भोलिदेखि हुन लागेको एनआरएनएको निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग...
‘पैसाको चलखेल रोक्न निर्वाचन प्रणालीमा परिमार्जन आवश्यक’
पर्सा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन दलबीच तयार पारिएको साझा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्ने बताउनुभएको छ । उहाँले सरकार निर्माण गर्ने क्रममा दलबीच तय गरिएका साझा नीति तथा कार्यक्रमलाई कांग्रेस...
आन्तरिक तथा सीमा पर्यटन प्रवद्र्धनका लागि आन्तरिक ट्राभल मार्ट
काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिज्म) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिज्म मार्ट सुरु गरेको छ । यसैक्रममा पर्यटन बोर्डले यही चैत ११ देखि १३ गतेसम्म प्रदेश नं १ को धरानमा ‘इस्टर्न...
क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धनका लागि नबिल बैंक र टेवानबिच साझेदारी
काठमाडौं । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रम बिच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी...
आँधिखोला लघुवित्तद्धारा फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । आँधिखोला लघुवित्तले फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । लघुवित्तल चैत १ गतेदेखि देखी ०३ गते सम्म विभिन्न शाखा कार्यालयमा रही फिल्डमा कार्यरत ५० जना भन्दा वढि कर्मचारीहरुलाई फिल्ड तथा जोखिम ब्यवस्थापन सम्वन्धी ३ दिवशिय...
राष्ट्र बैंकको २०७९ साल बैंक बिदाको सूची सार्वजनिक, कुन-कुन दिन बैंक बिदा हुन्छन् ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ । विभिन्न चाडपर्वका लागि केन्द्रीय बैंकले ३४ दिन सार्वजनिक बिदा दिने भएको हो । चालु आर्थिक बर्ष २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ र माघ १६ देखि...
सेञ्चुरी बैंकद्धारा एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले निःशुल्क दन्त शिविर कार्यक्रस सम्पन्न गरेको छ । बैंकले एक आज (चैत ७ गते) एकदिने निःशुल्कदन्त शिविर कार्यक्रम गरेको थियो । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा लिएको बैंकले जनाएको...
ग्लोबल आइएमई बैंकको नयाँ शाखा बागलुङको बलेवा
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले बागलुङ जिल्लाको बलेवाममा आफ्नो २८९ औं शाखा कार्यालयको शुभारम्भ गरेको हो । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोउन्नती गरी...
सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा कर्णालीका विद्यालय, अस्पताल र वृद्धाश्रमलाई ९ लाख रकम सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वार्षिकोत्सवको अवसर पारि कर्णाली प्रदेशका विद्यालय, वृद्धश्रम तथा अस्पताललाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कुल ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकले...
प्राइम लाईफ इन्स्योरेन्ससहित चार कम्पनीको शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत, वोमी लघुवित्तको २० प्रतिशत, नेपाल एसबिआई बैंक लिमिटेको ३ दशमलव ५० प्रतिशत, र पोखरा फाइनान्सको ८ दशमलव शून्य...
खल्तीबाट बैंक खातामा निःशुल्क पैसा पठाउन सकिने
काठमाडौं । खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधाको उपलब्ध गराएको छ । प्रयोगकर्ताहरुले निःशुल्क रुपमा जुनसुकै ठाउँबाट खल्ती मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् । यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल...
बाम एकताको एजेण्डा बोकेर चिनियाँ विदेशमन्त्री काठमाडौं आउँदै
काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले अमेरिकी योजनामा ल्याप्चे लगाएपछि सशंकित बनेको चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा विदेशमन्त्री वाङ यही चैत ११ गते काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयले वाङ यी यही चैत्र ११ गते काठमाडौंमा आउने पुष्टि...
एनआरएनएको महाधिवेशनमा उच्च अदालतको अन्तरिम आदेशले सहमतिको बाटो खुलाउला ?
काठमाडौंः गैरसंस्थापन पक्षले दायर गरेको रिटमा सुनुवाई गर्दै पाटन उच्च अदालतले दिएको अन्तरिम आदेशसँगै दुवै पक्षबीच सहमतिको सम्भावना बढाइदिएको छ । संस्थापन पक्षबाट चयन भएका प्रतिनिधि अवैध भएको र १० औं अधिवेशन आफूहरुको सहभागीताबिना हुन लागेको भन्दै रोक्न माग...
एनटिसीसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक १७ अकंले बढेको छ । हिजो १४ अकंले घटेको नेप्से आज भने सुधार आएको हो । सोमबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच भएको छ ।...
इमर्जिङ पावरको शेयरमा सर्किट, यी कम्पनीका लगाानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । सोमबार नेप्सेमा सुधार आएको छ । हिजो १४ अकंले घटेको शेयर बजार आज भने १७ अकंले बढ्न पुगेको हो । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५९...
नेप्से दाहोरो अंकले बढ्दा साढे २ अर्बको शेयर कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा सुधार देखिएको छ । हिजो १४ अकंले घटेर बन्द भएको शेयर बजार आज भने १७.९९ अकंले बढेर २६३४.५७ बिन्द कायम भएको छ । नेप्सेमा सूचिकृत कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता...
एनटिसीसहित आज यी कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साताको दास्रो दिन नेप्से परिसूचक १७.९९ अकंले बढेर शेयर बजार बन्द भएको छ । साताको पहिलो दिन १४ अकंले घटेको शेयर बजारमा आज भने सुधार देखिएको हो । आज नेप्सेमा ५१ लाख ८९ हजार ८३ कित्ता शेयर...
लघुवित्तका पिता युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लघुवित्तका पिता भनेर चिनिने बंगलादेशी प्रोफेसर मोहम्मद युनुस खाँको सम्मानमा ‘युनस पोखरा’ शाखा संचालनमा ल्र्याको छ । लघुवित्तले एक कार्यक्रमकाबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो नेपाल भ्रमणमा रहेका ग्रामीण...
बीमा दाबी भुक्तानी तोकिएकै समयमा दिन बीमा कम्पनीलाई समितिको निर्देशन, नदिएमा व्याज समेत दिनुपर्ने
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन । बीमितहरुलाई लामो समयसम्म झुलाउदा बीमा बीमामा विश्वास घट्द्र गएको हुँदा समयमा नै दाबी भुक्तानी दिन समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई...
उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ:मन्त्री भाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताउनुभएको छ । उहाँले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताउनुभएको हो । मन्त्री झाँक्रीले...



















