नक्कली सर्टिफिकेटले जागिर खाएको आरोपमा शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सर्टिफिकेटले जागिर खाएको आरोपमा दीपिनी आधारभूत विद्यालयका शिक्षक देवी निरौलामाथि भ्रष्टाचारको मुद्दा चलाएको छ। झापाको दमक नगरपालिका–५ स्थित दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाले भारतबाट नक्कली सर्टिफिकेट पेश गरी जागिर खाएको...


स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ झनझनेबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी हमिद, रौतहट गुजरा नगरपालिका–२ बस्ने ७३ वर्षीय...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (मूल्यसूची)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, लोकल घिउ सिमी १३० रुपैयाँ, तीते करेला...


ग्लोबल आइएमई लघुवित्तले तीन महीनामा कमायो ६ करोड २१ लाख रुपैयाँ नाफा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड २१ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आवको पहिलो त्रैमासमा ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद...


गरिमा विकास बैंकको साधारणसभा आज, शेयरधनीलाई लाभांश प्रस्ताव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज कात्तिक २७ गते होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल...


एनएमबि लघुवित्तको लोभलाग्दो प्रगति, नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा लोभलाग्दो प्रगति गरेको हो। कम्पनीले गत आवको असोज मसान्तसम्म ७१...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५२ रुपैयाँ र बिक्रीदर १४२.१२ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.४७ रुपैयाँ र बिक्रीदर ९२.८६ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १००.९७ रुपैयाँ र बिक्रीदर...


ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश प्रस्ताव स्वीकृत

काठमाडौं । ग्लोबल आइएमई बैंकको १९ औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । आज सम्पन्न भएको बार्षिक उक्त बैंकको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट शेयरधनीहरूलाई चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव...


१३ वर्षको सफल यात्राः देशभर सेवा विस्तार गर्दै मेरो माइक्रोफाइनान्स अग्रणी लघुवित्तको रूपमा स्थापित

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा एकैसाथ विविध कार्यक्रमका साथ उत्साहपूर्वक मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयदेखि शाखा कार्यालयसम्मका कर्मचारी, सञ्चालक, ग्राहक र स्थानीय समुदायको सहभागितामा विभिन्न सामाजिक...


जेन–जी आन्दोलनको दावी भुक्तानीमा अब्बल सिद्धार्थ प्रिमियर, बीमितले पाए एक अर्ब ५८ करोड दावी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी बीमा दावी भुक्तानीमा अग्रगामी भुमिकामा रहेको छ । कम्पनीले जेन–जी आन्दोलनको डेढ अर्बबढी रकमको दावी भुक्तानी गरिसकेको छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्षतिले हालसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पाँच...


बीमकबाट ५० प्रतिशत बीमाको अग्रिम भुक्तानी लिएर निजी क्षेत्रले पुनः निमार्णको काम सुरु गर्दैछः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पुनः निमार्ण गर्ने काम भईरहेको बताएका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पुनः निमार्ण...


मुक्तिनाथ विकास बैंक ऋणी ठग्दै, होस् गर्नुस् कतै तपाई पनि ठगिनु भएको त छैन ?

काठमाडौँ । वाणिज्य बैंक बन्ने तयारीमा जुटेको मुक्तिनाथ विकास बैंकले ग्राहकलाई गुमहरामा राख्दै ठगी धन्दा चलाइरहेको खुलासा भएको छ । नवलपरासीको गैडाकोट–५ निवासी ख्याम नारायण पराजुलीले लिएको ऋण चुक्ता गर्दा उनले नलिएको कर्जासमेत देखाई बैंकले लाखौँ रुपैयाँ असुल गरेको...


डेडिकेटेड ट्रंकलाइन विवाद: घोराही सिमेन्टले बुझायो पहिलो किस्ता बापतको एक करोड ८१ लाख

काठमाडौँ ।  घोराही सिमेन्टले डेडिकेटेड ट्रंकलाइनको बक्यौता तिर्दै पहिलो किस्ता बुझाएको छ। कम्पनीले पहिलो किस्ताका रूपमा एक करोड ८१ लाख रुपैयाँ बुझाएपछि नेपाल विद्युत प्राधिकरणले सो उद्योगको बिजुली लाइन काटेको छ। बक्यौता रकमलाई २८ भागमा विभाजन गर्ने सहमतिअनुसार घोराही...


सवारी दुर्घटनामा परी सिन्धुलीमा दुईजनाको मृत्यु, चालक प्रहरीद्वारा पक्राउ

काठमााडौं । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै...


नबिल बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको...


५ जना सचिवको सरुवा, राजस्व सचिवको जिम्मेवारीमा भुपाल बराल

काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ। बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गरिएको हो । त्यस्तै लुम्बिनी प्रदेशका प्रमुख सचिवलाई बागमती प्रदेशमा सरुवा गरिएको छ भने कृष्णप्रसाद काप्रीलाई लुम्बिनी प्रदेशमा पदस्थापन...


दोहोरो अंकले बजार घट्दा पनि ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.५६ अंकले घटेरर २५४४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि विभिन्न सेक्टरका चार कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...


एनआरएन इन्फ्रास्टक्चर र राधि विद्युतमा दैनिक झुम्मिदै लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.५६ अंकले घटेरर २५४४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै ३२१ वटा कम्पनीहरुको तीन अर्ब ८४ करोड ८५...


राताम्य पुँजी बजारः निरन्तरको गिरावटले आत्तिए लगानीकर्ता, चलखेल त होइन ?

काठमाडौँ । पुँजी बजार आज दोहोरो अंकले घट्दै राताम्य भएको छ । मंगलबार केही सुधार देखिए पनि आजको बजारले पुनः गिरावट आएको हो । लगानीकर्ताले नयाँ उचाइमा पुग्ने आशामा लगानी गर्दा समेत पुँजी बजारको अस्थिरताले उनीहरूलाई निराश बनाएको छ...


प्रसाईंले गृहमन्त्रीलाई बुझाए २७ बुँदे मागः ऋण मिनाहादेखि बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरणसम्म

काठमाडौं । काठमाडौंमा बुधबार दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृहमन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ। प्रसाईं समूहका तर्फबाट माधव प्रसाद खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्याललाई पत्र बुझाएका हुन्। मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजका...