काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसन बिच सहकार्य
काठमाडौं । योग्यता अनुसारको रोजगारी, पेशा र काम खोजिदिने कुमारी जब र मैनादेवी फाउन्डेसनबिच सम्झौता भएको छ । आगामी “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२” को लागि यी दुईपक्षबी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार कुमारी जब यस...
६ दिनसम्म चल्ने क्यान इन्फोटेक २०२२ आजदेखि सुरु
काठमाडौं । कम्युटर अशोसिएसन अफ नेपाल (क्यान) महासघंको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२२ सुरु भएको छ । वर्षेनि आयोजना हुँदै आएको यो मेला कोभिड महामारीका कारण दुई वर्षयता हुन सकेको थिएन । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री...
एशियन लाइफका सिनियर एजेन्सी म्यानेजर उदय भाट मेयरमा उम्मेदवारी दिँदै
काठमाडौं । एशियन लाइफका एजेन्सी म्यानेजर उदय भाटले स्थानीय तहको निर्वाचनमा कैलालीस्थित लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा स्वतन्त्र उम्मेदवारी घोषणा भएका छन्। २१ वर्षीय भाटले उम्मेदवारी घोषणा गरेका हुन् । लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक...
गभर्नर अधिकारीलाई पुनर्बहाली गर्ने न्यायाधिश फुँयाल को हुन ?
काठमाडौं । सरकारले गत चैत्र २४ गते छानविन समिति गठन गरेपछि निलम्वनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हिजो सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ । पुनर्बहाली पाएसँगै गभर्नर अधिकारी आज बाजागाजा सहित नेपाल राष्ट्र बैंक फर्केका छन् ।...
ऊर्जा व्यापार, ग्रीड कनेक्सन सम्बन्धी गुरुयोजना र व्यापार केन्द्र स्थापना गर्न सहमत
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रीड कनेक्सन’ सम्बन्धी गुरु योजना तयार पार्ने र ऊर्जा व्यापार...
एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु
काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ । यो योजना वैशाख ०५ बाट संचालनमा...
काठमाडौंको जोरपाटी माकलवारीमा सेञ्चुरी बैंकको नयाँ शाखा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ बैशाख ७ गतेदेखि गोकर्णेश्र नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राईज्यूले माकलवारी शाखाको समुद्घाटन...
महालक्ष्मी लाइफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न भएको छ। होटल यात्री ठमेल काठमाण्डौमा बैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुको...
नेष्डो समृद्ध लुघवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । अघिल्लो दिन १३ अंकले बढेर हरियाली छाएको शेयरबजारमा आज ३६ अंकको गिरावट आएको छ । केही दिनयता शेयरबजार घट्दो क्रम बढीरहेको छ । नेप्से इन्डेक्स घटेर २३२०.५१ विन्दुमा कायम भएको छ । देशमा आर्थिक संकट बढेसँगै शेयरबजारमा...
नेप्से ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको चौथौ दिन नेप्से ३६।७३ अंकले घट्दा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ । निरन्तर दोस्रो बजारमा सकारात्मक सर्किट लागेको नेष्डो लघुवित्तको शेयरमा आज उच्च गिरावट आएको छ । त्यस्तै, हिमालयन उर्जा, ते्रहथुम पावर,...
शेयरबजारमा ३६ अंकको गिरावट, सबै सूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा कायम भएको छ । देशमा आर्थिक संकट बढेसँगै शेयरबजारमा लगातार गिरावट आइरहेको छ । आज...
आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । साताको चौथौ दिन नेप्से ३६।७३ अंकले घट्दा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ । जालपा लघुवित्त र ग्रिन भेञ्चरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समुदायिक लघुवित्त, एसबिएल फन्ड, एनआईसी एशिया ग्रोथ फन्डका...
नेशनल लाइफको ‘गोसाइकुण्ड हेली टुर प्रोत्साहन योजना’ मा पर्न सफल अभिकर्तालाई सम्मान
काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको काठमाडौ शाखाद्वारा ‘गोसाइकुण्ड हेली टुर प्रोत्साहन योजना’ मा पर्न सफल अभिकर्ताहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मानित गरिएको छ ।एक बिशेष समारोहको बीच नेशनल लाइफ इन्स्योरेन्स कम्पनिका क्षेत्रीय प्रबन्धक सुमोद थापाद्वारा दीप प्रज्वलन गरि...
आजदेखि रिलायन्स लाइफ इन्स्योरेन्सको पुनर्जागरण अभियान संचालन
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आजदेखि पुनर्जागरण अभियान संचालन गरेको छ । जसअन्तर्गत व्यतित भएका बीमालेखहरु नविकरण गरेमा विलम्ब शुल्कमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ । कम्पनीले वैशाख ७ गतेदेखि २६ गतेसम्म व्यतित बीमालेख नविकरण गर्ने बीमितहरुलाई यो छुट...
बागलुङ नगरपालिकाका ३ सयभन्दा बढी कृषकले पाए बीमा सुविधा
काठमाडौं । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ जना किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको छ । वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जातका ३ हजार चल्ला वितरण गरिएको हो । १०० रुपैयाँ पर्ने चल्लालाई किसानले ५०...
खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै एनएमबी बैंकको नाफा बढ्यो
काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो ।...
माछापुच्छ्रे बैंकको नाफा २० प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको उक्त विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको छ । बैंकले यस अवधिसम्म १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ खुद...
भ्यूटावर र सभाहल निर्माणका कार्यक्रम आगामी बजेटमा थप्दैनौं : मन्त्री झाँक्री
शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो ।...
सिटिजन लाइफको गोरखा शाखाद्वारा मृत्यु दावी भुक्तानी
गोरखा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।टेम्केमैयुङ गाउंपालिका वडा नंवर १ भोजपुर निवासि ३९ बर्षिय तेज कुमार राईको मृत्युदावी बापत उनका हकवाला गीता खत्रीलाई रु. ५ लाखको चेक हस्तान्तरण गरेको...
ग्लोबल आइएमई बैंकको खुद नाफा ३ अर्ब ७२ करोडमाथि, अन्य सूचक कस्तो ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा ४.१३...




















