फराकिलो नियमन र बीमा क्षेत्रको समृद्धिको लागि नयाँ बीमा ऐन जारी, बीमा क्षेत्रले फड्को मार्ने विश्वास
काठमाडौं । लामो समयदेखि पखाईमा रहेको बीमा ऐनलाई प्राधिकरण बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाईसकेकि छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको ‘बीमा ऐन २०७९’ अनुसार अबको ३० दिनपछि कार्यान्वयनमा आउनेछ र सोहि दिनबाट बीमा समिति प्राधिकरणमा रुपान्तरण हुनेछ...
चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट अफर, कुनमा कति ? (मूल्य सूचीसहित)
काठमाडौँ । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको...
जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको २० लाख रुपैयाँको जीवन बीमा पोलिसि उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई उपहार स्वरुप जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच धादिङ जिल्लाको गल्छी गाउँपालिका १ कल्लेरी निवासी ईश्वरी भण्डारी कार्कीले आफ्नो श्रीमान रमेश कार्कीको जन्मदिनमा जीवन बीमा पोलिसी...
एनएलजी इन्स्योरेन्स कम्पनीको सिइओमा सुनिल बल्लभ पन्त पुनः नियुक्त
काठमाडौ । एनएलजी इन्स्योरेन्स कम्पनीको सिइओमा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज १३ गतेको निर्णयअनुसार असोज २४ गतेदेखि लागू हुने गरी पन्त पुनः सिइओ नियुक्त भएका हुन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाअनुसार...
२७ अंकले घट्यो नेप्से परिसूचक, विकास बैंक र हाइड्रोपावर समूह सर्वाधिक घट्यो
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । दशैंपछि खुलेको शेयरबजारमा अघिल्लो दिन एकाएक ४४ अंकले नेप्से सूचक बढेसँगै लगानीकर्ताहरुमा अब शेयरमार्केट उकालो लाग्ने आशासँगै उत्साह थपिएको थियो । आज पुनः शेयरबजारमा २७ अंकले घट्न...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूूचक २७।१६ अंकले घटेर १८७१ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै गरिमा बैंको डिभेञ्चरको शेयर मूल्य ८।१३ प्रतिशतले शेयर मूल्य...
यी हुन् सोमबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ४४ अंकले बढेको नेप्से परिसूचक आज २७ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक घटेपनि आज हिजोको तुलनामा कारोबार रकम...
अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको दोस्रो दिन २७।१६ अंकले घट्दा १८७१।२२ को विन्दुमा कायम भएको छ । हिजो उकालो लागेको शेयर बजारमा आज ओरालो लागेको हो । दशैंपछि खुलेको शेयर बजारमा रौनकता छाएपनि दोस्रो दिनमा भने ओरालो यात्रामा देखिएको छ ।...
लामो सकस र संघर्षपछि जन्मियो बीमा ऐन, बीमा ऐनका संघर्षका कथा
काठमाडौं । लामो समयको सकस र बीमा क्षेत्रका हस्तीहरुको कडा संघर्षपछिको मेहनत बल्ल सफल भएको छ । बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीको पालामा सुरु भएको बीमा ऐन संशोधन गर्ने प्रक्रिया दशकभन्दा बढि समय लगाएर बल्ल साकार भएको...
ग्लोबल आइएमई बैंकको सबै नेपालीको बचत खातामा शुन्य मौज्दातमै ९.१३३% ब्याजदर निर्धारण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ल्याएको सबै नेपालीको बचत खातामा वार्षिक ९.१३३ प्रतिशत ब्याजदर पाइने भएको छ । शुन्य मौज्दातमै खोल्न सकिने उक्त बचत खातामा उच्चतम ब्याजदर रहेको बैंकले जनाएको छ । साथै बैंकले आवश्यकताअनुसार मोबाइल बैकिङ्ग, चेक...
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ बुधबार (असोज २६ गते) बुकक्लोज गर्ने भएसँगै भोलि (मंगलबार)सम्म मात्रै कायम शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् । प्रस्तावित...
मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद जारी गर्ने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत् जानकारी गराएको सूचनामा कायम चुक्तापुँजीको ३५ प्रतिशत हकप्रद जारी गर्ने जनाएको हो । कम्पनीको गत असोज ३ गते बसेको संचालक समितिको बैठकले...
राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि...
८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोवार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउमा तोलामा ८ सय रुपैयाले र चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ र...
राधी विद्युत कम्पनीको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । असोज ५ गतदेखि कम्पनीले निष्काशन गरेको उक्त हकप्रदमा भोलि बैकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि १...
सूर्याेदय वोमी लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । संस्थाले सहायक प्रबन्धक पदमा १ जना र अधिकृत, सुुपरभाइजर, वरिष्ठ सहायक, सहायक लगायत प्रशिक्षार्थि...
नयाँ बीमा ऐनको चारैतिरबाट स्वागत, बीमा क्षेत्र उत्साहित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रमाणिकरण गरेको बीमा विधेयक अब औपचारिक रुपमा बीमा ऐन २०७९ बन्न पुगेको छ । नयाँ बनेको बीमा ऐनलाई बीमाकर्मीहरुले स्वागत गरेका छन् । पुरानो बीमा ऐनका कारण बीमा क्षेत्रमा नियमन तथा विस्तारमा समस्या...
नारायणी डेभलपमेन्ट बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्ना केही संस्थापक शेयरधनीहरुको नाममा रहेको २२ हजार ८१४ कित्ता शेयर बिक्री गर्ने भएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले...
प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम दिने
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कात्तिक १७ गतेदेखि १९ गतेसम्म भर्चुअल माध्यमबाट तीन दिने तालिम प्रदान गर्ने भएको हो । उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक...
कार्तिक २२ गतेभित्र बीमा समिति बीमा प्राधिकरण बन्ने, शुभ साइत हेर्न सुरु
काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट बीमा ऐन २०७९ लाई स्वीकृत गरेसँगै उक्त ऐन आजैबाट लागू भएको छ । यद्यपि राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै औपचारिक रुपमा लागू भएको मानिने छ । राष्ट्रपतिबाट आजै प्रमाणिकरण गरिएकोले राजपत्रमा समेत २०७९...




















