यमपञ्चकको दोस्रो दिन, आज कुकरको तिहार मनाइँदै
काठमाडौंं । यमपञ्चकको दोस्रो दिन, आज कुकरको पूजा गरी कुकुर तिहार मनाइँदै छ। आजको दिन इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिइन्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा...
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ बैंक संचालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८र७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३।६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव भएको...
सिटिजन लाइफको वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न, १०७३ पिन्ट रगत संकलन, यस्तो छ अन्य गतिविधी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ वार्सिकोत्सवको अवसरमा सुरु गरेको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि २०७९ साल असोज ३१ गते...
अरुण काबेलीको बार्षिक साधारणसभा कात्तिक ३० गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । अरुण काबेलीले लाभांश पारित गर्न १२ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनी सञ्चालक समितिको कार्तिक ६ गते बसेको बैठकले कार्तिक ३० गते बुधबार साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८र७९...
शेयर बजारमा सुधार आँउदा पनि आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबारको दिन शेयर बजारमा हरीलायी छाएसँगै आज सिटिजन म्युचुअल फण्डको शेयरमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, अभियान लघुवित्त, माहुली लघुवित्त, बेष्ट फाइनान्स, एनआइबीएल प्रगती फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, विन्धवासिनी हाईड्रोपावर, एनएमबी ५०,...
अर्थतन्त्र सुधारिएसँगै शेयरबजारमा हरियाली, निर्जिवन बीमा उपसूचक चम्कियो
काठमाडौं । साताको पहिलो दिन अर्थात् तिहार विदाको अघिल्लो दिन शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । पछिल्लो समय उतारचढावकाबीच घट्न पुगेको नेप्से परिसूचक आज १४.३५ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबारको दिन शेयर बजारमा हरीलायी छाएसँगै आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। रुरु जलविधुत् कम्पनी र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिटिजन म्युचुअल फण्ड १, हिमालयन एभरेष्ट, जनउत्थान सामुदायिक...
वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ । नेप्से बढेपनि कारोबारमा भने खासै सुधार देखिएको छैन । आज धितोपत्र दोस्रो बजारमा जम्मा...
नेप्सेद्धारा दुई फण्डको कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई फण्डको कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले नबिल म्युुचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डको सचेत गराउँदै कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले यी दुबै फण्डको प्रतिफल...
सूचीकृत कम्पनीहरुलाई नेप्सेले जारी गर्यो यस्तो सूचना
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले यहि कात्तिक २७ गतेबाट नयाँ वेबसाइट संचालन गर्ने भएको छ । नेप्सेका अनुसार पूर्ण रुपमा नयाँ वेबसाइट संचालन हुने भएको हुँदा हालसम्म नेप्सेले संचालन गरेका नट्स को लग इन आइडि नलिएका सम्पूर्ण...
लाभांश प्रस्तावसहित एनसीसी बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सभा मंसिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो । बैंकको...
रिलायबल नेपाल लाइफको साधारण सभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको सो सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारणमा जारी गरिने...
व्यापार घाटा र आयात घट्यो, मुलुकको अर्थतन्त्रमा देखिन थाल्यो सुधार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको देशको वर्तमान आर्थिक अवस्था तथा वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकको ब्यापार घाटामा बृद्धिद्धर घटेको छ । देशको ब्यापार घाटा बृद्धिदरमा कमी आएसँगै...
निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कार प्रदान गर्ने
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कार प्रदान गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान...
मध्य भोटेकोशी जलविद्युतको अध्यक्षमा हरराज न्यौपाने नियुक्त
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष कुमार मिश्र नियुक्त भएका छन् । कम्नपीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्षमा मिश्रलाई चयन गरेको हो । यसअघि कम्पनीको मुख्य लगानी रहेको चिलिमे जलविद्युत...
तिहार तथा छठमा निःशुल्क मोवाइल बैंकिङ्ग फण्ड ट्रान्सफरमा पाईन्छ यस्तो सुविधा
काठमाडौं । आउँदो तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्घन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङ्गबाट कनेक्टआइपिएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।सो अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लागु...
निफ्राको बार्षिक साधारणसभा मंसिर १० गते, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।सभामा कम्पनीले ४।२१ प्रतिशत नगद लाभांश कर सहित दिने प्रस्ताव...
सानिमा बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?
काठमाडौं । सानिमा बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकले आर्थिक बर्ष २०७८र ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद...
कतिमा भयो धौलागिरी लघुवित्तको पहिलो कारोबार ?
काठमाडौं । आजदेखि प्रि ओपन सेसनमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार सुरु भएको हो । नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम...
रिलायबल नेपाल लाइफको साधारण सभा आज बस्दै, आइपीओ प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले सभा आज लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको छ। उक्त सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम...




















