मञ्जुश्री फाइनान्सको बोनस शेयर हितग्राही खातामा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर कारोबारयोग्य बनाई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट वितरण गर्ने...
‘खल्ती’ बन्यो डान्सिङ स्टार्स नेपालको एक मात्र भोटिङ पार्टनर
काठमाडौं । खल्ती डिजिटल वालेटलले डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ को एकमात्र भोटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको उक्त शो को भोटिङ पार्टनरको रुपमा नेपाल को...
सुन तोलामा १३ सय रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको...
जगदम्बा मोटर्सद्धारा पोखरामा एन्टर्क राइड सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत चैत्र १२ गते शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजार स्थित बतास ब्रदसको...
सबैको लघुवित्तद्धारा ३१ प्रतिशत बोनस शेयर हितग्राही खातामा
काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा भएको छ । कम्पनीको पुस ३ गते समपन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित गरेको ३१ दशमलव शून्य ५ प्रतिशत शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा...
नयाँ स्वादसहित फ्यान्टा एप्पल नेपाली बजारमा
काठमाडौँ । कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा सबै भन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् । नयाँँ स्वाद सँगै फ्यान्टाले...
गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । गोर्खाज फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर कित्ता संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...
युनाइटेड इन्स्योरेन्सका स्वतन्त्र संचालक रविन्द्र राज पन्तको पदावधि समाप्त
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालक तथा विज्ञ संचालक रविन्द्र राज पन्तको पदावधि समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको एक सूचनामा कम्पनीका स्वतन्त्र संचालक पन्तको चार वर्षे पदावधि सकिएको जनाएको हो । साथै कम्पनीले शीघ्र...
एशियन लाईफ इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीको माघ २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीले...
बीमा अभिकर्ताको लाईसेन्स नविकण गर्न झनै समस्या, कनेक्ट आईपिएस नहुनेले के गर्ने ?
काठमाडौं । बीमा समितिले केही दिन अघि देखि सुरु गरेको बीमा अभिकर्ताहरुको लाईसेन्स अनलाईनबाट नविकरण गर्ने व्यवस्थाले झनै समस्या पारेको अभिकर्ताहरुले गुनासो गरेका छन् । बीमा अभिकर्ताको लाइसेन्स नविकरणको लागि कनेक्ट आईपिएसको खाता हुनै पर्ने र नहुनेले समेत खोल्नुपर्ने...
अर्थमन्त्रीले बैंकरहरुलाई सोधेः पैसा बैंकमा राख्न र झिक्न समस्या पर्नुको कारण के हो ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कडा नियमनको कारण जनताले पैसा बैंकमा राख्नै नसक्ने अवस्था आएको हो कि भनेर जिज्ञाशा गरेका छन् । मन्त्री शर्माले दैनिक खर्च गर्ने मानिसहरुले बैंकमा रकम लिएर जाँदा अनेकन झन्झट व्यहोर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य...
बीमा क्षेत्र विस्तार त भयो, ग्रामिण क्षेत्रमा पुग्न किन सकेन ? ठोस सुझाव चाहियो: अर्थ मन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रमा नेपालमा धेरै ठूला प्रगति गरेपनि गाउँ गाउँका जनताले सरल रुपमा बीमा सेवा पाउन नसकेको कारणबारे सुझाव दिन अर्थमन्त्री जनार्दन शर्माले आह्वान गरेका छन् । आज अर्थमन्त्रालयमा आगामी आवको नीति तथा कार्यक्रम र...
ग्लोबल आइएमई बैंक र गेटवे पेमेन्टबीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्राली) संग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना...
बुद्धनगर एग्रो फार्मले ५ कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल
काठमाडौं । बुद्धनगर एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटललाई नियुक्ति गरेको हो । कम्पनीले १ सय अंकित दरमा ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा (सामूहिक लगानी...
निजामती सेवाका सबै तहका कर्मचारीले १० लाखको बीमा सुविधा पाउने
काठमाडौं । सरकारले निजामती सेवाका सबै तहका कर्मचारीहरुको सामूहिक बीमा गराएको छ ।सरकारले पाँच महिना १५ दिनका लागि १० लाखको सामूहिक बीमा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्ष २०७८र०७९ को वार्षिक कार्यक्रम अनुसार...
साल्ट ट्रेडिङको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुनुभन्दा अघि कायम ५१५२ रुपैयाँका आधारमा...
टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनी आईपीओ निष्कासन गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा तथा शेयर निष्कासनमा नियुक्त गरेको हो । नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हाइड्रोपावरका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त र प्रभु क्यापिटलका...
नेशनल लाईफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको रकम हस्तान्तरण
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको उपचार दाबी भुक्तानी गरेको छ । कम्पनीको पथरी शाखाले घातक रोग बापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । पथरी शनिच्श्ररे वडा न २ बुद्धचोक निबासी बीमित नर बहादुर...
राष्ट्रिय बीमा कम्पनीकाे कामु सिइओमा ज्ञानेन्द्र ओझालाई पठाउने निर्णय
काठमाडाैं । अर्थ मन्त्रालयले राष्ट्रिय कम्पनीकाे कामु सिइओमा सह सचिव ज्ञानेन्द्र ओेझालाई पठाउने निर्णय गरेकाे छ । अर्थले नयाँ सिइओे नियुक्त गर्न नसकेपछि मन्त्रालयबाट कामु सिइओ पठाउने निर्णय गरेकाे हाे ।
आईसीएफसी फाइनान्ससहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । आइतबार नेप्से ओरालो लागेको छ । हिजो ४१ अकंले घटेको नेप्से आज भने २९.९८ अकंले घटेको हो । पूँजी आज बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर किनबेच भएको छ । नेप्से...




















