आज बिजया दशमी हर्षोल्लासपूर्वक मनाइदै, टीकाको शुभ साइत ११:५१ बजे

काठमाडौं । यस वर्षको बिजया दशमीको मुख्य दिन बिजया दशमी हर्षोल्लासपूर्वक मनाइदैछ । असत्यमाथि सत्यको बिजयको रुपमा नेपाली समुदायले विश्वभर आज बिजया दशमी मनाउँदैछन् । घटस्थापनाको दिनबाट सुरु भएको नवदुर्गा देवीको पुजा आज विधिपूर्वक बिसर्जन गरेपछि टीका जमरा लगाएर...


बीमाकर्मीको दशैंः कसैको स्वादिलो, कसैको खल्लो

दशैंको दिन । अक्सर नेपालीहरु दशैंकै ह्याङओभरमा हुन्छन् । धेरैजसो त दशैं मान्न मुल घर पुगेका छन् । तास खेल्ने, पिङमा मच्चिने, मीठो मसिनो खाने, साथीभाई भेट्ने उपक्रममै उनीहरु व्यस्त छन् । यद्यपी सबै बीमा कम्पनीहरुकोे दशैं रसिलो छैन...


राष्ट्रपतिको हातबाट टिका लगाउन चाहानेको लागि यस्तो छ समयतालिका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकी छिन् । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद,...


आइएमई लुटपाट गर्ने एक जना पक्राउ, अन्यको खोजी जारी

काठमाडौं । ताप्लेजुङको सदरमुकाम वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नगद ६ लाख र सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बिहान ११ बजेतिर भानुजन माध्यमिक विद्यालय...


दशैंमा काठमाडौं उपत्यका सुनसान, छैन चहलपहल (फोटो फिचर सहित)

काठमाडौं । दशैंमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान देखिएका छन्। दशैंको सप्तमी,अष्टमी र नवमीका दिन राजधानीमा मानिसको चहलपहल न्युन देखियो। सडकमा सार्वजनिक सवारी कमै देखिन्छन्। नेपालीको महान पर्व विजया दशमी (बडा दशैँ)मनाउन आम सर्वसाधारण...


सिमेन्ट उद्योगमा विदेशी लगानी रोक्नुपर्छ

नेपालको सिमेन्ट उद्योगमा निजी क्षेत्र प्रवेश गरेको दुईदशक भयो । सुरूमा निजी क्षेत्रले लगानी गर्दा भारतबाट क्लिंकर ल्याएर ग्रान्डिङ (सिमेन्ट बनाउने र प्याकेजिङ) गर्ने उद्योग स्थापना भएको थियो । तर निजी क्षेत्रको प्रवेशपछि सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ...


बीमा क्षेत्रमा अभिकर्ताको अद्धितिय योगदान छ, ‘गुणस्तरीय बीमा अभिकर्ता आजको आवश्यकता हो’

बीमा क्षेत्रले देशका गाउँगाउँमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा ल्याउने काम गरिरहेको छ । गाउँगाउँमा विभिन्न आयस्रोतबाट आर्जन हुने रकमलाई बीमाले एउटै डालोमा जम्मा पार्न सघाउँदै आएको छ । त्यसरी एउटै डालोमा आएको पैसा भनेको कम्पनीहरुद्वारा बीमाशुल्कवापत् संकलन भएको...


जनकपुरमा भिषण आगोलागी, कदमचोकका पसलहरु जले

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरस्थित कदमचोकमा भिषण आगोलागी भएको छ । सोमबार राति जनकपुरस्थित कदम चोकमा रहेको हेलमट पसलबाट सुरु भएको आगो आज विहान नियन्त्रणमा आएको छ । कदमचोकमा रहेका तीनघरमा आगोले क्षति पुर्याएको छ । जनकपुरमा रहेको...


श्रीमान श्रीमती नै राष्ट्रिय बीमा संस्थानमा जमेर व्यवसाय गर्दै, २१ वर्षमा १६ पटक उत्कृष्ट बनेका रेग्मीको बीमा यात्रा

जीवन बीमामा सबैभन्दा भरपर्दो र विश्वाससिलो कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान अहिले वर्षौदेखि बार्षिक साधारणसभा गर्न नसके पनि संस्थानमा कार्यरत बीमा अभिकर्ताहरुले भने उत्साहप्रद बीमा व्यवसाय गर्दै आएका छन्। २०५७ सालबाट बीमा अभिकर्ताको...


