नेपाल लाइफका बिशाल-बिक्रम दाजुभाइद्वारा ऐतिहासिक सफलता:‘समृद्धि पदक’को वार्षिक लक्ष्य एकै दिनमा पुरा

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दमक शाखा अन्तर्गतका एजेन्सी म्यानेजर बिक्रम अधिकारी र बिशाल अधिकारीले ऐतिहासिक उपलब्धि हात पारेका छन्। नेपाल लाइफको प्रतिष्ठित ‘नेपाल लाइफ समृद्धि पदक राष्ट्रिय सम्मान...


बिहीबार यी पाँच कम्पनीमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आ नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा विभिन्न सेक्टरका पाँच कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ ।...


सुस्त पुँजी बजारः निरन्तर डुब्दै लगानीकर्ताको लगानी, किन बजार अनिश्चित बाटोमा ?

काठमाडौँ । पुँजी बजारमा बुधबार दोहोरो अंकले घटेको स्थिति पछि आज झिनो सुधार आएको छ । पछिल्ला केही दिनदेखि बजार सुस्त गतिमा रहेको छ भने लगानीकर्ताले नयाँ उचाइको अपेक्षामा लगानी गर्दा पनि अस्थिरताका कारण निराश भएका छन् । बजारमा...


हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आ नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२९ वटा कम्पनीहरुको तीन अर्ब ४९...


नागार्जुन नगरपालिकामा अख्तियारको छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान काठमाडौंको नागार्जुन नगरपालिकामा छापा मारेको छ। नगरपालिकामा सामान खरिद गर्दा हिनामिना भएको उजुरी प्राप्त भएपछि अख्तियारको टोली खटिएको हो। अख्तियारले नगरपालिकाका वित्त, प्रशासन र खरिदसम्बन्धी विभिन्न कागजातहरू बरामद गरेको जनाएको...


उपकार लघुवित्तको वित्तीय विवरणमा गम्भीर त्रृटि, गलत तथ्याङ्कले लगानीकर्ताको लगानी जोखिममा

काठमाडौँ । लगानीकर्तामाझ विश्वास कायम राख्नुपर्ने अवस्थामा उपकार लघुवित्त वित्तीय संस्थाले उल्टै भ्रम सृजना गरेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक वित्तीय विवरणमा गम्भीर त्रुटि गरेको खुलेको हो...


गुराँस लघुवित्तका सीईओको वार्षिक तलब साढे ३१ लाखमाथि, अध्यक्ष र सञ्चालकको कति?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णु प्रसाद उपाध्यायले गत आर्थिक वर्षमा ३१ लाख ७६ हजार १४० रुपैयाँ तलब भत्ता बुझेका छन्। कम्पनीले सीईओलाई दिइएको तलब भत्ता कम्पनी र सीईओबीच भएको सम्झौताअनुसार दिइएको जानकारी...


राजनीतिक अस्थिरताले अर्थतन्त्रमा चोट: आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ  । गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकको पछिल्लो आर्थिक प्रतिवेदनको छ । आर्थिक वर्ष...


ग्लोवल आइएमइ बैंकले एजीएमको दोस्रो दिन शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । ग्लोवल आइएमइ बैंकले वार्षिक साधारणसभा गरेको भोलि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । साधारणसभाले चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट पारित गरेसँगै बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइदिएको हो...


शेयर बजारबाट बैंकको आम्दानी साढे २ अर्बः ग्लोबल र आरबिबि अग्रस्थानमा, आक्रामक लक्ष्मी सनराइज र हिमालयन

काठमाडौँ । तीन महिनाको अवधिमा बैंकहरुले शेयर बजारबाट साढे २ अर्ब रुपैयाँ बढीको आम्दानी गरेका छन् । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर बजारबाट २ अर्ब ६४...


नेपाल एसबीआई बैंकलाई ‘डबल ए’ रेटिङ: स्थायित्व, विश्वसनीयता र वित्तीय सबलताको उत्कृष्ट मान्यता

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको विश्वसनीयता र वित्तीय क्षमतामा निरन्तरता देखाउँदै रेटिङ एजेन्सी इक्रा नेपालले पुनः उच्च श्रेणीको रेटिङ पुष्टि गरेको छ । संस्थाको इश्युअर रेटिङलाई डबल एए स्तरमा कायम राखिएको छ जसले बैंकको वित्तीय दायित्व समयमै चुक्ता...


नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा आज आयोजित समारोहमा गृह सचिव रामेश्‍वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औं आईजीपी बनाउने निर्णय गरेको...


शेयर बिक्री गरी राजिनामा दिदै बिदा भए हिमालयन बैंकका सञ्चालक फरहान तालिब

काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालक फरहान तालिबले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले नोभेम्बर १० देखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको हो । हिमालयन बैंकमा रहेको शेयर हबिब बैंकले नेशनल लाइफ इन्स्योरेन्सलाई...


महङ्गीयो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


नेपाल स्काउटको जग्गामा बनेका पूर्वमन्त्री खड्काका संरचना भत्काईयो

काठमाडौं । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका...


बैंकको लगानीका क्षेत्र बन्द भए, ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने अवस्था छैनः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पैसा धेरै हुँदा पनि समस्या हुने गरेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा उनले पैसा प्रर्याप्त भएर पनि लगानी नहुँदा समस्या उत्पन्न भएको बताए । ‘सबै...


कुमारी बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडको कात्तिक २६ गते बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र शेयरधनीहरूलाई कुनै...


सडकदेखि मतपत्रसम्मः जेनजी आन्दोलन र नेपालको आगामी चुनाव

काठमाडौं । कात्तिक २६ गते नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (नाइस) ले ललितपुरको हात्तिवनस्थित नाइस सेमिनार हलमा “सडकदेखि मतपत्रसम्मः जेन जीआन्दोलन र नेपालको आगामी चुनाव” शीर्षकमा छलफल कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको उद्घाटन गर्दै नाइसका कार्यक्रम संयोजक...


साना किसान विकास लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष (आव) को पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा खुद नाफा २९ प्रतिशतले घटेको छ। गत आवको असोज मसान्तसम्म ३२ करोड १८ लाख १४ हजार रुपैयाँ खुद नाफा...


नक्कली सर्टिफिकेटले जागिर खाएको आरोपमा शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सर्टिफिकेटले जागिर खाएको आरोपमा दीपिनी आधारभूत विद्यालयका शिक्षक देवी निरौलामाथि भ्रष्टाचारको मुद्दा चलाएको छ। झापाको दमक नगरपालिका–५ स्थित दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाले भारतबाट नक्कली सर्टिफिकेट पेश गरी जागिर खाएको...