समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । त्यस्तो कोषमा सहकारीको कर्जा अशुली गरी जम्मा गर्ने र त्यो रकम बचत फिर्ताका लागि...
सरकारको प्राथमिकतामा पुँजी बजार, कुन-कुन बिषय समेटियो ?
काठमाडौं । नयाँ सरकार बनेयता पहिलो पटक सरकारले पुँजी बजारलाई सम्बोधन गरेको छ। सरकारले नीति तथा कार्यक्रम मार्फत् पुँजी बजारलाई पनि प्राथमिकतामा राखेको हो। सरकारले सेयर बजारमा संस्थागत लगानीकर्ता बीमा, पेन्सन फलण्ड, गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने उल्लेख गरेको...
भूमि बैंकको अवधारणा निरन्तता
काठमाडौं । सरकारले भूमि बैंकको अवधारणालाई निरन्तता दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । ‘बाँझो र उपयोगहीन जमिनको प्रयोग बढाउन...
भन्सार नाकामा हुने न्यून विजकीकरण नियन्त्रण गर्ने
काठमाडौं । सरकारले भन्सार नाकामा हुने न्यून विजकीकरण नियन्त्रण गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी दिएका हुन् । ‘भन्सार नाकामा न्यून विजकीकरण नियन्त्रण गरिनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘मूल्य अभिवृद्धि लगायत...
बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आवद्ध गरिने
काठमाडौं । साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो। बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमालेख जारी, प्रिमियम अनुदान भुक्तानी र...
सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने
काठमाडौं । सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानको वर्गीकरण गर्ने विषय उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानको वर्गीकरण, निजी क्षेत्रसँग...
सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने
काठमाडौं । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरिने उल्लेख गरेको हो । ‘नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी...
सबै आर्थिक कारोबारलाई नगदरहित बनाइने
काठमाडौं । सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल बनाउने योजना अगाडि सारेको छ । सोमबार संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले कारोबार नगदरहित बनाइने बताए ।
सहकारीको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने
काठमाडौं । सरकारले सहकारीको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । अहिले...
सरकारले करको संरचना पुनरावलोकन गर्ने
काठमाडौं । सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो । उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति रामचन्द्र...
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । संयुक्त बैठक बस्नुअघि आजै दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो । आजबाट संघीय संसद्को अधिवेशन सुरु भएको हो । आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा...
लघुवित्तहरूको ऋण तिर्दिनँ र नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न परमादेश जारी
काठमाडौं । सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्याउने तथा ऋण तिर्दिनँ र नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले लघुवित्त विरुद्ध गतिविधि रोक्न सरकार तथा मातहत निकाय सक्रिय हुन आदेश दिएको...
विद्यार्थी संगठन प्रतिबन्ध नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वाेच्च अदालतले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रधानमन्त्री बालेन नेतृत्वको वर्तमान सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णय गरेको थियो। त्यसको विरुद्धमा आठ विद्यार्थी संगठनहरूले संयुक्त रूपमा निर्णय रोक्न माग...
यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । नेप्से परिसूचक ३८ अंकले बढेर बन्द हुँदा अधिकांश कम्पनीहरूको शेयर मूल्यमा पनि हरियाली छाएको छ। आज फर्स्ट माइक्रोफाइनान्सको १४.१९ प्रतिशत र कुमारी धनवृद्धि योजनाको ११.३७ प्रतिशतले शेयरमूल्य बढेको छ। डोल्ती पावरको ८.४३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.७८ प्रतिशत,...
रिलायन्स स्पिनिङ्गमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । सोमबार नेप्से ३८ अंकले बढेर बन्द हुँदा ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। जसमध्ये रिलायन्स स्पिनिङ्ग मिल्सको मात्रै २१ करोड ११ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। दोस्रोमा नेशनल हाइड्रोको १७ करोड ६०...
शेयर बजारमा हरियाली, नेप्से ३८ अंकले बढ्दा साढे ४ अर्ब बढीको कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ को विन्दुमा कायम भएको छ। यस दिन ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्से उच्च अंकले बढेसँगै १३ वटै...
सुकुम्बासीले आत्महत्या गर्न विवसपछि संसदमा सोधियो सरकारलाई आत्महत्या दुरुत्साहनमा मुद्दा लाग्छ कि लाग्दैन ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सरकारलाई सुकुम्बासीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने कि नलाग्ने भन्दै सांसद युवराज दुलालले प्रश्न गरेका छन् । आजदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलालले यस्तो प्रश्न गरेका हुन्...
आगामी बजेटका लागि राष्ट्र बैंकले अर्थमन्त्रीलाई बुझायो आर्थिक प्रतिवेदन
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक आर्थिक तथा वित्तीय अवस्थाको समीक्षा समेटिएको पूर्व बजेटकालीन प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाइएको छ। सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री समक्ष उक्त प्रतिवेदन पेश...
बाटो छेकी घाँटीको गरगहना लूटपाट गर्ने ३ जना पक्राउ
काठमाडौं । धनकुटा नगरपालिका–७ स्थित मदन चोकमा मोटरसाइकलमा आई बाटोमा हिंडिरहेकी महिलाको घाँटीको गरगहना लूटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। वैशाख २५ गते दिउँसो १२ः४५ बजेको समयमा मदन चोकस्थित एकान्त बाटोमा हिंडिरहेकी शहीदभूमि गाँ.पा–१ की ४०...
प्रभु स्टक मार्केटको अध्यक्षमा रबिन्द्र ढकाल नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर रबिन्द्र ढकाल प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन्। प्रभु स्टक मार्केटको संचालक समितिको वैशाख २५ गते बसेको त्रिसठ्ठिऔं बैठकले प्रभु बैंकका चिफ म्यानेजर रबिन्द्र ढकाललाई प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा...