कुमारी बैंक र एनसीसी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई आपसमा मर्जरमा जान सैद्दान्तिक स्वीकृति दिएको छ।राष्ट्र बैंकले पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका दुबै बैंकलाई राष्ट्र बैंकले शुक्रबार सैद्दान्तिक स्वीकृति दिएको हो ।...


दसैंँले सुनसान बन्यो काठमाडौं सवारीसाधनको चाप अत्यन्त न्यून

काठमाडौं । बडादशैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम...


अर्थतन्त्र चलायमान बनाउने पर्व दसैँ, तराईका गाउँगाउँमा आर्थिक गतिविधि बढ्दै

धनुषा । हिन्दू धर्माम्बलम्बी नेपालीको महान चाड दसैँलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका यहाँका बजार क्षेत्रमा यस वर्ष भने पुनः वस्तु वा सेवा खरिद बिक्री गर्नेको भिडभाड दोहोरिएको...


मेहनत गरे के हुँदैन र? जैसरा पंगेनीको साहसिलो कथा शिक्षिकाबाट रिटायर्डपछि नेपाल लाइफमा उत्कृष्ट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोेरेशन एलआईसी (नेपाल)बाट बीमा क्षेत्रमा प्रवेश गरेकि जैसरा शर्मा पंगेनी हाल नेपाल लाइफको सिनियर एजेन्सी म्यानेनजरमा कार्यरत छिन् ।पर्वतको हुवास गाविस वडा न. ७ मा जन्मिएकी जैसरा पढाईको सिलसिलामा स्याङजा हुँदै जागिरबाट अवकास पाएपछि काठमाडौँ...


दशैका लागि राष्ट्र बैंकले ५० अर्वका नोट बजारमा पठायो

काठमाडौं । दशैको लागि राष्ट्र बैंकले ५० अर्वको नोट बजारमा पठाएको छ । पछिल्लो समय दशै विभिन्न तरिकाले मनाउने गरेको छ । नौरथा लागेदेखि नै मानिसहरू नयाँ नोटको जोहो गर्ने गर्छन् । शक्तिपिठहरूमा चढाइने भेटी र दशैमा प्रदान गरिने...


माछापुच्छ्रे बैंकको २२ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न,उत्कृष्ट कर्मचारीलाई सम्मान

काठमाडौं । माछापुच्छ्रे बैंकले संचालनमा आएको २२ बर्ष पुरा गरि २३ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकलाई उपहारको बहार दिएको छ। यस अवसरमा आज बैंकले एक कार्यक्रम गरि आफ्ना कर्मचारीलाई सम्मान गर्नुका साथै ग्राहकहरुका लागि नयाँ योजना पनि...


आत्मनिर्भर अर्थतन्त्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ

नेपालमा आत्मनिर्भर अर्थतन्त्रको बहस बेलाबेलामा हुने गरेको छ । पछिल्लो समय भूकम्प, नाकाबन्दी र कोभिड–१९ को महामारीका बेला यसको चर्चा बढी भयो । आत्मनिर्भताको बहस समस्या पर्दा गर्न थालिन्छ र समाधान हुँदै जादा बिलाउँदै जान्छ । वर्तमान विश्वमा पूर्ण...


दशैंको दक्षिणालाई बीमाशुल्कमा बदल्न अभिकर्ता उत्साहित

काठमाडौं । नेपालीहरुको महान् चाड दशैंले सबैको घर आँगन छाईसेकको छ । धार्मिक संस्कारको रूपमा विकसित भएको दशैं आजभोलि पारिवार र आफन्तजनसँग समय बिताउने मेलो बनेको छ ।रोजगारी, उच्च शिक्षाको खोजीमा देशभित्रै र बाहिर गएकाहरू घर फर्किने समयका रूपमा...


कक्षा १२ को पूरक परीक्षाको केन्द्र निर्धारण, यसरी हेर्नुहोस आफ्नो परिक्षा केन्द्र

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुने भएको छ । कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म...


दशैंमा काठमाडौं महानगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा पाइने

काठमाडौं । दशैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा...


दशैँ गाउँमै रमाइलो: घर फर्कनेको लर्काे

गलकोट । रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् । दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै...