एनआइसी एशिया बैंकले ल्यायो मोबाइल बैकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्ट पठाउन सकिने योजना
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले मोबाइल बैकिङ्ग एपमार्फत् दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएकोमा समय अनुरुप विभिन्न ग्राहकमैत्री...
बीमा कम्पनीहरुमा संस्थागत सुशासन कमजोर रहेको नेप्सेको निष्कर्ष, २२ बीमा कम्पनी जेड बर्गमा
काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरुमा संस्थागत सुशासन पालनाको आधारमा आज प्रकाशित बर्गीकरणको नतिजा अनुसार बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था दयनीय देखिएको छ । नेप्सेका अनुसार सबैभन्दा खराब जेड बर्गमा २२ वटा बीमा कम्पनी परेका छन् । यसले नियामक निकाय...
प्रभु लाइफको संचालकमा शंकर गौतम र दिपक पाण्डेय निर्वाचित
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईजना नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीको आज सम्पन्न चौथौ वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई संचालन चयन गरेको हो । दुई संचालकमा शंकर गौतम र दिपक पाण्डेय...
नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम १२३७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य...
प्रभु लाइफ इन्स्योरेन्सको चौथौं साधारण सभा सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज र्याडिसन होटलमा बिहान ११ बजे सुरु भएर सन्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित...
दोहोरो अकंले घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । नेप्से आज १४.६७ अकंले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन १९ अकंले घटेको नेप्से आज पनि घटन पुगेको हो । आइतबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच...
नेपाल लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १४ अंकले घटेर शेयरबजार बन्द भएको छ । केही सातायता नेपाली शेयरबजारमा खासै उत्साहजनक कारोबार हुन सकेको छैन । गत भदौ महिनामा १८ अर्बसम्मको कारोबार हुने गरेकोमा पछिल्लो समय ३।४ अर्बमा कारोबार...
दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन १९ अकंले घटेको नेप्से आज पनि १४.६७ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता...
दोहोरो अंकले घट्यो शेयरबजार, लगानी समूहमा हरियाली छाउँदा २ अर्बमा कारोबार सीमित
काठमाडौं । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । गत साता १९ अंकले घटेर बन्द भएको शेयर बजार आज पहिलो दिन १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ४२ लाख ८७ हजार ५६९...
नेप्सेमा सूचीकृत कम्पनीको वर्गीकरण, कुन कम्पनी कुन वर्गमा?
काठमाडौं । नेप्सेले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ । नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी ४ समूहमा सूचीकृत गरेको छ। नेप्सेले गरेको वर्गीकरणअनुसार समूह ‘ए’ मा २५ वटा वाणिज्य बैंकसहित ३९ वटा कम्पनी परेका छन्। समूह ‘ए’ मा...
बीमा समितिको अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश, बीमा पहुँचको लक्ष्य पूरा
काठमाडौं । बीमा समितिले अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । अर्थ मन्त्रालयले सम्रग अर्थतन्त्रको अर्धबार्षिक समिक्षा पेश गर्नुपर्ने भएको बीमा समितिले पत्येक बर्ष मन्त्रालयमा पेश गर्दै आईरहेको छ । बीमा समितिले अर्थमन्त्रालयमा अर्धबार्षिक समिक्षा पेश गरिसकेपनि बोर्डको...
नेप्सेमा दुई सरकारी विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । राष्ट्र बैंकद्धारा निष्काशन भएको ४ वर्षे अवधिको ५.९६ प्रतिशत ब्याजदर रहेको १५ अर्ब रुपैयाँको २०८२ ‘च’ नामक विकास ऋणपत्र सूचीकृत भएको...
रसियामाथिको नाकाबन्दीबारे पहिलो पटक बोल्यो चीन, अमेरिका र युरोपको नाकाबन्दी अपमानजनक
काठमाडौं । रसिया–युक्रेन युद्धका कारण अमेरिका र पश्चिमा देशहरुले क्रिमलिनमाथि लगाएको नाकाबन्दी अपमानजनक भएको चीनले प्रतिक्रिया जनाएको छ । बेईजिङमाथि रसियालाई सहयोग नगर्न अमेरिकाले चर्को दवाव दिइरहेको बेला आज बेईजिङले प्रतिक्रिया जनाउँदै रसियामाथिको नाकाबन्दी अपमानजनक रहेको बताएको हो ।...
नेप्सेमा थपियो तीन कम्पनीको २ करोड ८१ लाख ६३ हजार कित्ता बोनस शेयर, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचकिृत भएको छ । गणपति लघुवित्त वित्तीय संस्था, एनएमबि बैंक र एभरेष्ट बैंकको बोनस शेयर आज सूचीकृत भएको हो । गणपति लघुवित्तको १९ प्रतिशतका दरले २ लाख ४१ हजार...
कागज र मसी आयात गर्न नसक्दा श्रीलंकामा वार्षिक परीक्षा स्थगित, ४० लाख विद्यार्थी प्रभावित
काठमाडौं । गम्भीर आर्थिक संकटमा गुज्रिरहेको श्रीलंका सरकारले विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरेको छ । श्रीलंकाले कागज र मसी जस्ता शैक्षिक सामाग्री आयात गर्न नसक्दा विद्यालय तहको वार्षिक परिक्षा स्थगित गर्ने निर्णय गरेको हो । डलरको अभावमा प्रिन्टिङ...
एनआरएनएको १०औं महाधिवेशनको तयारीलाई घलेको तीव्रता
काठमाडौं । एनआरएनएका प्रमुख संरक्षक शेष घलेले १०औं महाधिवेशनको तयारीलाई तीव्रता दिएका छन् । महाधिवेशनको तयारीका लागि राजधानीमै रहेका उनले निर्वाचन तयारी समिति संयोजक सोनाम लामाको निवासमा बोलाएको भेलामा एनआरएनए पदाधिकारी तथा आकांक्षीहरु र विभिन्न देशबाट आएका अभियान्ता सहभागी...
मैनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण ६० प्रतिशत सकियो
काठमाडौं । नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकिएको छ । रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने...
बैतडीको दशरथचन्द्र नगरपालिकाले आप्रवासी कामदारलाई ५ लाखसम्मको दुर्घटना बीमा गराइदिने
काठमाडौं । सुदुरपश्चिम प्रदेशको बैंतडी जिल्लास्थित दशरथचन्द्र नगरपालिकामा अवस्थित भारतमा काम गर्ने आप्रवासी कामदारको निःशूल्क दुर्घटना बीमा गरिने भएको छ । सो नगरपालिकाले भारतका विभिन्न सहरमा काम गरी रहेका ब्यक्तिको दुर्घटना बीमा गर्ने भएको हो । दशरथचन्द्र नगरपालिका र...
राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते, उपराष्ट्रपतिले उद्घाटन गर्ने
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथौ साधारण सभा र दोस्रो महाधिवेशन चैत २२ गते हुने भएको छ । होटल एभरेष्टमा दिउँसो हुने महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेसन आयोजक समितिका संयोजक गोविन्द...
महुली लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने भोलि (चैत ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २३ गतेदेखि संस्थापक समूहतर्फको ५ हजार कित्ता शेयर बोलपत्रद्धारा बिक्रीमा ल्याएको थियो । संस्थाले उक्त शेयरको न्यूनतम...




















