नेप्से दाहोरो अंकले बढ्दा साढे २ अर्बको शेयर कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा सुधार देखिएको छ । हिजो १४ अकंले घटेर बन्द भएको शेयर बजार आज भने १७.९९ अकंले बढेर २६३४.५७ बिन्द कायम भएको छ । नेप्सेमा सूचिकृत कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता...


एनटिसीसहित आज यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको दास्रो दिन नेप्से परिसूचक १७.९९ अकंले बढेर शेयर बजार बन्द भएको छ । साताको पहिलो दिन १४ अकंले घटेको शेयर बजारमा आज भने सुधार देखिएको हो । आज नेप्सेमा ५१ लाख ८९ हजार ८३ कित्ता शेयर...


लघुवित्तका पिता युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लघुवित्तका पिता भनेर चिनिने बंगलादेशी प्रोफेसर मोहम्मद युनुस खाँको सम्मानमा ‘युनस पोखरा’ शाखा संचालनमा ल्र्याको छ । लघुवित्तले एक कार्यक्रमकाबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो नेपाल भ्रमणमा रहेका ग्रामीण...


बीमा दाबी भुक्तानी तोकिएकै समयमा दिन बीमा कम्पनीलाई समितिको निर्देशन, नदिएमा व्याज समेत दिनुपर्ने

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन । बीमितहरुलाई लामो समयसम्म झुलाउदा बीमा बीमामा विश्वास घट्द्र गएको हुँदा समयमा नै दाबी भुक्तानी दिन समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई...


उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ:मन्त्री भाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताउनुभएको छ । उहाँले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताउनुभएको हो । मन्त्री झाँक्रीले...


छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिन बुधबार अन्तिम दिन

काठमाडौं । छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिन बुधबार (चैत ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि ५९ हजार ८२७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मुल्य १०० रुपैयाँलाई...


महालक्ष्मी लाइफद्धारा सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम बागमति प्रदेशको चितवनस्थित सौराहामा सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी नियन्त्रण सम्बन्धी एक दिने तालिम आज सम्पन्न गरेको हो । कम्पनीका...


एनएमबि क्यापिटलको सीईओमा दीपेशकुमार वैद्य नियुक्त

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वैद्य नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले क्यापिटलको सीईओमा वैद्यलाई नियुक्त गरेको हो । स्वदेशी तथा विदेशी मर्चेन्ट बैकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका सीईओ वैद्य...


महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साफेबगर स्थित सुर्यचन्द्र प्राविधिक तथा ब्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानि ट्यांकी तथा डस्टविन सहयोग गरेको छ । बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाई आत्मसाथ गर्दै विभिन्न...


सुन तोलामा ३ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बृद्धि भएको छ । साताको पहिलो दिन तोलामा ६ सय रुपैयाँले घटेको सुन आज भने ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९९...


माउण्ट कैलाश इनर्जीको साधारण सभा चैत २८ गते, के के छन् एजेण्डा ?

काठमाडौं । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडको वार्षिक साधारण सभा चैत २८ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय सानोभर्‍याङ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक...


एनआईसी एशिया बैंकको बुक क्लोज भोलि, शेयरधनिको हात भने रित्तै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा चैत २० आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी बोलाएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले भोलि (चैत ८ गते) देखि चैत २० गतेसम्म बुक...


बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ हजार २ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १८५ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...


महुली लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २३ गतेदेखि संस्थापक समूहतर्फको ५ हजार कित्ता शेयर बोलपत्रद्धारा बिक्रीमा ल्याएको थियो । संस्थाले उक्त शेयरको न्यूनतम...


अर्थमन्त्री शर्मासँग प्रधानमन्त्री देउवा असन्तुष्ट ! अर्थ मन्त्रालयभन्दा माथि छुट्टै संयन्त्र बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा अर्थमन्त्री जनार्दन शर्र्माको काम कारवाहीप्रति असन्तुष्ट देखिएका छन् । देशको बिग्रदो अर्थतन्त्रमा सुधार नभएपछि प्रम देउवा आफैले अगाडी सरेर अर्थतन्त्रमाथि हस्तक्षेप सुरु गरेका छन् । प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय भन्दा माथि छुट्टै संयन्त्र खडा...


छाँयादेवी कम्प्लेक्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने, प्रभु क्यापिटल बिक्रि प्रबन्धक

छाँयादेवी कम्प्लेक्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशतले हुन आउने आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।...


जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्नुहुने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ । सोमबार २१ मार्चमा ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ...


नेपाल पर्वतारोहणको सङ्घको निर्वाचन जेठ तेस्रो साता हुने

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । सङ्घको हिजो भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका महासचिव कुलबहादुर गुरुङ्का अनुसार केन्द्रिय कार्यसमितिको...


बैंक वित्तीय संस्थामा तरलताको सङ्कट, घरजग्गाको कारोबारमा बहार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ । गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य...


अर्काको जग्गामा झुक्याएर ४५ लाख रुपैयाँ बैना लिने ध्रुव घिमिरे पक्राउ

काठमाडौं । आफ्नो नाममा हुँदै नभएको जग्गा आफ्नो हो भनी झुक्याएर जग्गा बैना बापत भनि ४५ लाख रुपैयाँ लिने ध्रुव घिमिरेलाई प्रहरी पक्राउ गरी कानुनी कारवाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया...