३० अकंले घटेको शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । आइतबार नेप्से ओरालो लागेको छ । साताको पहिलो दिने नेप्से ३०.८९ अकंले घटेको हो । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच भएकोा छ । नेप्से राताम्य हुदाँ कारोबार समेत...


बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, सूर्या लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ३० अंकले घट्न पुगेको छ । आज शेयरबजार १.२१ प्रतिशतले गिरावट आउँदा कारोबार रकम समेत ह्वात्तै घटेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच हुँदा...


तीन कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको पहिलो दिन नेप्से राताम्य भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २३ अकंले घटेको नेप्से आज भने ३०.८९ अकंले घटेको हो । आइतबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच...


नेप्से ३० अंकले घट्दा एक अर्बमा खुम्चियो कारोबार, बीमा समूहमा उच्च गिरावट

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । गत साता २३ अंकले घटेर बन्द भएको नेप्से आज ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर...


बीमा समितिद्धारा संस्थागत सुशासन सम्बन्धी निर्देशिका दोस्रो पटक संशोधन, दुई कार्यकाल भन्दा बढि अध्यक्ष हुन नपाउने

काठमाडौं । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका दोस्रो पटक संशोधन गरेको छ । बीमा समितिले केही महिना पहिले गरेको संशोधन पर्याप्त नभएपछि पुनः आवश्यक छलफल पश्चात दोस्रो पटक संशोधन गरी सुधारहरु गरेको जनाएको छ । बीमा समितिको...


बीमा अभिकर्तालाई सवारी साधन ऋण लिन पाउने बीमा समितिको निर्णय, नगद र घर जग्गा कर्जा नपाउने

काठमाडौं । बीमा अभिकर्ताहरुको मागलाई अन्ततः बीमा समितिले आंशिक रुपमा सम्बोधन गरेको छ । समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई दोस्रो पटक संशोधन गर्दै बीमा अभिकर्ताहरुले आफू कार्यरत बीमक कम्पनीबाट ऋण लिन पाउने व्यवस्था गरेको हो ।...


प्रभु लाइफको अर्धवार्षिक व्यवसायिक सम्मेलन सम्पन्न, उत्कृष्ट व्यवसायमा अग्रणी शाखा प्रमुखहरुलाई सम्मान

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ‘अर्ध वार्षिक व्यवसायिक सम्मेलन’ सम्पन्न गरेको छ । इन्स्योरेन्सले आफ्ना सम्पूर्ण शाखा, उप–शाखा, प्रदेश प्रमुखहरु तथा व्यवस्थापन समूहको उपस्थितिमा सो सम्मेलन सम्पन्न गरेको हो । उक्त सम्मेलनमा प्रभु लाइफ इन्स्योरेन्सले २०७८ साउनदेखि फागुनसम्मको...


फागुनसम्ममा २० निर्जिवन बीमा कम्पनीले आर्जन गरे २५ अर्ब बीमाशुल्क, शिखर इन्स्योरेन्सको अग्रता कायमै

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीबन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा २५ अर्ब २९ करोड भन्दा...


माछापुच्छ्रे बैंकको १६२औं शाखारहित बैंकिङ सेवा स्याङ्जाको नागडाँडामा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले थप एक शाखारहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले १६२ औं शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका ४ नागडाँडामा शुभारम्भ गरेको हो । उक्त शाखारहित बैंकिङ सेवाको नागडाँडामा एक कार्यक्रमकाबीच वडाअध्यक्ष ओमबहादुर खड्काले...


फागुनमा मात्रै २० निर्जिवन बीमा कम्पनीले संकलन गरे साढे तीन अर्ब, जनरल इन्स्योरेन्सको सबैभन्दा कम

काठमाडौं । फागुन महिनामा मात्रै २० वटा निर्जिवन बीमा कम्पनीहरुले करिब साढे तीन अर्ब रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको विवरण अनुसार निर्जीवन बीमा कम्पनीले पछिल्लो महिना मात्रै तीन अर्ब ४७ करोड...


सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको हो । चितवनमा रहेको उक्त हस्पिटलमा बैंकका कार्डबाहकलाई १० प्रतिशतसम्म छुट दिने समझदारी भएको हो । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डबाहकले एनपीआई नारायणी...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, शेयरमूल्य कसको कति ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको करिब एक घण्टामा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका १९८ कम्पनीमध्ये राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र इमर्जिङ नेपाल लिमिटेडको शेयरमा सर्किट लागेको...


नयाँ वर्षमा शाओमीको “मि मा डबल मज्जा” अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि 4A टेलिभिजन जित्न सक्नेछन्...


उर्जा विकासमा नेपालको तयारी कमजोर रहेको विज्ञको ठम्याई

काठमाडौं । चैत १९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हिमालयन हाइड्रो एक्सपोका सरोकारवाला तथा विज्ञहरुले उर्जा विकासमा नेपालको तयारी कमजोर रहेको बताएका छन् । ऊर्जा क्षेत्रको विविध विषयमा छलफल थालिएको हिमालयन हाईड्रो एक्सपोका विभिन्न सत्रहरुमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको...


नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, १४ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा भोलि (चैत २१ गते) बस्दैछ । सभा होटल भिष्वा बीरगंजमा बिहान ९ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको...


सूर्योदय वोमी लघुवित्तको मर्जरपछि यस्तो बन्यो नयाँ टिम, सिइओमा मोक्ष प्रसाद पंगेनी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकआपसमा गाभिएपश्चात् चैत १९ गतेदेखि ‘सूर्योदय वोमी लघुवित्त...


सुन तोलामा ४ सय रुपैयाँले घट्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३...


एशियन लाइफको एमडिआरटी कन्फ्रेन्स २०२२ सम्पन्न, बिजेताहरु सम्मानित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको होटल सोल्टीमा एमडिआरटी कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीले एमडिआरटी लक्ष्य पुरा गर्ने ७० जना बिजेताहरुलाई सम्मानित गरेको छ । गत शुक्रबार र शनिबार दुई दिने कार्यक्रममार्फत कम्पनीले अभिकर्ताहरुलाई पुनर्ताजगीसहित सम्मान गरेको...


सूर्यादय र वोमी लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार आजदेखि शुरु गरेको छ । यी दुई लघुवित्तबीच एकआपसमा गाभ्ने।गाभिने कायार्थ नेपाल राष्ट्र बैंकले फागुन ५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट चैत १ गतेको...


ग्रीन भेन्चर्सको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेन सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट,...