नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन शेयर बजार राताम्य भएकोा छ । मंगलबार ४६अकंले घटेको नेप्से आज पनि २३.५० अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच हुदाँ १...
समस्यामा अर्थतन्त्र, तनावमा अर्थ मन्त्रालय
काठमाडौ. । पछिल्लो समय विदेशी मुद्रा संचिती घट्दै गएपछि मुलुकमा अर्थतन्त्रको समस्या देखिएको छ । बैंकहरुमा देखिएको बढ्दो तरलता अभाव र विदेशी मुद्रा संचिती घट्नुले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा समेत दबाब बढ्दै गइरहेको छ । अर्थतन्त्रको समस्या...
आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएकाले चैत २४ गतेसम्म...
जन्मदिनमा एशियन लाइफको उच्च शिक्षा बीमा पोलिसी उपहार
काठमाडौं । बच्चाको जन्म दिनमा बीमा पोलीसी उपहार दिने चलन पछिल्लो समय तिव्रता पाएको छ । जन्म दिनलाई लक्षित गरी विभिन्न गिप्mट र उपहार दिनुको सट्टा बीमा योजना सहितको पोलीसी दिने चलन बढदै गएको छ । यसै बिच मकवानपुरको...
कर्पोरेट डेभलपमेन्ट बैंकको अवतरित हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिन भोलि (चैत २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १६ गतेदेखि लिलामीमा १ लाख २० हजार १२० कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । बैंकले...
पुरातात्विक संरचना निर्माणको काम समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति अन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी छिन् । आज बिहान अनुगमन गर्दै मन्त्री झाँक्रीले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा...
कालिका लघुवित्तद्धारा कर बापतको रमक बुझाउन शेयरधनीलाई आग्रह
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले कर बापतको रकम बुझाउन आग्रह गरेको छ । कम्पनीले २०७६ पुस २३ गतेपछि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो । सेयरधनीले लक्ष्मी बैंकको खाता नम्बर ११२११००१४०३ मा कर...
चैत महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब थपियो, कर्जा विस्तार ६ अर्ब
काठमाडौं । चैत महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब रुपैयाँ बढेको छ । चालु आवको तेस्रो सातासम्म वाणिज्य बैंकहरुले ६ अर्ब कर्जा विस्तार गरेका छन् । बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको चैत १८ गतेसम्म वाणिज्य बैंकहरुले...
४० प्रतिशत लाभांश पारित गर्न नेपाल टेलिकमको साधारण सभा भोलि बस्दै
काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसि)को चौधौं वार्षिक साधारण सभा भोलि बस्दैछ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीबाट...
नेष्डो समृद्ध लघुवित्तको शेयरमा सकारात्मक सर्किट, १० दिनमा शेयरधनीले कमाए १५ हजार रुपैयाँ
काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २०६ कम्पनीमध्ये लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो । अघिल्लो दिनको...
अर्थतन्त्र सुधार्न राष्ट्र बैंकका गभर्नरले दिए अर्थमन्त्री शर्मालाई सुझाव, पूर्णरूपमा एलसी बन्द गर्नेदेखि दुई दिन छुट्टि दिनेसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । गभर्नर अधिकारीले मंगलबार अर्थमन्त्री शर्मालाई भेटेर १६ वटा बुँदा तयार गरी सुझाव दिएका हुन् । उक्त सुझावका विषयमा छलफल भइरहेको अर्थमन्त्रालयले जनाएको छ ।...
छ्याङ्दी हाइड्रोपावरको अवतरित हकप्रद बाँडफाँड
काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको ५९ हजार ८२७ कित्ता शेयरहरु चैत १ गतेदेखि चैत ९ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरिद गर्न आह्वान गरिएकोमा सो अवधिभित्र प्राप्त बोलपत्रहरु चैत १७ गते बिक्री प्रबन्धक...
आइएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभाको मिति तय, आइपीओ प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ, । कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा बिहान ११...
सामलिङ पावरद्धारा दुई नयाँ संचालन चयन
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालन चयन गरेको छ । कम्पनीको सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरु मध्येको समूह ‘ख’ तथा ‘ग’ समूह शेयरधनीहरु तर्फबाट विनय कुमार तोदी (प्रतिनिििध–इक्यूटास होल्डिङ्स...
किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षि गर्ने आज (चैत २३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकोले चैत २३ गतेसम्म...
हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता
काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालि ले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो । सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट...
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिलेमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुकोे आवश्यकतालाई मध्यनगर गर्दै सेवा सुविधासँग सगै शाखा एक्सटेन्सन काउन्टर बिस्तारमा समेत तिब्रता दिदै आइरहेको छ । बैंकले सोमबार लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको हो । एक...
राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुदैन : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छिन् । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टि च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री...
सिटिजन्स बैंक र बर्दिवास जनसेवा हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवासमा रहेको बर्दिवास जनसेवा हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई उक्त हस्पिटलमा १० प्रतिशत छुट दिने गरि समझदारी भएको हो । उक्त समझदारी पश्चात बैंकका कार्ड बाहक ग्राहकहरुले बर्दिबास...




















