नेशनल लाइफद्धारा बीमा दाबी रकम भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी रकम भुक्तानी गरेको छ। कम्पनीको अत्तरिया शाखाले ६ लाख मृत्यु दावी भुक्तानी गरेको हो ।कम्पनीले सडक दुर्घटनामा मृत्यु भएका गोदावरी नगरपालिका – २ अत्तरियाका शेर बहादुर पुनमगरको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो...


तारागाउँ रिजेन्सी होटलको साधारणसभामा शेयरधनीहरुको आक्रोश, संचालक नियुक्ति प्रस्ताव स्थगित

काठमाडौं । तारागाउँ रिजेन्सी होटलको २६ औं वार्षिक वार्षिक साधारणसभामा शेयरधनीहरुले आक्रोश जनाएका छन् । साधारणसभामा सहभागी शेयरधनीले संचालक नियुक्तिको बिषयमा आपत्ति जनाएपछि सञ्चालकको अनुमोदन प्रकृया स्थगित भएको छ ।नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा डाकिएको साधारण सभाले पहिले चयन गरेका...


एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्था बुधबारका दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १३ दशमलव ९० अंकले घटेर २०९१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै गरिमा डिभेन्चरमा नकरात्मक...


नेप्सेमा १३।९० अंकको गिरावट आँउदा एक उपसूचक बाहेक सबै राताम्मे, १ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार

नेप्सेमा १३।९० अंकको गिरावट आएको छ। नेप्सेमा गिरावट आँउदा २०९१।५६ अंकमा कायम भएको छ ।आज सूचीकृत २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएकोछ । आज उत्पादनमूलक क्षेत्र...


आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्था बुधबारका दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १३ दशमलव ९० अंकले घटेर २०९१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।  शेयर बजार घटेतापनि यूनिलिभर नेपाल लघुवित्तको...


अपी पावरको शेयरमा लगानीकर्ता झुमिए, यी हुन् आज टप १० कारोबार भएका कम्पनी

काठमाडौं । आज नेप्सेमा १३।९० अंकको गिरावट आएको छ। नेप्सेमा गिरावट आँउदा आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ । त्यस्तै, अरुण काबेली, एनआईसी एशिया बैंक, हिमालयन...


अब बैंकहरुले अनावश्यक एकतर्फी रुपमा सेवाशुल्क लिए ग्राहकको खातामा १० प्रतिशत रकम जम्मा गनुपर्ने

काठमाडौं । अब बैंक तथा वित्तिय संस्थाहरुले ग्राहकको अनुमतिबिना एकतर्फी रुपमा कुनै पनि सेवा शुल्क उठाउन नपाउने भएको छ।बैंकहरुले ग्राहकको अनुमतिबिना उपल्ब्ध गराइएको सेवापात कुनै शुल्क लिएमा १० प्रतिशत थप गरि ग्राहकको खातामा जम्मा गनुपर्ने राष्ट्र बैंक ले जनाएको...


श्रृजनशील लघुवित्तको ४९ प्रतिशतले घट्यो खुद नाफा, अन्य सूचकहरु पनि ऋणात्मक

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४९ दशमल ४८ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड ६५ लाख रुपैयाँ...


लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा फागुन २९ गते, कुल २० प्रतिशत लाभांश अनुमोदन प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । लक्ष्मी लघुवित्तले ११ औँ वार्षिक साधारणसभा बोलाएको छ ।संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। .सभाले आर्थिक...


विजय लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाडौं । नेप्से ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ । आज बुधबारदेखि पुनः यसको सेयर खरिदबिक्री गर्न सकिने छ । यस लघुवित्तले लाभांश सम्बन्धी सञ्चालक समितिको निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले गत बिहीबारदेखि सेयर...


राष्ट्र बैंकको २० रुपैयाँको नोट छाप्ने जिम्मा चाइना बैंक नोट प्रिन्टिङलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट छाप्ने जिम्मा चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने भएको छ। उक्त कम्पनीलाई दिने आशयपत्र आइतबार जारी गरेको हो।आशयपत्रअनुसार बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने...


नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । मङ्गलबार मध्यान्ह १२ बजेदेखि टेलिकमको नेटवर्कमा फोनमा समस्या देखिएको हो ।टेलिकम सूत्रले कम्पनीको नेटवर्कमा समस्या आएको पुष्टि गरेको छ । यद्यपि के कारणले सेवा अवरुद्ध भएको हो भन्ने विस्तृत विवरण...


प्रभु इन्स्योरेन्स कम्पनीले मर्जर सफल नभएमा चुक्तापुँजी पुर्‍याउन आवश्यक मात्रामा हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा फागुन २३ गते बस्दैछ । कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा दिनको ११ बजे साधारण सभा शुरू हुने कम्पनीले जानकारी दिएको छ । सभाले ६ दशमलव ७० प्रतिशत बोनस...


पूर्व बैंकर रविना देशराजले भ्यालेन्टाइन्स डेमा प्रेमीसँग गरिन् इन्गेजमेन्ट

काठमाडौं । बैंकिङ क्षेत्रमा चर्चित रहेकि पूर्व बैंकर रविना देशराजले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् । हिजो भ्यालेन्टाइन्स डेको अवसरमा रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् । रविनाले यसबारे इन्स्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् । उनले प्रेमीसँगको...


सबैको लघुवित्तको फागुन २६ गते वार्षिक साधारण सभा, ४ करोड ८६ लाख चुक्ता पुँजी थप्दै

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गते वार्षिक साधारण सभा डाकेको छ। तनहुँको डुम्रेमा केन्द्रीय कार्यालय रहेको संस्थाले सभा बन्दिपुरमा गर्ने भएको छ।सभाले लाभांश बाहेक अन्य नियमित एजेन्डा पारित गर्दैछ। गत आर्थिक वर्षका लागि लघुवित्तले १८।९५ प्रतिशत...


दुर्गा प्रसाईको नयाँ अभियान सुरू

काठमाडौं ।  नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्।काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका...


कृषि विकास बैंकमा योग्यता नै नपुगेका रमेश दुवाडी अध्यक्ष, ‘शैक्षिक योग्यताबारे थाहा छैन’: दुवाडी

काठमाडौं । नेपाल सरकारको मुख्य लगानी रहेको कृषि विकास बैंकको अध्यक्षमा शैक्षिक योग्यता नै नपुगेको व्यक्ति रमेश दुवाडी गैर कानुनी रुपमा अध्यक्षको हैसियतमा कार्यरत रहेको तथ्य फेला परेको छ । २०७८ कार्तिक १२ गते तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीस्तरीय...


इन्फिनिटी लघुवित्त पनि एनपीएसमा आबद्ध

काठमाण्डौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल क्लियरिङ हाउससँग एनसीएचएल भुक्तानी प्रणालीमार्फत वितरण, संकलनलगायतका विभिन्न भुक्तानी प्रक्रियालाई स्वचालित बनाउन सम्झौता गरेको छ। सम्झौतापत्रमा आईएलबीएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।...


सेन्ट्रल फाईनान्सको कम्पनी सचिवमा गोविन्दप्रसाद प्रसाई नियुक्त 

काठमाडौं । सेन्ट्रल फाईनान्स कम्पनीले कम्पनी सचिव पदमा गोविन्दप्रसाद प्रसाईंलाई नियुक्त गरेको छ । फाइनान्सकोफागुन २ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनी सचिवमा प्रबन्धक प्रसाईलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।  


कालीगण्डकीमा बस खस्दा १७ जना घाइते

काठमाडौं । मुस्ताङको जोमसोमबाट पोखराको लागि हिनेको बस थासाङ गाउँपालिका–३ मा कालीगण्डकीमा खसेको छ । सो बस दुर्घटनामा परि १७ जना घाइते भएका छन् । जसमा २ जना भारतीय रहेको जानकारी प्राप्त भएको छ । मुस्ताङको थासाङ गाउँपालिका धम्पु...