुसार पशु बीमाप्रति किसान...
सिभिल बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा सुधार
काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४२।२३ प्रतिशत ले धेरै हो । गत वर्षको यही अवधिमा बैंकले २९...
एनआइसी एसिया बैंकको अधिंकाश सूचक सकारात्मक, स्व–पूँजीमा प्रतिफल सबैभन्दा बढी रहेको अनुमान
काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरेको वित्तिय विवरण अनुसार बैंकको नाफा, प्रतिसेयर आम्दानी र स्व पुँजी प्रतिफल पनि आकर्षक देखिएको छ । बैंकले आर्थिक बर्ष २०७९/८०...
माछापुच्छ्रे बैंकले बैंकको वितरणयोग्य नाफा बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकको मुनाफा ४५ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ५।८८ प्रतिशले ले बढेर १ अर्ब ५४...
स्टान्डर्ड चार्टर्ड बैंकको अधिंकाश सूचकमा सुधार, प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ३२ पैसा
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्ममा बैंकको नाफा ६८।३९ प्रतिशतले बढेर ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४८ करोड...
हिमालयन बैंकको खुद नाफा १७ प्रतिशतले बढ्यो
काठमाडौं । हिमालयन बैंकको खुद नाफा १७।५८ प्रतिशतले बढेर ५३ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६२।६३ प्रतिशतले बढेको छ...
नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य नाफामा उछाल, अन्य वित्तिय अवस्था कस्तो ?
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २३।४७ प्रतिशत ले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन...
एभरेष्ट बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैमा आकर्षक सुधार
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा बढेको छ । कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्मा खुद नाफा ४८।९५५ ले बढेर ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।...
नबिल बैंकको खुद नाफा ४१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौ । नबिल बैंकको खुद नाफा ४१।३० प्रतिशत ले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । बैंकले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको हो । गत वर्षको यसैअवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै...
आज खण्डग्रास सूर्यग्रहण लाग्दै
काठमाडौं । कार्तिक कृष्ण औंसीका दिन आज ग्रस्तास्त खण्डग्रास थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी...
काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योगमा आगलागी
काठमाडौं । काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योगमा आगलागी भएको छ । सोमबार साँझ झन्डै ७ बजेको समयमा आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी लगायत विभिन्न निकायको...
सानिमा जिआईसी इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भ कार्यक्रम (भिडियो–फोटो फिचर)
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्योरेन्स कम्पनी मिलेर बनेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको आजबाट एकीकृत कारोबार सुरु भएको छ । सोमबार विहान ९ः२४ बजेको साइतमा लक्ष्मी पुजाको दिन पारेर प्रमुख अतिथि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद...
कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन प्रारम्भ हुन्छ, नयाँ ऐन लागु गर्न सबै तयार रहनुस्: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यही कार्तिक २२ गतेबाट नेपालमा नयाँ बीमा ऐन प्रारम्भव हुने भएकोले नयाँ ऐन कार्यान्वयनको तयारीमा जुट्न सबैलाई आह्वान गरेका छन् । अध्यक्ष सिलवालले आज काठमाडौंमा आयोजित कार्यक्रममा भने, बीमा ऐन लागू...
जनहित बुझेर बीमालाई अघि बढाउन अध्यक्ष सिलवालको निर्देशन, ‘मर्जरपछि कर्मचारीको दक्षता अभिबृद्धि हुनुपर्छ’
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हित बुझेर बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा क्षेत्रकै दोस्रो मर्जरको रुपमा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभारम्भग गर्दै बीमा समितिका अध्यक्ष सिलवालले जनताको हित हुने गरी...
सानिमा जिआईसी इन्स्याेरेन्सका अध्यक्ष कुनाल कयालद्वारा बीमा समितिका अध्यक्ष सिलवाल सामु शपथग्रहण
काठमाडाैं। आजैबाट एकीकृत काराेबार सुरू गरेकाे सानिमा जिआईसी इन्स्याेरेन्सका अध्यक्षमा चयन भएका कुनाल कयालले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गाेपनियताकाे शपथ लिएकाछन् ।
सानिमा जिआईसी इन्स्याेरेन्सकाे नाममा दुई बीमा कम्पनीकाे एकीकृत काराेबार सुरू, अध्यक्ष सूर्य सिलवालद्वारा उदघाटन
काठमाडौं । बीमा क्षेत्रकै दोस्रो सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्जरपछि सानिमा जिआईसी इन्स्याेरेन्स कम्पनीकाे रूपमा एकीकृत कारोबार आजबाट सुरु भएको छ।सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गदै यी दुई कम्पनीबीच एकिकृत कारोबार सुरु भएको हो । दुई कम्पनीबीच भएको...




















