८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोवार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउमा तोलामा ८ सय रुपैयाले र चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ र...
राधी विद्युत कम्पनीको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । असोज ५ गतदेखि कम्पनीले निष्काशन गरेको उक्त हकप्रदमा भोलि बैकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि १...
सूर्याेदय वोमी लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । संस्थाले सहायक प्रबन्धक पदमा १ जना र अधिकृत, सुुपरभाइजर, वरिष्ठ सहायक, सहायक लगायत प्रशिक्षार्थि...
नयाँ बीमा ऐनको चारैतिरबाट स्वागत, बीमा क्षेत्र उत्साहित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रमाणिकरण गरेको बीमा विधेयक अब औपचारिक रुपमा बीमा ऐन २०७९ बन्न पुगेको छ । नयाँ बनेको बीमा ऐनलाई बीमाकर्मीहरुले स्वागत गरेका छन् । पुरानो बीमा ऐनका कारण बीमा क्षेत्रमा नियमन तथा विस्तारमा समस्या...
नारायणी डेभलपमेन्ट बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्ना केही संस्थापक शेयरधनीहरुको नाममा रहेको २२ हजार ८१४ कित्ता शेयर बिक्री गर्ने भएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले...
प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम दिने
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कात्तिक १७ गतेदेखि १९ गतेसम्म भर्चुअल माध्यमबाट तीन दिने तालिम प्रदान गर्ने भएको हो । उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक...
कार्तिक २२ गतेभित्र बीमा समिति बीमा प्राधिकरण बन्ने, शुभ साइत हेर्न सुरु
काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट बीमा ऐन २०७९ लाई स्वीकृत गरेसँगै उक्त ऐन आजैबाट लागू भएको छ । यद्यपि राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै औपचारिक रुपमा लागू भएको मानिने छ । राष्ट्रपतिबाट आजै प्रमाणिकरण गरिएकोले राजपत्रमा समेत २०७९...
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५।१ प्रतिशत रहने प्रक्षेपण
काठमाडौं। विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५।१ प्रतिशत रहने प्रक्षेपण गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर ८ प्रतिशत रहने लक्ष्य राखेको छ। हालै सार्वजनिक गरिएको दक्षिण एसियामा केन्द्रित ‘कपिङ विद सक्सः माइग्रेसन एन्ड...
राष्ट्रपतिबाट बीमा विधेयक स्वीकृत, राजपत्रमा प्रकाशित भएपछि कानुनी मान्यता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक सहितका तीन विधेयकहरु प्रमाणिकरण गर्नु भएको छ । आजै राष्ट्रपति भण्डारीले ति विधेयकहरु प्रमाणिकरण गर्नु भएको हो । बीमा ऐनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी...
हिमालयन एभरेष्टको आठ लाख कित्ता संस्थापक शेयर बिक्री, लक्ष्मी बैंकपछि खेतान समुहले बीमाको पनि शेयर घटायो
काठमाडौं । गत साउन १ गतेबाट एकीकृत कारोबार गर्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको आठ लाख १६ हजार २६२ कित्ता संस्थापक शेयर आज एकै दिन बिक्री भएको छ । उक्त संस्थापक शेयरको कारोबारसँगै आज नेप्सेमा उच्च अंकले बृद्धि भएको...
दशैंपछि शेयरबजारमा छायो हरियाली, नेप्से ४४ अंकले बढ्दा सबै उपसूचक बृद्धि
काठमाडौं । साताको पहिलो दिन अर्थात् बडादशैंपछिको शेयरकारोबारको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । दशैअघिसम्म उतारचढावकाबीच घट्न पुगेको नेप्से परिसूचक आज ४४.६२ अंकले बढेर १८९८ विन्दु्मा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको पहिले दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक ४४।६२ अंकले बढेर १८९८ को बिन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले बृद्धि भएता पनि ग्लोवल आईएमई ब्यालेन्स्ड फण्डको शेयर मूल्य ४।४८ प्रतिशतले...
हिमालयन एभरेष्ट इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् दशैंपछि शेयरबजारमा सर्वाधिक कारोबार भएका टप कम्पनी
काठमाडौं । साताको पहिलो दिन अर्थात् बडादशैंपछिको शेयरकारोबारको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । दशैं अगाडि घट्न पुगेको नेप्से सूचक आज ४४ अंकले बढेर १८९८ विन्दु्मा पुगेको छ । शेयरबजार बढेपनि कारोबारमा भने खासै रौनकता देखिएको छैन ।...
सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट, अधिंकाश विकास बैंकको शेयरमा उछाल
काठमाडौं । दशैंपछि कारोबार संचालनमा आएको शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन नेप्से ४४ दशमलव ६२ अंकले बढ्दा १८९८।३८ को विन्दुमा कायम भएको छ । आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । बैंकको...
बीमाकर्मी कोषराज सुवेदीबाट काठमाडौं क्षेत्र नं २ मा उम्मेदवारी दर्ता
काठमाडौं । विगत लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय रहेका कोषराज सुवेदी आसन्न मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज विहान केही समर्थक तथा शुभचिन्तकहरु सहित काठमाडौं...
कोरोना बीमाको १ अर्ब रुपैयाँ रकम बीमा समितिको खातामा जम्मा, भुक्तानीको बिषयमा अर्थमन्त्रालयसँग छलफल
काठमाडौं । कोरोना बीमाका १ अर्ब रुपैयाँ बीमा समितिको खातामा जम्मा भएको छ । गत महिना मन्त्रिपरिषद्को बैठकले त्यसका लागि रकम निकासा गरेको थियो।’सरकारले कोभिडको दाबी भुक्तानी बापत निकासा गरेको एक अर्ब रुपैयाँ समितिमा आइसकेको छ। वितरण गर्न समितिले...
सिटिजन्स बैंकको लाभांश पाउन कहिलेसम्म शेयरधनी बन्ने ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुुरक्षित गर्ने असोज २७ गते बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट ९ प्रतिशतका दरले लाभांश वितरण प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने भएसँगै असोज २७...
अर्थमन्त्री जनार्दन शर्माद्धारा रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन् । उनले सत्तापक्ष गठबन्धनको तर्फबाट टिकट पाएका...
नेप्सेमा आदर्श लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ंले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता भएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो । यी दुई...
आत्मनिर्भर अर्थतन्त्रका लागि लघु, घरेलु तथा साना उद्योग
आर्थिक वर्ष २०७७/०७८ को तथ्यांकअनुसार नेपालमा ६ लाख २ हजार ९२१ लघु, घरेलु तथा साना उद्योग दर्ता छन् । तर नवीकरण भई दर्ता कायम उद्योगको संख्या भने ४ लाख ८७ हजार ६४३ वटामात्रै छन् । लघु, घरेलु तथा साना...




















