गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने युनाइटेड इन्स्योरेन्सको निर्णय

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयधरनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको हो । कम्पनीको चैत २० गते बसेको संचालक...


मेगा बैंकको १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले संस्थापक शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई खुल्ला बिक्री गर्ने भएको छ । बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । बैंकले फागुन १२ गतेदेखि विद्यमान संस्थापक...


कृषक सेवाका लागि सुनसरीमा खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं. २ औरावनीमा निर्माण सम्पन्न भई संचालन हुन लागेको खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ भएको छ । कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा स्थापित सो कम्पनीले चैत २०...


सनराइज बैंकको १ लाख ९५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ९५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी भरतकुमार श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


सामलिङ पावर कम्पनीको तेस्रो बार्षिक साधारण सभा आज

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारण सभा आज बस्दैछ । सभा कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान १० बजे हुँदैछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि...


शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीले चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।...


एशियन लाइफ इन्योरेन्स १५ औं वर्षमा, देशैभरि भव्य रुपमा १४औं बार्षिकोत्सव मनाइदै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी आजबाट १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६४ चैत्र २१ गते स्थापना भएको थियो । सोही वर्षको फागुन १५ गते बीमा समितिबाट लाईसेन्स पाएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले...


बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलाई निष्कासन गरेको आईपी मा आवेदन दिने आजअन्तिम दिन रहेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार हिजो साँझसम्मको आँकडा अनुसार १२ दशमलव ७६ गुणा बढीले आवेदन दिईसकेको जनाएको छ । विभिन्न कम्पनीहरुले...


नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २१औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल भिष्वा बीरगंजमा बिहान ९ बजे हुँदैछ ।उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको १४ प्रतिशत बानेस शेयर र कर...


एनआईसी एसिया बैंकको २४औं साधारणसभाबाट ३०० अर्बको वित्तिय विवरण पारित, छ सञ्चालक निर्विरोध, अग्रवाल बने अध्यक्ष

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारणसभाले ३०० अर्र्बको वित्तिय विवरण पारित गरेको छ भने आधा दर्जन सञ्चालकहरुलाई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित गर्दै साधारणसभा सम्पन्न भएको...


फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको व्यवसाय १२ प्रतिशतले बृद्धि, नेशनल र सन नेपाल लाइफको उल्लेख्य प्रगति

काठमाडौं । तरलता अभावपछि उत्पन्न चरम आर्थिक संकटका बीचमा जीवन बीमा व्यवसायमा उल्लेख्य रुपमा बृद्धि भइरहेको बीमा समितिले प्रकाशन गरेको वित्तिय विवरणले झल्काएको छ । समीक्षा अवधीमा नेशनल लाइफ अन्य पुराना कम्पनीहरुमा सबैभन्दा बढि प्रगति गरेको छ भने नयाँ...


कामना सेवा विकास बैंकको नयाँ शाखा भरतपुरमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा न २६ ज्योतिनगरमा १३५औं शाखा कार्यालयको शुभारम्भ गरेको हो । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा...


बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन, १८ लाख ७० हजार जनाको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलाई निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने भोलि (चैत २१ गते) अन्तिम दिन रहेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म १८ लाख ७० हजार ७०९ जना आवेदनकहरुले...


ज्योति विकास बैंक र होटल सेन्ट्रल प्लाजाबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र होटल सेन्ट्रल प्लाजाबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासंग होटलका विभिन्न सेवा सुविधाहरुमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छूट सम्बन्धी समझदारी भएको हो । उक्त सम्झौता पत्रमा...


पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा चौथौं दीक्षान्त समारोह सम्पन्न

काठमाण्डौ । ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले चौथौ दीक्षान्त समारोह आयोजना गरि सम्पन्न गरेको छ । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको संबंधन प्राप्त कलेज हो । काठमाण्डौंको होटल एलोफ्टमा आयोजित उक्त...


सार्वजनिक सवारीको भाडादर बढ्यो, कुन रुटमा कति ?

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको हो । पहाडमा मालबाहक...


दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर सूचीकृत भएको हो । रिलायन्स फाइनान्स लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस शेयर...


एनएलजी इन्स्योरेन्सको अध्यक्षमा बिमल प्रसाद वाग्ले नियुक्त, बीमा समितिका अध्यक्ष सिलवालबाट सपथ ग्रहण

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमल प्रसाद वाग्ले नियुक्त भएका छन् । कम्पनीको १६औं साधारण सभा पश्चात् बसेको संचालक समितिको बैठकले अध्यक्षमा वाग्लेलाई चयन गरेको हो । साथै बीमा समितिबाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५...


गुल्मीको रेसुङ्गामा “युवासँग महालक्ष्मी लाईफ“ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा “युवासँग महालक्ष्मी लाईफ“ कार्यक्रम सम्पन्न गरेको छ । आज चैत्र २० गते सिद्धवावा माध्यमिक विद्यालयमा संचालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता रहेका रहेका थिए...


रिलायबल नेपाल लाईफद्धारा एजेन्सी म्यानेजरलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो सेवा सुविधाको दायरालाई बृहत बनाउदै गर्दा आफ्ना अभिकर्ता तथा कर्मचारीहरुलाई विभिन्न प्रशिक्षण कार्यक्रम गर्दै आइरहेको छ । २०७४ मंसिर १ गतेदेखि ब्यवसायिक कारोबार गर्दै आईरहेको कम्पनीले आफ्नो योजनाहरु मार्फत जोखिम बहन र वित्तीय...