नेको इन्स्योरेन्सले कमायो १६ करोड नाफा, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीको नाफा र आम्दानीमा गिरावट देखिएको छ। कम्पनीको खुद नाफा गत आवको चैत मसान्तसम्म ३६ करोड ९३ लाख रुपैयाँ...


सुनचाँदीको मूल्यमा उच्च वृद्धि, आज प्रतितोला कति?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ४०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला ३५५ रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँ तोकिएको...


सानिमा जिआईसीको आम्दानी बढ्यो, कस्ता छन् अन्य सूचक?

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा...


तेस्रो त्रैमासमा सिटिजन लाइफको उल्लेख्य प्रगति, २४ अर्बको जीवन बीमा कोष

काठमाडौं । सिटिजन लाइफले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले गत चैत्र मसान्तसम्ममा उल्लेख्य प्रगति गर्दै २४ अर्ब ५५ करोडको जीवन बीमा कोष बनाउन सफल भएको छ । कम्पनीको जीवन बीमा...


रिलायबल इन्भेष्टमेन्टको इकाई निष्काशन

काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आज वैशाख २९ गतेदेखि सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको छ । क्यापिटलले रिलायबल समुहिल लगानी कोष अन्तर्गत संचालन हुने रिलायबल समृद्धि योजना २ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो...


स्नो रिभर्सको आइपीओ बिक्रि खुल्ला

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।...


प्रधानमन्त्री बालेनले खारेज गरेको कर्मचारी युनियन सर्वोच्चबाट ब्यूतियो

काठमाडौं । अन्तर्राष्ट्रिय कानुन र संविधान विपरित प्रधानमन्त्री बालेन शाहले खारेज गरेको कर्मचारी ट्रेड युनियनलाई सर्वोच्च अदालतले आज ब्यूताईदिएको छ । सर्वोच्च अदालतमा आज भएको बहसपछि सरकारको नाममा अल्पकालिन अन्तरिम आदेश जारी भएको छ । जस अनुसार कर्मचारी युनियन...


विदेशी विनिमय सञ्चिति ३० प्रतिशतले बढ्यो

काठमाडौं । विदेशी मुद्रा सञ्चिति ३५ खर्ब रुपैयाँ नजिक पुगेको छ । गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष ९ महिना ९चैत मसान्त० सम्म ३०।५ प्रतिशत बढेर ३४...


शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्बले बचतमा

काठमाडौं । चैतसम्म मुलुकको शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्बले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय स्थितिअनुसार चैत मसान्तसम्म शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब रुपैयाँ बराबर बचतमा देखिएको हो...


नीति तथा कार्यक्रममा बीमा सम्बन्धी कुन–कुन विषय समेटियो?

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमा क्षेत्र न्यून मात्रामा समेटिएको छ। पूँजी बजारलाई सुरक्षित र प्रतिस्पर्धी बनाउँदै यसको विकासका लागि संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फण्ड र गैरआवासीय नेपालीहरूको सहभागिता विस्तार गर्ने नीति लिइएको छ।...


यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।...


दलीय गतिविधिमा लाग्ने सरकारी कर्मचारीलाई बर्खास्त गरिने

काठमाडौं । निजामती तथा अन्य सरकारी कर्मचारी राजनीतिक दल तथा राजनीतिक गतिविधिमा लागेमा सेवाबाटै बर्खास्त गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष,...


सरकारले विप्रेषण मिलान कोष स्थापना गर्ने

काठमाडौं। सरकारले रेमिट्यान्स ९विप्रेषण० लाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न विप्रेषण मिलान कोष स्थापना गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरेको हो । सरकारले वैदेशिक रोजगारीमा जानेका लागि छुट्टै लेन र सेवा...


सडक बालिकामुक्त देश बनाइने

काठमाडौं। सरकारले आगामी बर्षभित्र सडक बालिकामुक्त देश बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।


नापी र मालपोतलाई एकीकरण गरी स्थानीय तहसम्म विस्तार गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी सो सेवालाई स्थानीय तहसम्म विस्तार गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सम्बन्धी सेवालाई...


वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि छुट्टै अनुसन्धान एकाई स्थापना गरिने

काठमाडौं । नेपाल सरकारले साइबर अपराध, वित्तीय अपराध र डिजिटल ठगीलाई नियन्त्रण गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी दिएका हुन्। ‘साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल...


विपत्तिपछि क्षतिपूर्ति र राहतको लागि बीमा लगायत जोखिम हस्तान्तरणको उपकरण प्रयोग गरिने

काठमाडौं । सरकारले विपत्ति पछि क्षतिपूर्ति र राहतको लागि बीमा लगायत जोखिम हस्तान्तरणको उपकरणको प्रयोग गर्ने भएको छ। सरकारले नीति तथा कार्यक्रम मार्फत विपत्ति पश्चात् बीमालाई प्राथमिकतामा राखेको हो। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति...


सार्वजनिक संस्थानमा खर्च कटौती र गाभिने

काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा खर्च कटौतिको नीति लिने भएको छ । यसका लागि संस्थान गाभ्नेलगायत कार्य गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।


जलविद्युत् आयोजनाका प्रभावितलाई शेयर उपलव्ध गराइने

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका सट्टामा शेयर उपलव्ध गराइने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले आगामी दशकमा...


पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

काठमाडौं । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । ‘पूँजी...