चैत महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब थपियो, कर्जा विस्तार ६ अर्ब
काठमाडौं । चैत महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब रुपैयाँ बढेको छ । चालु आवको तेस्रो सातासम्म वाणिज्य बैंकहरुले ६ अर्ब कर्जा विस्तार गरेका छन् । बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको चैत १८ गतेसम्म वाणिज्य बैंकहरुले...
४० प्रतिशत लाभांश पारित गर्न नेपाल टेलिकमको साधारण सभा भोलि बस्दै
काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसि)को चौधौं वार्षिक साधारण सभा भोलि बस्दैछ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीबाट...
नेष्डो समृद्ध लघुवित्तको शेयरमा सकारात्मक सर्किट, १० दिनमा शेयरधनीले कमाए १५ हजार रुपैयाँ
काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २०६ कम्पनीमध्ये लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो । अघिल्लो दिनको...
अर्थतन्त्र सुधार्न राष्ट्र बैंकका गभर्नरले दिए अर्थमन्त्री शर्मालाई सुझाव, पूर्णरूपमा एलसी बन्द गर्नेदेखि दुई दिन छुट्टि दिनेसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । गभर्नर अधिकारीले मंगलबार अर्थमन्त्री शर्मालाई भेटेर १६ वटा बुँदा तयार गरी सुझाव दिएका हुन् । उक्त सुझावका विषयमा छलफल भइरहेको अर्थमन्त्रालयले जनाएको छ ।...
छ्याङ्दी हाइड्रोपावरको अवतरित हकप्रद बाँडफाँड
काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको ५९ हजार ८२७ कित्ता शेयरहरु चैत १ गतेदेखि चैत ९ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरिद गर्न आह्वान गरिएकोमा सो अवधिभित्र प्राप्त बोलपत्रहरु चैत १७ गते बिक्री प्रबन्धक...
आइएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभाको मिति तय, आइपीओ प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ, । कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा बिहान ११...
सामलिङ पावरद्धारा दुई नयाँ संचालन चयन
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालन चयन गरेको छ । कम्पनीको सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरु मध्येको समूह ‘ख’ तथा ‘ग’ समूह शेयरधनीहरु तर्फबाट विनय कुमार तोदी (प्रतिनिििध–इक्यूटास होल्डिङ्स...
किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षि गर्ने आज (चैत २३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकोले चैत २३ गतेसम्म...
हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता
काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालि ले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो । सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट...
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिलेमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुकोे आवश्यकतालाई मध्यनगर गर्दै सेवा सुविधासँग सगै शाखा एक्सटेन्सन काउन्टर बिस्तारमा समेत तिब्रता दिदै आइरहेको छ । बैंकले सोमबार लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको हो । एक...
राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुदैन : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छिन् । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टि च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री...
सिटिजन्स बैंक र बर्दिवास जनसेवा हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवासमा रहेको बर्दिवास जनसेवा हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई उक्त हस्पिटलमा १० प्रतिशत छुट दिने गरि समझदारी भएको हो । उक्त समझदारी पश्चात बैंकका कार्ड बाहक ग्राहकहरुले बर्दिबास...
स्टक क्लियरेन्स मेला बुधबारदेखि सुरु हुँदै
काठमाडौं । चैते दशैंको अवसर पारेर चैत २३ गते बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना सुरु हुने भएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको आयोजकले...
नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । नयाँ वर्षको अवसर पारि चैत २८ गतेदेखि लागू हुने गरी छुट प्रदान गर्ने समझदारी भएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख...
नयाँ सारथी लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको । संस्थाले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुनुभन्दा अघि कायम शेयरमूल्य...
समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले २०७९ बैशाख ३ गतेदेखि...
इमर्जिङ नेपालको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । मंगलबार शेयर बजार उच्च अंकले घट्न पुगेको छ । साताको दोस्रो दिन र १५ अकंले घटेको नेप्से आज भने ४६.४६ अकंले घटेको हो । पूँजी आज बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता...
हिमालयन डिस्टिलरीसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन पूँजीबजारमा उच्च गिरावट आएको छ । चरम आर्थिक संकटकाबीच घट्दो क्रममा रहेको शेयरबजार आज ४६ अंकले घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा २...
दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा राताम्य छाएको छ । सोमबार १५ अकंले घटेको नेप्से आज भने ४६.४६ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुदाँ...




















